
संयुक्त राष्ट्र संघका विशेष सल्लाहकार र उच्चायुक्तले सयुंक्त विज्ञप्ति जारी गर्दै म्यान्मारको नरसंहार रोक्न र मानव अधिकारको संरक्षण गर्न त्यहाँको सेनालाई चेतावनी दिएको छ । विशेष सल्लाहकार एलिस वैरिमु र उच्चायुक्त मिशेल वाचलेटले आइतबार विज्ञप्ति जारी गर्दै म्यान्मारमा जारी रक्तपातपूर्ण अवस्था रोक्न...}
पुरा पढ्नुहोस्हालै मात्र नेपाली सेनाको अति चुनौतीपूर्ण प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम पहिलो पटक महिला सैनिक राधिका थापाले सफलतापूर्वक सम्पन्न गरिन् । उनी यो तालिम गर्ने पहिलो महिला सैनिक हुन् । उनीजस्तै थोरै मात्र महिला सैनिकले सेनाको विभिन्न विधामा पहिलोपटक सफलता पाएका छन् । सेनाका अनुसा...}
पुरा पढ्नुहोस्नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी सम्झौंता संसदबाट अनुमोदन गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको पनि सहयोग रहेको दावी गरेका छन । पार्टी केन्द्रिय कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गरी प्रवक्ता महतले राजनीतिक कारणले सो सम्झौंता संसदबाट अनुमोदन गराउन प्र...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सैनिकहरूको सीप सिकाउने भएको छ । सेनाले कृषि विषयमा स्नातक स्तरको (ब्याचलर इन एग्रिकल्चर साइन्स) तालिम दिने भएको हो । आगामी दिनमा आफ्नै कृषि फार्म सञ्चालन गर्ने योजना बनाएको सेनाले व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रमार्फत स्नातक तहको तालिम दिने योजना बनाएको...}
पुरा पढ्नुहोस्पाकिस्तानका परराष्ट्रमन्त्री शाह महमूद कुरेशीले भारतले अफगानिस्तानलाई पाकिस्तानमा ‘आतंकवादी गतिविधि’ गर्न प्रयोग गरिरहेको आरोप लगाएका छन । उनले काबुलमा नयाँ दिल्लीको उपस्थिति ‘देखिएभन्दा धेरै ठूलो’ भएको टिप्पणी समेत गरे । अफगानिस्तानी न्युज च्यानल...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचनमा खटिनका लागि सवारी साधन र बन्दोबस्तीका सामान माग गरेपछि गृहमन्त्री खाणले अर्थमन्त्रीसँग छलफल गरेका हुन् । गृह मन...}
पुरा पढ्नुहोस्पाल्पाका होटल तथा रेष्टुरेण्टमा प्रयोग गरिएको तेलमा टोटल पोलार मटेरियलको मात्रा अधिक रहेको भेटिएको छ । खाना पकाउन तथा तार्नका लागि टोटल पोलार मटेरियल २५ प्रतिशतभन्दा माथि हुनुहुँदैन । स्थानीय होटल रेष्टुरेण्टहरूमा टोटल पोलार मटेरियल २५ प्रतिशतभन्दा माथि भएमा खानाका लागि अनुचित...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले कालीदास धौबजी र कुमार न्यौपानेलाई ससस्त्र प्रहरी बलको नायब महानिरीक्षक(डीआइजी) पदमा बढुवा गरेको पत्र निजामति किताब खानामा अभिलेखका लागि प्रेषित गरेको छ । गृहमन्त्रालयको असार २९ गतेको बैठकले दुवैलाई डीआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । सो निर्णय ब...}
पुरा पढ्नुहोस्युवतीलाई अपहरणपछि बलात्कार गरेको आरोपमा बाँके प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बाँकेको नेपालगन्जमा बस्दै आएकी जाजरकोटकी १८ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार गरेको अभियोगमा दुई जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार ...}
पुरा पढ्नुहोस्नेपाली सेनाले ठूलो संख्यामा प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल)को महासेनानी (कर्णेल) मा र सेनानी (मेजर) को प्रमुख सेनानीमा बढुवा सिफारिस गरेको छ । २०७९ चैत मसान्तसम्म साधारण सेवातर्फ रिक्त हुने महासेनानी पद ४८ र प्रमुख सेनानी पद १ सय ३५ मा बढुवा गर्न सेनाले ७ दिने सूचना प्रकाशित गरेको हो । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit