
देशका ७७ जिल्लामध्ये अधिकांशमा उनीविरुद्ध कुनै न कुनै उजुरी परेको प्रहरी बताउँछ । उनी प्रहरी, अदालत र कारागार प्रशासनका लागि परिचित नाम र अनुहार भएका छन् । उनको काम भने कै ठगी हो । त्यसको कुनै एउटा शैली छैन । उनी रुपैयाँ पाए भने त्यही, होइन भने मालसमान समेत ठ्रग्न पोख्त छन् । अचम्म त, पछिल्लो २१ वर्...}
पुरा पढ्नुहोस्लागूऔषध किन्न टेलिकमको तार चोर्ने पक्राउ मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई व्यक्ति पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका–७ को नयाँ बसपार्क क्षेत्रमा नेपाल टेलिकमको केबुल तार चोरी भएपछि विगत एक सातादेखि पूर्वीनाका काँकडभिट्टाका १५० टेलिफोन...}
पुरा पढ्नुहोस्शुक्रबारै बिहान दार्चुलाको आकाशमा नेपाली सेनाको हेलिकोप्टर देखियो । यो हेलिकोप्टर नेपालको सुदूर सीमा कालापानी नजिकको गाउँतर्फ उडेको थियो । हेलिकोप्टरमा थिए संघीय संसदको विकास तथा प्रविधि समितिको टोली । नेपाल र भारतबीच विवाद रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो हेलिक...}
पुरा पढ्नुहोस्कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण तीव्रगतिमा फैलिरहेको अवस्थामा कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकले अब आइसोलेसन सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले...}
पुरा पढ्नुहोस्प्रहरीले घरजग्गा व्यवसायी तथा पूर्वसांसद इच्छाराज तामाङविरुद्धको उजुरीमा अनुसन्धान सकेको छ । प्रहरीका अनुसार तामाङ लगायतको विरुद्धमा परेको उजुरीमा अनुसन्धान सकी मुद्दा दायरका लागि प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजीको) र १५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ। सरकारले निर्वाचन लक्षित भनेको यो सरुवामा प्रदेश कमाण्ड पछिल्लो बढुवामा परेका डीआईजीहरुलाई दिइएको छ । यस्तै बिशिष्टकृत अनुसन्धान इकाई केन्द्रीय अनुसन्धान...}
पुरा पढ्नुहोस्प्रहरीले ललितपुरकाे ताल्छिखेलबाट जुवा खेलिरहेका ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको गढीमाई नगरपालिका ४ घर भई हाल ललितपुर महानगरपालिका ५ बस्ने बर्ष २४ को रोशन कुमार साह, चितवन रत्ननगर नगरपालिका ४ घर भई हाल ललितपुर महानगरपालिका ८ बस्ने बर्ष २९ को विनोद नेपा...}
पुरा पढ्नुहोस्नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवास जग्गा प्रकरणमा गरेको कीर्तेसम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यलय काठमाडौँले फिर्ता पठाएको छ । सरकारी जग्गा चार पटक कीर्ते गरी व्यक्तिको नाममा गरिएको भन्दै ३ सय जनाभन्दा बढी व्यक्तिमाथि मुद्दा दाय...}
पुरा पढ्नुहोस्मकवानपुरको राक्सिराङ गाउँपालिका–१ गाल्छाराङमा बारीमा लुकाई राखेको करिब १८ क्वीन्टल गाँजा प्रहरीले जलाई नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले उक्त गाँजा जलाएर नष्ट गरेको हो । गाँजा नष्ट गरी कार्यालय फर्कने क...}
पुरा पढ्नुहोस्रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा उच्च स्तरीय सुरक्षा सम्बन्धि तालिम सम्पन्न भएको छ । चैत्र १६ गतेदेखि सञ्चालन भएको उक्त तालिमको समापन मंगलबार प्रधानमन्त्री तथा रक्षामन्त्री के.पी. शर्मा ओलीले गरेका थिए । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit