
नेपालमा अन्तरराष्ट्रिय आतंकवादी संगठनको खतरा घटे पनि जोखिम कायमै रहेको अमेरिकाले जनाएको छ । अमेरिकाको विदेश मन्त्रालयले सार्वजनिक गरेको आतंकवादसम्बन्धी नयाँ प्रतिवेदनमा नेपाल अन्तरराष्ट्रिय आतंकवादी संगठनको ट्रान्जिट प्वाइन्ट बन्न सक्ने जोखिम कायमै रहेको जनाएको हो । अमेरिकी विदेशम...}
पुरा पढ्नुहोस्भक्तपुरमा एकजना ब्यक्तिले आफ्नै श्रीमतीलाई निर्घात कुटपिटपछि ‘तेजाब’ प्रहार गरेका छन् । जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार सूर्यविनायक–४, दधिकोटकी ६० वर्षीया पूजा गुभाजुमाथि हानिकारक रसायन प्रहार भएको हो । रसायन प्रहार गरेको अभियोेगका उनका...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परिक्षामा अर्काको नाममा परिक्षा दिँदै गरेका २ जना नक्कली परिक्षार्थी १७ पुसमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका ६ बस्ने १८ वर्षका निल कुमार अदै र धनकुटा जि...}
पुरा पढ्नुहोस्१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका ५ बाँसबारी बस्ने ५३ वर्षीय रामदेव चौधरी रहेका छन् । उनलाई प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिएको थियो । चौधरीले ती बालिकालाई ल...}
पुरा पढ्नुहोस्निषेधाज्ञाका समयमा बिहे भोज चलाउने दुई बेहुलालाई पर्वत प्रहरीले पक्राउ गरेको छ । निषेधाज्ञा अवज्ञा गरेको अभियोगमा प्रहरीले जलजला–२ माझफाँटबाट २३ वर्षीय प्रदीप परियार र २४ वर्षीय राजकुमार परियारलाई पक्राउ गरेको हो । सोमबार बिहे गरेका दुई जनाले आज एकै ठाउँमा भीड गरेर भोज चलाएको सूचन...}
पुरा पढ्नुहोस्कैलाली गोदावरी नगरपालिका–७ हरैयामा एक दम्पती मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार गोदावरी नगरपालिका–७ हरैयाका ६५ वर्षीय हेमबहादुर ऐर र ५५ वर्षीया पदमा ऐर आज मृत फेला परेका हुन् । श्रीमान् घरबाहिर झुन्डिएको अवस्थामा र श्रीमती घरभित्रै बिस्तरामा घाँटी रेटिएको अवस्थामा...}
पुरा पढ्नुहोस्भारतको ६ घण्टे भ्रमण सकेर केही घण्टाअघि स्वदेश फर्किएका रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनको यो भ्रमण क्षेत्रिय शक्ति सन्तुुलनका लागि अहम बनेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा करिब दुई दर्जनबढी सम्झौता गरेका पुटिनको एउटा सम्झौता चर्चामा छ । यद्यपी यो बि...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव किरणराज शर्माले निर्माणाधिन काठमाण्डौं–तराईमधेश द्रुतमार्ग सडक आयोजना अन्तरगतको दुई प्याकेजमा दिएका सुरुङमार्ग बनाउने ठेक्का तोकिएको लागतमा समय सीमामै सम्पन्न गर्न ठेकेदार, परामर्शदाता तथा परियोजनाका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् । उनीह...}
पुरा पढ्नुहोस्नेपाली सेनाका २९ जना अधिकारी सफा हिमाल अभियान २०२२ मा छनोट भएका छन् । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै अभियानअन्तर्गत हिमालहरुको सफाइ कार्य सञ्चालन गर्न सैनिक अधिकारीहरुको संख्या तोकेको हो । सूचनाअनुसार ल्होत्से हिमालका लागि ११ जना, कञ्चनजंघाका लागि ९, मनास्लु हिमालका लागि...}
पुरा पढ्नुहोस्पर्सा प्रहरीले वीरगञ्ज आइसीपी गेट नजिक रोकिराखेको भारतीय नम्बर प्लेटको ग्याँस ट्याङ्करमा १२० किलो गाँजा फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइसीपी गेट नजिक रोकिराखेको एनएल ०१ के ०७५४ नम्बरको एलपी ग्याँस बोक्ने भारतीय ट्याङ्करमा गाँजा भेटिएको हो । प्रहरी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit