
संसद्को दुवै सदनको अधिवेशन आजदेखि सुरु हुने भएको छ । बैठक आज ४ बजे बस्न लागेको हो । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत २५ वैशाखमा अधिवेशन आह्वान गरेकी थिइन् । बैठकका लागि सभामुख अग्नि सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् ।...}
पुरा पढ्नुहोस्नेकपा एमालेका कार्यकर्ताले रातको समयमा कार्यालय खोलेर फोटोसहितको मतदाता नामावली संकलन गरेको आरोप लगाउँदै इलाका प्रशासन कार्यालय बुटवलमा तालाबन्दी गरेका छन् । तालाबन्दी गरेसँगै मतदाता नामावली भर्न आएका १५० स्थानीयवासीलाई कार्यालयले फर्काएको थियो । उक्त स्...}
पुरा पढ्नुहोस्भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा जित हासिल गरेको छ । निवर्तमान मेयर सुनील प्रजापतिले २९ हजार २०० मत ल्याउँदै पुनः निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३३५२ मत पाए ।  ...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपाको दाहाल–नेपाल समूहले काठमाडौंमा विरोध प्रदर्शन सुरु भएको छ । पुलचोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, त्रिचन्द्र कलेजबाट निकालिएको जुलुस निकालिएको हो । ती जुलुस भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत हुने जनाइएको छ । जुलुसका कारण राजधानीको ट्...}
पुरा पढ्नुहोस्कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले आज राजीनामा दिएका छन् । अर्थ तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन् । नेकपा एमालेका माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका उनीहरुलाई पार्टीको संसदीय दलको...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं. १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन् । प्रेस चौतारी नेपाल प्रदेश नं १ को आज विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश नं १ को नाम ‘कोसी प्रद...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाण्डौ विश्वविद्यालयले मुलुकको शैक्षिक विकास र दक्ष जनशक्ति उत्पादनमा महत्त्वपूर्ण योगदान गरेको बताएका छन् । उनले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाण्डौ विश्वविद्यालयको २७औँ दीक्षान्त समारोहका अवसरमा आज विश्वविद्यालय तथा स्नातक विद्यार्थीलाई पठाएको शु...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका ५ जना सांसदहरु महन्थ ठाकुर–राजेन्द्र महतोको पक्षमा देखिएका छन् । जसपाले सरकारमा जाने निश्चित गरेपछि ती संसद ठाकुरको पक्षमा देखिएका हुन् । ५ सांसद ठाकुर पक्षमा पुगेपछि सोमबार उपेन्द्र यादव पक्षका १२ जना सांसदले मात्र शेरबह...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बारेमा संसदमा जानकारी गराउन माग गरेका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको सम्बन्धमा सत्त...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत बिहीबारदेखि सातै प्रदेश अधिवेशन प्रारम्भ हुँदैछ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सातै प्रदेशको प्रदेश अधिवेशन भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गर्ने छन् । देशमा संघिय व्यवस्था आएपछि नेपाली कांग्रेसले पहिलो पटक महाध...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit