Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

पूर्वाञ्चल विश्व बिद्यालयका कर्मचारीले गरे इन्जिनियरिङको प्रश्नपत्र परिक्षाअघि नै आउट

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले पूर्वाञ्चल विश्व बिद्यालय अन्र्तगत बीइ सेकेण्ड सेमेष्टरको प्रश्नपत्र परिक्षा अघि नै आउट गर्ने सोही बिद्यालयका कर्मचारी सहित १० जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मोरङले ३ बैशाखका लागि तय भएको फिजिक्सको प्रश्नपत्र विश्व बिद्यालयमा फोटो कपीगर्ने कर्मचारीले आउट गरेको जनाएक...}

पुरा पढ्नुहोस्

अझै भेटिएनन् महोत्तरीमा बेपत्ता भएका ७ बालिका र युवती

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मंगलबार दिउँसो देखि हराइरहेका महोत्तरीको भंगहा–८ धर्मपुरका पाँच बालिकासहित सात जनाबारे अझै केही पत्ता लागेको छैन् ।    घाँस काट्न गएका उनीहरु मंगलबार साँझसम्म पनि नफर्किएपछि उनीहरुको खोज तलास सुरु भएको थियो ।    जिल्ला प्रहरी कार्यालयले इन्सपेक्टरको टोली खोजविनम...}

पुरा पढ्नुहोस्

सेनाले यसरी मनाउँदै छ पृथ्वी जयन्ती

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ‘३००औँ जयन्ती तथा राष्ट्रिय एकता दिवस’ भव्यरूपमा मनाउने तयारी गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा पुस २७ गते सैनिक मुख्यालय जङ्गीअड्डास्थित नेपाली सेनाका संस्थापक प्रथम सेनापतिक...}

पुरा पढ्नुहोस्

बर्दियाबाट हराएका तीन किशोरी बर्दघाटमा भेटिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बर्दियाबाट हराएका तीन किशोरी नवलपरासीको बर्दघाटमा फेला परेका छन् । प्रहरीका अनुसार उनीहरु नेपालगन्ज हुँदै काठमाडौं जाने क्रममा बर्दघाटमा फेला परेका हुन् ।    बर्दियाको ठाकुरबाबा नगरपालिका–९ बेतहनी टोल बस्ने बलबहादुर कामीको १६ वर्षीया छोरी सावित्री बराइली, बमबहादुर परियारको १६ व...}

पुरा पढ्नुहोस्

एआइजी दरबन्दी थप ऐन अनुसारः गृहमन्त्री, विधि मिलेन रोकः संसदीय समिति

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले नेपाल प्रहरीमा एकजना अतिरिक्त महानिरीक्षकको दरबन्दी थप गरेको बिषय संसदको राज्य ब्यवस्था समितिको क्षेत्राधिकारमा पुगेको छ ।    समितिको बुधबारको बैठकमा उपस्थित भएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले दरबन्दी थप ऐन अनुसार भएको समितिलाई बताए । उनको तर्क थियो, संसदले...}

पुरा पढ्नुहोस्

गुट भेलामा जानेलाई कारबाही गर्ने एमाले संसदीय दलको चेतावनी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेको संसदीय दलको बैठकले गुटगत भेलामा जाने सांसदहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बैठकले पार्टीको निर्णय नमानेमा विधानअनुसार स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।    त्यस्तो भेलामा सहभागीहरुलाई आत्मालोचन...}

पुरा पढ्नुहोस्

१३ इन्स्पेक्टर डिएसपीमा बढुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

१३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।बढुवा समितिले शनिबार राति चार १३ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवाको लागि सिफारिस गरेको हो।      }

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका पाँचजना डीआईजीलाई एआईजीमा बढुवागर्ने सरकारकाे निर्णय 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल सरकारले नेपाल प्रहरीमा रिक्त रहेको ५ एआईजी पदमा ५ जना डीआईजीको बढुवा गरेको छ ।  सरकारको सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको बढुवा तथा पदस्थापनको निर्णय गरेको हो ।    गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले ९ जेठमा उनीहरुको नाम बढुवाका लागि सिफारिस गरेको थियो...}

पुरा पढ्नुहोस्

एसपी पाण्डेको निलम्बन फुकुवा, बढुवा रोक्का 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सिराहाका तत्कालिन प्रमुख एसपी हिराबहादुर पाण्डेको निलम्बन फुक्कागर्दै उनलाई जिम्मेबारी क्षेत्रमा पठाउने निर्णय गरेको छ ।   एसपी पाण्डेको कर्णाली प्रदेश प्रहरी कार्यालयको प्रशासन तथा प्रवन्ध शाखामा २५ पुसमै नियमित सरुवा भएपनि उनी निलम्बनमा रह...}

पुरा पढ्नुहोस्

सेनाका जमदार पौडेललाई ललितकला विशेष पुरस्कार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका जमदार माधव पौडेललाई ललितकला विशेष पुरस्कार प्रदान गरिएको छ ।   नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा शुक्रबार आयोजित राष्ट्रिय ललितकला प्रदर्शनी–२०७९ को उद्घाटन कार्यक्रममा पौडेललाई सम्मान गरिएको हो ।  ओखलढुंगाका पौडेल लामो समयदेखि कलाकृति निर्माणमा संलग्न...}

पुरा पढ्नुहोस्