
वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले जनता समाजवादी पार्टीमा आफुमाथि दुर्व्यवहार हुने गरेकाले एमालेमा प्रवेश गरेको दाबी गरेका छन् । सोमवार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मेयर सरावगीले आफुले जनता समाजवादी पार्टीलाई महानगरमा जिताएको भएपनि पार्टीभित्र दुव्र्यवहार हुने गरेकाले सो पार्टी परि...}
पुरा पढ्नुहोस्सरकारले निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको प्रस्तावमा आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्...}
पुरा पढ्नुहोस्विभिन्न प्रलोभन देखाई आफ्नै छोरीलाई बेपत्ता र दुष्कर्म गरेको आरोपमा एक जना नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । उत्तराखण्डको पिथौरागढस्थित प्रहरीले बझाङ घर भएका ३८ बर्षीय दीपक कामीलाई आफ्नो नाबालिग छोरीलाई उक्त कार्य गरेको आरोपमा नियन्त्रणमा लिएको हो । पक्राउपछि अनु...}
पुरा पढ्नुहोस्महानगरिय प्रहरी परिसर ललितपुरले नक्कली नोटका कारोबारीलाई पक्राउ गरेको छ । ललितपुर परिसरका अनुसार महालक्ष्मी नगरपालिका वडा १ ईमाडोल स्थितमा ग्वार्को तर्फबाट ईमाडोलतर्फ आउदै गरेका हुम्ला सार्केटारका मुन बहादुर रावतलाई शंका लागि शरीर खानतलासी गर्दा उनीबाट नक्कली नोट भे...}
पुरा पढ्नुहोस्सामाजिक सञ्जालहरु इन्स्टाग्राम तथा फेसबुकमार्फत नाबालिका र युवतीहरुको चरित्र हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका १२ भोटेबहाल बस्ने २० वर्षीय लव खड्गीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उनले नाबालिका र युवतीलाई साथी बनाई डर, धाकधम्की देखाई नग्न तस्बिर तथा भिडियो पठाउन लगाई दुःख दि...}
पुरा पढ्नुहोस्स्थानीय तह निर्वाचन २०७९ शुक्रबार सम्पन्न भए पनि शान्तिपूर्ण भने हुने सकेन । देशभरका विभिन्न पालिकामा झडप, विवाद, मतपेटिका लुट्नेदेखि गोली चल्नेसम्मका घटना भएका छन् । शुक्रबार निर्वाचन सम्पन्न भएपछि उदयपुर जिल्लाको कटारी नगरपालिका–१० स्थित सोरुङछबिसेको कालिका मावि मतदान केन्...}
पुरा पढ्नुहोस्साबिकको नेकपा सर्वोच्च अदालतको आदेशका कारण खारेजीमा परेपछि माओवादी केन्द्रको अध्यक्षमा नै फर्किएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसयता सरकार फेर्न थुप्रैचोटी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटिसकेका छन् । नेकपा विवाद देखिएयता नै देउवालाई उनले प्रधानमन्त्रीको अफर गरेर सरकार...}
पुरा पढ्नुहोस्नेपाली सेनामा आजदेखि कमाण्ड संरचना लागू भएको छ । सेनाले संगठनको पुनः संरचना गर्दै नयाँ आर्थिक वर्षदेखि ‘थ्री प्लस वान’ अर्थात् ‘तीन जोर एक’ कमान्डको नयाँ संरचना लागू गरेको हो । सेनाले आफ्ना ८ वटा पृतनाहरुलाई एकीकृत गर्दै चार वटा कमाण्ड बनाएको छ । जंगी अड्डा...}
पुरा पढ्नुहोस्महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको भरपर्दो ट्राफिक व्यवस्थापन मिलाएको छ । पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एव दर्शनार्थीहरुको भिडभाडलाई मध्यनजर गरि सहज आवत जावतको प्रबन्ध मिलाएको छ भने विभिन्न नाका भई भित्रिने भक्तजनहरुका लागि छु...}
पुरा पढ्नुहोस्प्रहरीले शुक्रबार मध्यराती आफ्नै संगठनका सहायक निरीक्षक (असई) र जवानलाई हातपात गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा रहेका दुबैले अत्याधिक मापसे सेवन गरेर डिउटीमा रहेका असई दौलतविक्रम जोशी र जवान सुजन नेपालीलाई कुटपिट गरेका हुन् । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit