
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सामूहिक प्रयास र भावनाले मात्र शान्ति स्थापनाको कार्यलाई मजबुत र सफल बनाउन सकिने बताएका छन्। संयुक्त राष्ट्र संघको अनुरोधमा चीनको सार्वजनिक सुरक्षा मन्त्रालय को आयोजनामा सेप्टेम्बर ८ देखि ९ सम्म भएको शान्ति स्थापना सम्बन्धी अन्तर्राष्ट्र...}
पुरा पढ्नुहोस्सुनसरीको धरान उपमहानगरपालिका–७ बुद्धमार्गकी १७ वर्षीया किशोरीको बलात्कार भएको छ । बलात्कार आरोपमा सोही ठाउँ बस्ने सप्तरी डाक्नेश्वरी नगरपालिका–५ घर भएका ३३ वर्षीय जितेन्द्र कुमार सदालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सदाले ती किशोरीलाई विवाह गर्...}
पुरा पढ्नुहोस्देशका ७७ जिल्लाहरुका प्रहरी इकाइलाई हराएका व्यक्तिको खोजीसूचीका लागि परिपत्र गरेर सकारात्मक नतिजा नआएपछि यतिबेला महानगरीय प्रहरीका अधिकारी एउटा घटनाको गुत्थी सुल्झाउन आफ्नो अनुसन्धान बौद्ध धार्मिक गुम्बा, धर्म गुरु र तान्त्रिकहरुमा केन्द्रित भइरहेको छ । काठमाडौंको बौद्धमा ११ दिनअघ...}
पुरा पढ्नुहोस्अपरिचित समूहले कुमारी बैंक लिमिटेडको सिष्टम ह्याक गर्ने चेतावनी दिएको छ । बैंकको सूचना प्रविधि शाखामा साउदी ग्रुप नाम गरेको इमेलबाट ह्याकरले सिष्टम ह्याक गर्ने चेतावनीसहितको चेतावनी आएको बैंकले जनाएको छ । बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले ह्या...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघको आव्हानमा इराकमा तैनाथ हुन प्रमुख सेनानी माधव थापाको नेतृत्वमा युनाइटेट नेशन गार्डको ११औं डफाको पहिलो शान्ति सेना टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार चार्टर फ्लाइटमार्फत गएको टोलीमा २१ जना नेपाली शान्ति सैन...}
पुरा पढ्नुहोस्बुधबार प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि जापानी राजदूत किकुटा युटाकाबीच भेटवार्ता भएको छ । प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले बताएको छ । सेनाले यस किसिमको भेटघाटले दुई मुलु...}
पुरा पढ्नुहोस्नेपाली सेनाका प्रधानसेनापति प्रभराम शर्माले सेनाका सकलदर्जामा उच्च स्तरको आचरण र अद्वितीय नैतिक चरित्रको विकास गर्दै सदाचारितायुक्त कार्यसंस्कृतिको विकास गर्नु आजको आवश्यकता रहेको बताएका छन् । आज जंगी अड्डामा ‘सैनिक आचारसंहिता कार्यक्रम–२०७९’ को समापन गर्दै उनले सेनाला...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले कोभिडको तेस्रो भेरियन्ट ओमिक्रोनबाट नेपाल प्रहरीमा ६७१ जना संक्रमित भएपनि कुनै पनि स्वास्थ्य जटिलता नदेखिएको जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले कोभिडको तेस्रो भेटियन्ट ओमिक्रोनबाट प्रहरीहरु पनि संक्रमित भएको तर...}
पुरा पढ्नुहोस्डोटीमा बिरामीलाई रगतका लागि नेपाली सेना तथा नेपाल प्रहरीको भर पर्नु परेको छ । बिरामी रगतका लागि सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता छ । रक्तदानको चलन त्यति धेरै नहुँदा बिरामीका लागि रगत खोज्न धौ धौ पर्ने गरेको दिपायल सिलगढी नगरपालिका–४ पि...}
पुरा पढ्नुहोस्शुक्रबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीले विस्फोटक पदार्थ युरेनियमसहित पक्राउ परेका ४ जनालाई सार्वजनिक गर्यो । बिहीबार काठमाडौंबाट पक्राउ परेका उनीहरुको साथबाट साढे २ किलो युरेनियम बरामद गरिएको थियो । सम्भवतः नेपालमा युरेनियम बरामद भएको पहिलो घटना हो । प्रहरीका अनुसा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit