
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले १ अर्ब २ करोड रुपैयाँ बराबरको सेतो हेरोइनसहित सातजना महिलालाई पक्राउ गरेको छ । ब्यूरोले बिहीबार पत्रकार सम्मेलन गर्दै गत जेठ २६ देखि ३१ गते एक साताको अवधिमा ५१ किलो सेतो हेरोइनसहित ७ जना अफ्रिकी नागरिक पक्राउ गरेको जानकारी दिएको हो ।&nbs...}
पुरा पढ्नुहोस्सगरमाथा आधार शिविर क्षेत्रमा दायाँ हात र बायाँ पाखुरासहितको कंकाल फेला परेको छ । सफा हिमाल अभियान–२०२ अन्तर्गत फोहोर संकलनमा संलग्न नेपाली सेनासहितको टोलीले गत मंगलबार सगरमाथाको दोस्रो शिविरमा ती अवशेष फेला पारेको हो । त्यहाँ संकलित फोहोर आधार शिविरमा पुनः पोका पार्ने...}
पुरा पढ्नुहोस्वीरगन्जका ९ वर्षीय बालक राजन पटेलको शव २० असोज २०७३ मा वीरगञ्ज चिनी कारखाना लिमिटेडको नजिकै फेला प¥यो । चिनिमिल आवास क्षेत्र भित्र रहेको घाँस झारपातसहित पानी जमेको खाली स्थानमा उत्तानो परेको अवस्थामा उनको शव फेला परेको थियो । शवको प्रकृति हेर्दा कसैले कुटपिट गरेर हत्या गरेको...}
पुरा पढ्नुहोस्महाराजगन्ज प्रहरीले नवजात शिुशलाई फाल्न खोज्ने आमा र शिशु दुवैलाई नियन्त्रणमा लिएको छ । बुधबार राति साढे १२ बजेतिर काठमाडौं महानगरपालिका–६ पवित्रनगरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार गोरखा गण्डकी गाउँपालिका–४ घर भई पवित्रनगर बस्ने आमा सुनीता परियार...}
पुरा पढ्नुहोस्नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले योग दिवस मनाएका छन् । नेपाल प्रहरीले सोमबार र सशस्त्रले मंगलबार दिवसको अवसरमा कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा सहभागी गृहमन्त्री बालकृष्ण खाणले नियमित योग तथा प्रणायामले मुलुकको शान्ति र सुव्यवस्थामा परिचालित हुने राष्ट्रसेवक कर्मचारीलाई पनि ऊर...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र प्रहरीको टोलीले सोमबार दुबईबाट आएका धादिङका सन्दीप तामाङलाई अवैध सुनसहित पक्राउ गरेको छ । तामाङको साथबाट ८६१ ग्राम सुन बरामद गरिएको विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत ठाकुर गौतमले जानकारी दिए । तामाङले फ्यानको क्वाइल तथ...}
पुरा पढ्नुहोस्सर्वसाधारण निक्षेपकर्ताको करिब ७ अर्ब ३६ करोड ३८ लाख रुपैयाँ हिनामिना गरेर फरार रहेका सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोले तामाङलाई सुन्धारा क्षेत्रबाट सोमबार अपरान्ह नियन्त्रणमा लिएको हो ।...}
पुरा पढ्नुहोस्भारतीय नागरिकको हत्या गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । भारत राजस्थानका ५० वर्षीय राम किसन मिणाको हत्या गरेको अभियोगमा उदयपुर बेलश्रोतका २८ वर्षीय कमल थापा भन्ने कमल बिकलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । बिकले मिणालाई लेनदेनको...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्र जिल्लाको फागुन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् । तीनवटा हत्या घटनाको सफल अनुसन्धान र दोषी पक्राउमा नेतृत्वदायी भूमिका निर्वाह गरेकाले मिश्रलाई पुरस्कृत गरिएको हो । डीएसपी मिश्रको कमाण्ड...}
पुरा पढ्नुहोस्प्रहरीले खल्ती एप्सको नक्कली कर्मचारी बनी अनलाइन ठगी गर्ने २ व्यक्तिहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा छिपहरमाई गाउँपालिका २ बस्ने १८ वर्षीय निरञ्जनकुमार गुप्ता र सोही स्थानमा बस्ने १८ वर्षीय करण यादव रहेका छन् । उनीहरुले विभिन्न व्यक्तिबाट ओटी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit