
काठमाडौँबाट पँहेलो रंगको धातुको मूर्ति र नगदसहित १ किशोरलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको टोखा बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका ८ घर भएका १७ वर्षीय किशोरलाई गएराति १ थान पँहेलो रंगको धातुको मुर्ति, १ लाख ४ हजार ७ सय ४० नगद र २ थान मोबाइल सहित प्रहरीले नियन्त्र...}
पुरा पढ्नुहोस्नेपाल प्रहरी र सशस्त्र प्रहरी कर्मचारीले १६ वर्षमै निवृत्तिभरण पाउने गरी प्रहरी (११औं संशोधन) नियमावली २०७१ र सशस्त्र प्रहरी (दोस्रो संशोधन) नियमावली २०७२ प्रस्ताव गरिएको छ । उक्त प्रस्ताव गृहमन्त्री बालकृष्ण खाणबाट स्वीकृत भई सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको बताइएको छ । अर्थ र कानू...}
पुरा पढ्नुहोस्सुदूरपश्चिम र मध्यश्चिम क्षेत्रका १९ जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागि लक्षित गरी आयोजना गरिएको ‘भूपू सैनिक सम्मेलन’ सम्पन्न भएको छ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेपछि पहिलो ‘भूतपूर्व सैनिक सम्मेलन’ यही चैत ९ ग...}
पुरा पढ्नुहोस्बारा प्रहरीले श्रीमतीको शंकास्पद मृत्यु घटनामा श्रीमान्लाई पक्राउ गरेको छ । सिम्रौनगढ नगरपालिका–६ पर्साटोल बस्ने अलि अख्तर मियाकी अन्दाजी १७/१८ वर्षीया छोरी जोहरा खातुन मृत अवस्थामा फेला परेकी हुन् । प्रहरीले घटनाको अनुसन्धानको क्रममा मृतकका श्रीमान् भारतीय नागरिक २८ वर्षीय...}
पुरा पढ्नुहोस्मकवानपुर प्रहरीले ७९८ एम्पुल लागू औषधसहित एक महिलालाई पक्राउ गरेको छ । मकवानपुर बकैया गाउँपालिका ४ छतिवन घर भई हाल हेटौँडा उपमहानगरपालिका १९ बस्तिपुर बस्ने २९ वर्षीया नानीमाया खत्रीलाई उनको कोठाबाट लागूऔषधसहित २१ गते राति नियन्त्रणमा लिएको हो । ...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले २२ एसपीको सरुवा गरेका छन् । उनले केही जिल्लाहरुका एसपी सहित प्रहरी प्रधान कार्यालय र जिल्ला प्रहरी कार्यालयका एसपी सरुवा गरेका हुन् । उनको अधिकार क्षेत्रभित्र रहेको एसपी सरुवा सूची हेर्दा उनको रोजाई भन्दा उनी दबाब र प्रभावमा भएर सरुवा गरेको...}
पुरा पढ्नुहोस्नेपाली सेनाको पश्चिम कमान्डले सञ्चालन गरेको हवाई सेवाले धेरै सर्वसाधारणको ज्यान बचाएको छ । विकेन्द्रित संरचनामा गएको सेनाले पछिल्लो समय पश्चिम कमान्ड अन्तर्गत सुर्खेतको वीरेन्द्रनगरबाट हवाई सेवा सुरु गरेपछि धेरैको ज्यान बचेको हो । कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनीका दुई...}
पुरा पढ्नुहोस्पछिल्लो पाँच दिनको अवधिमा महोत्तरीमा स्रोत नखुलेको रु ६३ लाखसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गत आइतबार ५५ लाख रुपैयाँसहित दुई युवक पक्राउ परेका थिए भने बिहीबार ८ लाख रुपैयाँसहितसहित थप एक युवक पक्राउ परे ।&nbs...}
पुरा पढ्नुहोस्अनुसन्धानमा बदनियत राखेको आरोपमा नेपाल प्रहरीका एसएसपीलगायत प्रहरी अधिकारीमाथि अनुसन्धान गर्न त्रिभुवन विश्वविद्यालयका एक विद्यार्थीले गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, प्रहरी प्रधान कार्यालयलगायतका निकायमा उजुरी दिए पनि कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन । त्रिभुवन वि...}
पुरा पढ्नुहोस्लेबनानमा नेपाली सेनाले ठूलो सफलता हात पारेको छ । भारतसहित विभिन्न एक दर्जन देशका सैनिकलाई पछाडि पार्दै नेपाली सेनाले बातावरणीय सुरक्षा पुरस्कार जितेको हो । शान्ति सैनिक मिशनमा खटिएको युनिफिल मिशन, लेबनानमा तैनाथ नेपाली सेनाको गणले उक्त पुरस्कार जितेको हो । युनिफिल मिशन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit