Saturday, 21 June 2025 | २०८२ असार ७, शनिवार

सम्बन्धित समाचार

वैशाख २७ काे ओली रणनीति : ‘भोट अफ कन्फिडेन्स’ कि ‘अर्ली इलेक्सन’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बसेकाे मन्त्रिपरिषद् बैठकमा प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउने र विश्वासको मत लिने निर्णय सुनाउँदा धेरै मन्त्रीहरु अवाक् परेका थिए । धेरैका लागि यो ब्रेकिङ न्यूज थियो ।    ओलीले प्रतिनिधिसभाको विशेष अधिवेशन बाेलाउँदै वैशाख २७ गते...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीमा सेवा अवधि ३२ वर्ष बनाउन १२ करोडको खेल !

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल, नेपालमा २१ दिनका लागि नेतृत्व पाएका महानिरीक्षक पुष्पराम केसी र उनका निकट सहयोगीहरुले ठुलो धनराशी खर्च गरेर सेवा अवधि बढाउने चलखेल गरिरहेको सरकारी स्रोतले दाबी गरेको छ ।   स्रोतका अनुसार यसका लागि गृह मन्त्रालयका केही अधिकारी र गृह मन्त्री बालकृष्ण खाणका परिवारका सदस्य...}

पुरा पढ्नुहोस्

कैलालीमा युवकको विभत्स हत्या, भेटियो कल रेकर्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले विभत्स रुपमा हत्या गरिएको अवस्थामा कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको शव फेला पारेको छ । स्थानीय अमरावती सामुदायिक वनमा घाँटी रेटेर टाउको अलग पारिएको अवस्थामा शनिबार दासको शव फेला परेको हो ।   शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले कुकुरसमे...}

पुरा पढ्नुहोस्

गृहमन्त्री खाणद्वारा प्रहरीको रासन भत्ताबारे चासो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोभिड–१९ को प्रभाव र प्रहरीको रासनबारे १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरेका छन् ।    गृहमन्त्री खाणले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा, सर्लाही, अछाम, पर्सा, मकवानपुर र रौतहटका...}

पुरा पढ्नुहोस्

इन्टरपोलको अपरेसन विका : २४ देश, १९५ जना पक्राउ, पाँच सयको उद्धार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

इन्टरपोलले सन्चालन गरेको विक्का अपरेसनबाट १९५ जना पक्राउ पर्नुका साथै ५ सय जनाको उद्धार गरिएको छ ।    इन्टरपोलले अफ्रिका र यूरोपमा मानव र आप्रवासी तस्करीविरुद्ध यो अभियान सन्चालन गरेको थियो । यो अपरेसन २८ मार्चदेखि २ अप्रिलसम्म २४ देशमा सञ्चालन भएको थियो ।   यी द...}

पुरा पढ्नुहोस्

जसपाका अध्यक्षहरुको कारबाहीलाई निर्वाचन आयोगले दिएन मान्यता

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

एक अर्कालाई कारबाही गर्ने जनता समाजवादी पार्टीका अध्यक्षहरुको निर्णयलाई निर्वाचन आयोगले मान्यता दिन अस्वीकार गरेको छ । आयोगले कागजात नपुगेको भन्दै उनीहरुको निर्णयलाई मान्यता नदिएको हो ।    जसपाका अध्यक्ष उपेन्द्र यादवको पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ...}

पुरा पढ्नुहोस्

बारामा प्रहरीसँगको मुठभेडमा भारतीय गाँजा तस्करको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीको गोली लागेर बारामा एक गाँजा तस्करको मृत्यु भएको छ ।    २०७८ फागुन ११ गते बुधबार राति सात/आठ जनाको समूहमा पाँच पाकेटमा ७५ किलो गाजा नेपालबाट भारततर्फ लगिरहेको सूचना पाएपछि प्रहरीको टोली त्यसतर्फ गस्तीमा जाँदै गर्दा सिम्रौनगढ नगरपालिका–२ महुयाहीमा गस्ती टोलीलाई लक्षित गरी...}

पुरा पढ्नुहोस्

सेनाको कमाण्ड तथा स्टाफ कोर्समा छनौट भएका यी हुन् ७७ सैन्य अधिकारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कोर्सका लागि यसपटक १८४ जना उर्तिण भएका छन् । जसमध्ये ७७ जना छनौट भएका छन् भने बाँकी १०७ जनाले परिक्षा उर्तिण गरेर मेरिट लिस्टमा परेका छन् ।    सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा संचालन हुने एकवर्ष लामो यो कोर्सलाई सैनिक अधिकारीहरुको वृत्ती वि...}

पुरा पढ्नुहोस्

नेप्सेमा ३२.२२ अंकले वृद्धि

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

दुई सातादेखि निरन्तर रुपमा गिरावट आएको शेयर बजार मापक नेप्से परिसूचक सोमबार ३२ अंकले सुधार देखिएको छ ।    आज दिनभरी उतार चढावका बीच नेप्से परिसूचक ३२.२२ अंकले वृद्धि भएर २ हजार ५४६.०८ अंक पुगेको छ । आइतबार नेप्से परिसूचक  ७२.३२ अंकले घटेर २ हजार ५१३.८७ अंकमा झरेको थियो ।  ...}

पुरा पढ्नुहोस्

१९ औं वर्षमा एफवान सफ्ट, यसरी बन्यो सफल कम्पनी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

डिजिटल कारोबारसम्बन्धी कम्पनी एफवान सफ्ट सुरु भएको १८ वर्ष पुगेको छ । यस अवधिमा कम्पनीअन्तर्गत अन्य १३ कम्पनी सञ्चालमा आएका छन् ।    नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी)मा सफ्टवेयर इन्जिनियरिङ अध्ययन गरेका विश्वास ढकालले २००४ मा एफवान सफ्ट कम्पनी दर्ता गरेका थिए । ...}

पुरा पढ्नुहोस्