
सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बललाई टेलिफोन र बाटोघाटोको समस्या भएको छ । भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न स्थानमा सशस्त्र प्रहरीले सीमा निगरानी चौकी (बिओपी) स्थापना गरी सुरक्षा दिइरहेको छ । झुलाघाट, रोलघाट र कुस्मौतघाटमा सशस्त्र प्रहरीका सीमा...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सरुवा भएर कार्यक्षेत्रमा खटिन लागेका उपरीक्षकहरुलाई उच्च नैतिकता र फौजी चरित्र प्रदर्शनगर्दै देश र नागरिकको सुरक्षा गर्न निर्देशन दिएका छन् । उनले राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा कटिवद्ध रहँदै राज्यले सुम्पिएको जिम्मेवार...}
पुरा पढ्नुहोस्अर्थमन्त्री विष्णु पौडेलले शनिबार वाचन गरेको बजेट भाषणमा सरकारले त्रिभुवन विमानस्थलको अध्यागमन सेवालाई अन्तर्राष्ट्रियस्तरको बनाउन यात्रुको विवरण अग्रिम रुपमा प्राप्त हुने एडभान्स पेसेन्जर इन्फर्मेशन सिष्टमको प्रयोग जनाएको छ । यसबाहेक विमानस्थलमा विद्युतीय प्रवेशद्वार सञ्...}
पुरा पढ्नुहोस्सैनिक कमाण्ड तथा स्टाफ कलेजका ८७ जना शिक्षार्थी अधिकृतहरुले पाकिस्तान र बंगलादेशको भ्रमण गरेका छन् । यो सैन्य सिकाईको भ्रमणको नेतृत्व उपरथी हिरालाल जोशी र महासेनानी विमलराज शर्माले गरेका थिए । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कलेजमा संचालित सैनिक कमाण्ड तथा स्टाफ ताल...}
पुरा पढ्नुहोस्वीरेन्द्रनगर नगरपालिका–७ स्थित लोक सेवा आयोगको कार्यालय सुर्खेतबाट लिएको प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा २ जना आइतबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बर्दिया ठाकुरद्वार नगरपालिका–३ बस्ने निशा रावत र दैलेख भगवती मा...}
पुरा पढ्नुहोस्हत्या भएको १३ औं दिनमा बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । उनको हत्या भाइ नाता पर्ने दिनेश भट्टले गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सुदूर...}
पुरा पढ्नुहोस्प्रहरीले काठमाडौंको न्युरोडबाट स्रोत नखुलेको रकमसहित बिहीबार ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हुम्ला सार्केगार्ड गाउँपालिका–१ घर भएका २७ वर्षीय नवराज रावत, २८ वर्षीय संजय बुढा, ३० वर्षीय गोपाल रावत, मकवानपुर थाहा नगरपालिका–११ बस्ने २७ वर्षीया सानुमाया तमाङ...}
पुरा पढ्नुहोस्नेपाली सेनाका महासेनानी (फुल कर्णेल) र प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) को बढुवाका लागि सिफारिस गरिएको छ । सेनाको सूचनाअनुसार महासेनानी पदको लागि २५ जना र प्रमुख सेनानीको लागि ६२ जनाको दरबन्दी सिफारिस गरिएको हो । सैनिक सेवा नियमावली २०६९ (दोस्रो संशोधन २०७५ सहित) को नियम ३३ (ग...}
पुरा पढ्नुहोस्नेपाली सेनाको मुख्यालय जंगीअड्डामा पृथ्वीनारायण शाह अध्ययन केन्द्रको उद्घाटन गरिएको छ । ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७७’ का अवसरमा सोमबार आयोजित विशेष समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले केन्द्रको उद्घाटन गरेका हुन् । ...}
पुरा पढ्नुहोस्प्रहरी अनुसन्धानको सूई ३६० डिग्रीमा घुमेमात्रै यथार्त खुल्छ, अनि सही अपराधी पक्राउ पर्छन् । अनुसन्धानको सूई एउटै दिशामा अडकिए त्यसले निर्दोषलाई चिसो छिडीमा पुर्याउछ । सही अपराधी समाजमा खुलेआम घुम्छ । महानगरीय प्रहरी परिसर ललितपुरको अनुसन्धानको सूई एउटै दिशामा अडकिएको भए, अहिले त्य...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit