Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

मस्कले किने ट्वीटरको ९.२ प्रतिशत शेयर 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

टेस्ला कम्पनीका सीईओ एलन मस्कले सामाजिक सञ्जाल ट्वीटरको ९.२ प्रतिशतको शेयर खरिद गरेका छन्।   यूएस एसईसी (सेक्युुरिटिज एण्ड एक्सचेन्ज कमिसन) फाइलिङका अनुसार टेस्लाका संस्थापकसमेत रहेका मस्कले मार्च १४ मा ट्वीटरको करिब २ अर्ब ८९ करोड डलरबराबरको शेयर खरिद गरेका थिए ।    यो सम...}

पुरा पढ्नुहोस्

१९ औं वर्षमा एफवान सफ्ट, यसरी बन्यो सफल कम्पनी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

डिजिटल कारोबारसम्बन्धी कम्पनी एफवान सफ्ट सुरु भएको १८ वर्ष पुगेको छ । यस अवधिमा कम्पनीअन्तर्गत अन्य १३ कम्पनी सञ्चालमा आएका छन् ।    नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी)मा सफ्टवेयर इन्जिनियरिङ अध्ययन गरेका विश्वास ढकालले २००४ मा एफवान सफ्ट कम्पनी दर्ता गरेका थिए । ...}

पुरा पढ्नुहोस्

नेप्सेमा सामान्य अंकको सुधार

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार मापक नेप्से परिसूचक सामान्य अकंले वृद्धि भएको छ ।      साताको चार दिनको कारोबारमा लगातार रुपमा ओरालो लागेको नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको हो । बुधबार ३८.४२ अंकले गिरावट आएको नेप्से बिहीबार भने ३.२९  अंकले वृद्धि भए...}

पुरा पढ्नुहोस्

मनकामना केबुलकार एक साता बन्द हुने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मनकामना केबुलकार सेवा  बन्द हुने भएको  छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको  हो । १४–२० पुससम्म सेवा बन्द हुने  मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।    कोरोनाको महामारीसँगै नौ महिना बन्द रहेको केबुलकार २८ मंस...}

पुरा पढ्नुहोस्

साढे ६ खर्बको आयात हुँदा ८२ अर्बको निर्यात

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चालु आर्थिक वर्षको पहिलो ४ महिनामा आयातसँगै निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार आयातमा ६१. ५७ र निर्यातमा १०४.२९ प्रतिशतले वृद्धि भएको हो ।   बितेका चार महिनामा रु ८२ अर्ब १२ करोड १२ लाख बढीको स्वदेशी वस्तुको निर्...}

पुरा पढ्नुहोस्

चौधरी ग्रूपको बियर प्लान्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकास्थित चौधरी उद्योग परिसरमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान उद्योग परिसरभित्रको सिजी बु्रअरीमा लागेको आगो करीब पाँच घण्टामा पूर्णरुपमा नियन्त्रणमा आएको हो ।        नवलपरासी पूर्व, नवलपरासी पश्चिम र चितवनका सात...}

पुरा पढ्नुहोस्

भैरहवामा उडानका लागि पाँच वायुसेवा कम्पनीको चासो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

हालै निर्माण सम्पन्न भई व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पाँचवटा कम्पनी सम्पर्कमा आएका छन् ।    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उक्त विमानस्थलबाट चाँडोभन्दा चाँडो उडान तथा अवतरणका लागि नेप...}

पुरा पढ्नुहोस्

मोदी–लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजनाको उद्घाटन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत सरकारको २५० मिलियन अमेरिकी डलर ऋण सहयोगमा निर्माण भएको मोदी–लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजना अन्तर्गतका तीनवटा सबस्टेसनहरुको कास्कीको लह चोकमा उद्घाटन भएको छ ।    परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको इण्डिया अयाट ७५ आज...}

पुरा पढ्नुहोस्

यातायात व्यवसायीको असन्तुष्टि : गाडी रोक्ने, हवाई उडान नरोक्ने ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाउने सरकारको निर्णयप्रति यातायात व्यवसायीले असन्तुष्टि व्यक्त गरेका छन् ।    सरकारले काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ तर आन्तरिक हवाई उडान तत्काल नरोक्ने निर्णय गरेको छ । यस्तो निर्णय विभेदपूर्ण रहेको भन्...}

पुरा पढ्नुहोस्

उद्योग वाणिज्य महासंघद्वारा हेल्लो डाक्टर अभियानको सुरुवात, यसरी लिनुहोस् सेवा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल उद्योग वाणिज्य महासंघले ‘एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल’ अभियानको सुरुवात गरेको छ ।    ‘एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल’ अभियान अन्तर्गत पहिलो कार्यक्रमको रूपमा शनिबारबाट हेल्लो डाक्टरको शुभारम्भ भएको महासंघले जनाएको छ । यस अभियान अन्तर्गत महासं...}

पुरा पढ्नुहोस्