
हात्तीको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्जमा नेपाली सेनाका एक अमल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा गुप्तबहादुर थापा छन् । उनी निकुञ्ज सुरक्षार्थ खटिएको खड्ग दल गणअन्तर्गतको ध्रुव पोष्टमा कार्यरत थिए । उनलाई जंगली हात्ती ’ध्रुवे’ले आक्रमण गरेको जनाइएको छ । सैनिकहरु स...}
पुरा पढ्नुहोस्सरकारले नेपाली सेनाका बलाधिकृत र बलाध्यक्ष रथी प्रभुराम शर्मालाई २६ साउनदेखि कार्यन्वयन हुनेगरि कायममुकायम प्रधानसेनापतिको जिम्मेबारीका लागि राष्ट्रपति बिद्यादेबी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले रथी शर्मालाई कायममुकायमको...}
पुरा पढ्नुहोस्नेपाल पत्रकार महासंघको नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदै गर्दा आफूलाई ‘पत्रकार’ बताउने एक जना व्यक्ति भने प्रहरी हिरासतमा छन् । उनी हुन्, रामेछापको दोरम्बा गाउँपालिका–३ का धनलाल थापा मगर । काठमाडौंको सीतापाइला बस्ने ३२ वर्षीय मगर गत शुक्रबार पक्राउ परेका...}
पुरा पढ्नुहोस्ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहका घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । घाइते सबैलाई उपचारको लागि पठाइएको र घटनाबारे अनुसन्धान सुरु भएको पर...}
पुरा पढ्नुहोस्प्रहरीले सात वर्षअघि ससुरालीमा आएका श्रीमानले आफुनै श्रीमतीको हत्या गरेको घटनाका मुख्य आरोपीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भारत घरभई कपिलवस्तु ससुराली भएका मुलायम चमारलाई मंगलबार नेपाल–भारत सीमाबाट पक्राउ गरेको हो । जिप्रकाका नायब उपरीक्षक धर्मराज भण...}
पुरा पढ्नुहोस्धनुषा प्रहरीले १४ महिने बालकको अपहरण गरेर भारततर्फ भाग्दै गरेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्यको जिल्ला सितामढी ग्राम पञ्चायत बाजपट्टी घर भइ हाल धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ पुल चोकस्थित डेरामा बस्दै आएका २५ वर्षीय सुरेश ठाकुर छन् । बुध...}
पुरा पढ्नुहोस्अपहरणको नाटक गरेर आफ्नै परिवारसँग लाखौँ रुपैयाँ फिरौती माग्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको इमाडोलमा बस्दै आएका सप्तरीको राजगढ गाउँपालिका–३ ३१ वर्षीय कृष्णकुमार शर्मा छन् । गत १ असारमा परिवारलाई आईएमईबाट रकम पठाउन जान्छु भन्दै कोठाबाट हिँडेका उनी मोबाइल...}
पुरा पढ्नुहोस्प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध अमेरिकी डलर र साउदी अरेबियाको मुद्रासहित एक जनालाई पक्राउ गरेको छ । शुक्रबार एयर अरबियाको जी९५३१ को उडानबाट काठमाडौं–साझा जान लागेका रामेछाप घर भएका पास्पोट न.०१३१२३७ सुमन श्रेष्ठलाई पक्राउ परेका हुन् । व...}
पुरा पढ्नुहोस्प्रहरी (नवौं संशोधन) नियमावली २०७८ सोमबार राजपत्रमा प्रकाशित भएको छ । योसँगै प्रहरीमा थपिएका तीनपदमा बढुवा, बढुवा समय, पदकको अंक र नामहरुको बिषयले औपचारिक आधिकारिता पाएका छन् । नेपाल प्रहरीको तल्लो तहमा देखिएको बढुवाको समस्या समाधानका लागि ३ वटा नयाँ दर्जा थप्न प्र...}
पुरा पढ्नुहोस्सरकारका गृहमन्त्री बालकृष्ण खाणले पद बहाली गरेको ६ महिनामा गरेका मुख्य कार्यहरुमा नेपाल प्रहरीमा नयाँ सृजना गरिएका तीन पददेखि सीमा निर्माण भएका बीओपीसम्म परेका छन् । मन्त्री खाणको सचिवालयले बिहीबार सार्वजनिक गरेको ६ महिनाका उपलब्धीहरुमा अघिल्ला सरकारकै पालामा सुरुवात भएक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit