
संयुक्त राष्ट्र संघले सिरियामा सञ्चालन गरिरहेको अनडोफ मिसनमा कार्यरत नेपाली शान्ति सैनिकलाई मेडलसहित पुरस्कृत गरिएको छ । राष्ट्र संघका अनुसार आफ्नो जिम्मेवारी उत्कृष्ट ढंगले निर्वाह गरेका कारण उनीहरुलाई पुरस्कृत गरिएको हो । अनडोफ मिसनका फोर्स कमान्डर (एफसी) लेफ्टिनेन्ट जनरल ईश्वर...}
पुरा पढ्नुहोस्ओखलढुङ्गामा पाइप बम फेला परेको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर ७ र ८ को सिमानामा पर्ने गुन्छा खोलामा पाइप बम फेला परको हो । घाँस काट्न जाँदा शङ्कास्पद वस्तु देखेपछि स्थानीयवासीले प्रहरी चौकी रावादोलुमा खबर गरेका थिए । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेर प्ला...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेका सेनानी (मेजर) अशोक शाहीलाई सेवाबाट बर्खास्तसहित एक महिना कैदको सजाय सुनाएको छ । २५ बाहिनीका बाहिनीपति सहायक रथी कृष्णबहादुर जिसीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतले ३ पुसमा मेजर शाहीलाई सैनिक अनुशासन वि...}
पुरा पढ्नुहोस्मोरङ प्रहरीले ‘उखुबारी हत्याकाण्ड’ मा संलग्नताको आरोपमा थप २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका–३ का ३० वर्षीय मोहमद सुभान मिया र सुनसरीको देवागञ्ज गाउँपालिका–६ का १८ वर्षीय हकिम मन्सुरी छन् । मोरङका प्रहरी प्रमुख एसपी जनार...}
पुरा पढ्नुहोस्देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा शुक्रबारमात्रै १६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार प्युठान, सुनसरी, सिरहा, रुपन्देही, स्याङ्जा र धादिङमा भएका छुट्टाछुट्टै दुर्घटनामा उनीहरूको ज्यान गएको हो । प्युठानको गौमुखी गाउँपालिका&ndas...}
पुरा पढ्नुहोस्बारा प्रहरीले श्रीमतीको शंकास्पद मृत्यु घटनामा श्रीमान्लाई पक्राउ गरेको छ । सिम्रौनगढ नगरपालिका–६ पर्साटोल बस्ने अलि अख्तर मियाकी अन्दाजी १७/१८ वर्षीया छोरी जोहरा खातुन मृत अवस्थामा फेला परेकी हुन् । प्रहरीले घटनाको अनुसन्धानको क्रममा मृतकका श्रीमान् भारतीय नागरिक २८ वर्षीय...}
पुरा पढ्नुहोस्वैसाख ६ गते राति साढे दश बजेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा दिउँसो १२ बजे बाख्रा चराउन गएर तीन बालिकाहरु हराएको खबर आयो । बच्चाका अभिभावक जित बहादुर पासी र प्रेम कोहारले बालिका राति अबेरसम्म घर नफर्किएको भन्दै फोन गरेका थिए । ५ बर्षकी,अर्की ८ बर्...}
पुरा पढ्नुहोस्२०६५ सालमा प्रहरीले गुुण्डाहरुको ‘अपडेटेड’ सूची बनायो । जसमा करिब ३ सयको हाराहारीमा ठुला, मझौला र साना गुुण्डा अटाए । प्रहरीले बनाएको त्यो सूचीको ४ औं नम्बरमा थिए– मु्ख्य गुुण्डा नाइके बागे भन्ने बागबहादुर लामा र उनको १४ जनाको समूह । यो समूहका बागे बाहेक अन्यको खोजी त्यो...}
पुरा पढ्नुहोस्सुर्खेतको पञ्चपुरी नगरपालिका–७ धनबोटमा मदिरा सेवन गरेर अभद्र व्यवहार गर्ने एक प्रहरी पक्राउ परेका छन् । बुधबार राति मदिरा सेवन गरेर निर्वाचनका अधिकृत लगायत कर्मचारी र स्थानीयलाई पनि कुटपिट गरेको आरोपमा प्रहरीका वरिष्ठ सई नरेन्द्रप्रसाद भट्ट पक्राउ परेका हुन् ।  ...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपालका ३७ जना नायव उपरीक्षक (डीएसपी)हरुलाई सशस्त्र उपरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको छ । बलको मुख्यालयले आइतबार मध्यराती सूचना प्रकाशित गर्दै ३७ जना डिएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसहुनेहरुमा एक नम्बरमा टोपबहादुर डाँगी रहेका छन् भने अन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit