Sunday, 25 May 2025 | २०८२ जेठ १२, आईतबार

सम्बन्धित समाचार

एमालेका ३२ नेतालाई स्पष्टीकरण, चित्त नबुझे सांसद पद नै चैट !

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेले २७ जना संघीय सांसदसहित ३२ जना नेतालाई स्पष्टीकरण सोध्ने भएको छ । पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा उनीहरुलाई स्पष्टीकरण सोध्न लागिएको हो ।    स्पष्टीकरण सोधिएका सबै नेता पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका हुन् । संघीय सांसदबाहेक स्पष्टीकरण सोधिएका अन्यमा कर...}

पुरा पढ्नुहोस्

मधेस प्रदेशमा निर्वाचन सुरक्षा थ्रेट बढेपछि यस्तो छ प्रहरीको तयारी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

वैशाख ३० मा स्थानीय तहको निर्वाचनमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ ।    निर्वाचनको सुरक्षाका लागि निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि नै सीमानाका बन्द गरिएको छ भने सम्भावित जोखिम हुन नदिन सुरक्षा व्यवस्थालाई कडा पारिएको हो । विशेष गरेर नेपालको मधेस...}

पुरा पढ्नुहोस्

महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले महान्यायाधिवक्तामा रमेश बडाललाई नियुक्तिका लागि सिफारिस गरेको छ । महान्यायाधिवक्ताबाट आजै अग्निप्रसाद खरेलले राजीनामा दिएपछि उक्त पदमा बडाललाई नियुक्तिका लागि राष्ट्रपति कार्यालयसमक्ष सिफारिस गरिएको हो ।     अधिवक्ता बडाल नेकपा एमालेको जनवर्गीय संगठन नेपाल ट्रेड युनियन महास...}

पुरा पढ्नुहोस्

साइबर ब्युरोको नक्कली पेज बनाएर ठगी गर्ने पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

साइबर ब्युरोको लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाएर ठगी कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु घर भइ रुपन्देही बस्दै आएका १८ वर्षीय प्रज्वल पोखरेल छन् ।   ब्युरोका एसएसपी नविन्द अर्यालका अनुसार पोखरेलले प्रहरीको नक्कली पेज बनाएर आर्थिक लाभसमेत ल...}

पुरा पढ्नुहोस्

भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा एकजनाको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

झापाको दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरको सेक्टर डी–४ मा आगलागी हुँदा छाप्रा नम्बर ३२५ बस्ने ६० वर्षका देशमान राईको जलेर मृत्यु भएको छ ।    टिनको छाना भएको राईको छाप्रामा अचानक आगलागी हुँदा प्यारालाइसिसका बिरामी उनी भाग्न नसकी त्यही जलेर मृत्यु भएको झापा प्रहरी...}

पुरा पढ्नुहोस्

कांग्रेस महाधिवेशन : देउवालाई प्रकाशमानले समर्थन गर्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदको दोस्रो चरणको निर्वाचनमा नेता प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।    सिंहलाई भेट देउवा आफैं उनको घरमा पुगेका थिए । देउवासँगको भेटपछि सिंहले उनलाई नै समर्थन गर्ने प्रतिबद्धता जनाएका हुन् । ‘हामीले दोस्...}

पुरा पढ्नुहोस्

निर्वाचनमा विवाद भएपछि बाजुरामा सीडीओ, नेपाल प्रहरी र सशस्त्रका प्रमुख फेरिए

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले बाजुराका प्रमुख जिल्ला अधिकारी (सिडिओ), सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुख परिवर्तन गरेको छ ।   बुथ कब्जाका कारण निर्वाचनमा विवाद र स्थगित भएपछि सरकारले निर्वाचन आयोगको सिफारिसमा उनीहरुलाई परिवर्तन गरेको हो । निर्वाचन आयोगले बाजुरामा पुनः चुनाव गराउने तयारी गरेको छ । ...}

पुरा पढ्नुहोस्

नेपालका लागि भारतीय राजदूत बने नवीन श्रीवास्तव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत सरकारले नवीन श्रीवास्तवलाई नेपालको राजदूतमा नियुक्त गरेको छ । हाल विदेश मन्त्रालयमा अतिरिक्त सचिवका रुपमा कार्यरत उनलाई आज नेपालका लागि भारतको राजदूतमा नियुक्त गरिएको हो ।    भारतको विदेश मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले शीघ्र कार्यभार सम्हाल्नेछन् ।     श्...}

पुरा पढ्नुहोस्

प्रहरीका यी ७०२ सिपाही भए हवल्दार बढुवा सिफारिस 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका ७०२ जना प्रहरी जवानको हवल्दारमा बढुवा सिफारिस भएको छ । प्रहरी प्रधान कार्यालयमा आइतबार बसेको बढुवा सिफारिस समितिले सिनियर प्रहरी जवानहरुको बढुवा सिफारिस गरेको हो ।    हेरौं बढुवा सूचीः   }

पुरा पढ्नुहोस्

लेनदेन विवादमा युवा संघ भक्तपुरका नेताको कुटेर हत्या 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय युवा संघ भक्तपुरका जिल्ला सदस्य राजु भन्ने राजन श्रेष्ठको लेनदेनका बिषयमा भएको विवादमा मंगलबार राती हत्या भएको छ ।      घटनाको अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार लेनदेनको विषयमा झगडा हुँदा कुटपिट भई ३३ वर्षीय श्रेष्ठको मृत्यु भएको हो । प्रहरीका अनुसार...}

पुरा पढ्नुहोस्