
प्रधानमन्त्री शेरबहादुर देउवालगायत मन्त्रिपरिषदका सदस्यहरु स्थानीय तह निर्वाचनमा व्यस्त हुँदा नेपाल प्रहरीको एआईजीमा सिफारिस भएका एक अधिकारी ‘एआईजीको फुली’ नै नलगाई बाहिरिनुपर्ने सम्भावना बढ्दै गएको छ । एआईजीको फुली लगाए पनि उनको कार्यकाल केही दिनमा सीमित हुने भएको छ । ...}
पुरा पढ्नुहोस्काठमाडौँको खिचापोखरीस्थित एक आइएमई लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयवासी प्रवेश राजभण्डारीले सञ्चालन गरेको ग्लोबल जिपाङ टुर्स एण्ड ट्राभल्स नामक आइएमईबाट रु छ लाख लुटपाट गरेको आरोपमा प्रहरीले दाङको तुलसीपुर घर भई हाल काठमाडौँको पुरानो बानेश्वर बस्ने १७ वर्षीय दिपुन...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका ७ हजार तीन सय ४४ जना जवानहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभागले फागुन महिनादेखि सरुवा भएकै इकाईबाट तलब तथा भत्ता पाउनेगरि उनीहरुको मंगलबार सरुवा गरेको हो । हेर्नुहोस सरुवा सूचीः }
पुरा पढ्नुहोस्आफूलाई अभियान्ता भनेर चिनाउँने ज्वाला संग्रौला (टिका) ले सरकारी छाप र लेटरप्याड कीर्ते गरेको पाइएको छ । महानगरीय प्रहरी परिसर टेकुले युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले आफूमाथि कुटपिट भएको भन्दै जाहेरी दिएपछि संग्रौलासहित हिमाल उपाध्याय र शर्मिला वाइवालाई पक्राउ गरि अनुसन...}
पुरा पढ्नुहोस्वीरेन्द्रनगर नगरपालिका–७ स्थित लोक सेवा आयोगको कार्यालय सुर्खेतबाट लिएको प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा २ जना आइतबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बर्दिया ठाकुरद्वार नगरपालिका–३ बस्ने निशा रावत र दैलेख भगवती मा...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धीरजप्रताप सिंहले सांगठनिक क्रियाकलापहरुलाई प्रक्रियागत एवम् पारदर्शी बनाई कर्मचारीहरुमा जवाफदेहिता बढाउने बताएका छन् । आज दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा उनले प्रहरीमा अकर्मण्यता पूर्णरुपमा निर्मूल गर्ने, भ्रष्टाचारको शून्य सहनशीलता कायम रा...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ । नयाँ प्रस्ताव अनुसार दुवै संगठनका महानिरीक्षक (आईजीपी) को अधिकार खोसिने भएको छ । सरुवाबढुवादेखि विभिन्न अधिकारमा गृह मन्त्रालयले कटौटी गर्न लागेको हो । हाल सहमतिका लागि उक्त संशोधन प्रस्ताव अर...}
पुरा पढ्नुहोस्मोनुस्को मिसन कंगोमा तैनाथ क्वीक रियाक्सन एक्सन फोर्स फस्र्ट रैफल गण २८ औं डफ्फा, ग्वाटेमालाका शान्ति सैनिक र कंगोको राष्ट्रिय सेनाको संयुक्त टोलीले इतुरी प्रान्तको शाके इलाकामा अपरेशन न ‘शाके’ सञ्चालन गरेको छ । उक्त इलाकामा रहेको विद्रोही समूहको क्याम्प नष्ट गर्न ११ वैशाखमा...}
पुरा पढ्नुहोस्प्रधानसेनापति ट्रफीअन्तर्गत कमाण्डतर्फ मध्य कमाण्ड हेडक्वार्टर पोखरा प्रथम भएको छ । शुक्रबार प्रधानसेनापति प्रभुराम शर्माले मध्य कमाण्डका सेनापति उपरथी बाबुराम श्रेष्ठलाई नगद पुरस्कार तथा ट्रफी प्रदान गरेका हुन् । त्यस्तै बाहिनी अड्डातर्फ २८ नम्बर बाहिनी र गणतर्फ जगदल गण प्...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नवीनतम प्रविधिसंगै पूर्वाधार निर्माण गरी प्रहरी संगठनलाई बलियो बनाउनुपर्ने बताएका छन् । प्रहरी महानिरीक्षक क्षेत्रीले जिल्ला प्रहरी कार्यालय कास्की परिसरमा नवनिर्मित दुईवटा प्रहरी व्यारेक, प्रहरी मेश र हिरासतको उद्घाटन गर्ने क्रममा यस्त...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit