
पूर्वी नवलपरासी गैंडाकोटकी विना सापकोटा एक सातादेखि बेपत्ता भए पनि फेला पर्न सकेकी छैनन् । २१ वर्षीया सापकोटा १४ असार अपराह्न साढे ४ बजेदेखि हराएकी हुन् । बुबा जागेश्वरका अनुसार उक्त दिन विना साथीलाई भेट्न भनेर चितवनतर्फ गएकी थिइन् । त्यसबेलादेखि उनी हराएकी हुन् । ...}
पुरा पढ्नुहोस्नेपाली सेनाका १९ जना उच्च अधिकारीको काज सरुवा भएको छ । पुस २ लागू हुने गरी सरुवा गरिएको हो । प्रमुख सेनानीहरु नकुल थापालाई राष्ट्रपतिको सचिवालय, शिवकुमार केसीलाई नं. १८ बाहिनी अड्डा, सुमन थापालाई सै.ह.म.नि. मध्य एयर वेशमा सरुवा गरिएको छ । यस्तै, सेनानीहरु लोकबहा...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले यसअघिको बढुवामा छुटेका उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो । प्रहरी नियमावली अनुसार बढुवा सिफारिस भएका एसपी बिरुद्ध कुनै उजुरी नपर...}
पुरा पढ्नुहोस्नेकपा एमालेको संसदीय दलको बैठकले गुटगत भेलामा जाने सांसदहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बैठकले पार्टीको निर्णय नमानेमा विधानअनुसार स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । त्यस्तो भेलामा सहभागीहरुलाई आत्मालोचन...}
पुरा पढ्नुहोस्रौतहटको मौलापुरमा लुकिछिपी खेती गरिएको अवैध लागूऔषध अफिमका बिरुवाहरु प्रहरीले नष्ट गरेको छ । मौलापुर नगरपालिका–७ सबैया पिपरियामा लगाइएका अफिमका बिरुवाहरु प्रहरीले शनिबार नष्ट गरेको हो । अलग–अलग स्थानमा गरी एक बिगाहाभन्दा बढी क्षेत्रफलमा खेती गरिएका अफिमक...}
पुरा पढ्नुहोस्कर्णाली प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने कार्यसूची रहेको छ । दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट मुख्यमन्त्री शाहीले पाउने/नपाउने टुंगो लाग्नेछ । सभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्...}
पुरा पढ्नुहोस्युवक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । गत शनिबार बैतडी–दार्चुला सीमा भएर बग्ने चौलानी नदीमा मृत भेटिएका दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्कीको हत्याको आशंकामा चार जनालाई नियन्त्रणमा लिइएको हो । ...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर काठमाडौंले प्रभाग धर्मस्थलीका कार्यरत सई (नायब निरीक्षक) पदम अवस्थीलाई नगदसहित रेकर्डमा जनिनेगरि पुरस्कृत गरेको छ । परिसरले अवस्थीले ज्यानको पर्वाह नगरी जोखिम मोलेर कर्तब्य ज्यान उद्योगका आरोपी शनि तामाङलाई तत्काल रंगेहात पक्राउ गर्न सफल भएकोमा पुरस्कृत गरेको हो । &nbs...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतबाट विघटन खारेज भई पुनःस्थापित प्रतिनिधि सभाको हिउँदे अधिवेशन सुरु भएको डेढ महिनामै अन्त्य भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आज अपराह्न १ बजेदेखि अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य भएको सूचना जारी गरेकी...}
पुरा पढ्नुहोस्कपिलवस्तुको वाणगंगा नगरपालिका १० सोनपुर बस्ने एक महिलाको हत्याको आरोपमा १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा वाणगंगा नगरपालिका १० सोनपुर बस्ने ४० को शम्भु लोनिया रहेका छन् । प्रहरीले उनलाई फागुन ५ गते पक्राउ गरेको थियो । प्रहरीका अनुसार कपिलवस्तु वा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit