Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

ओली अझै प्रतिगमनको बाटोमा रहेका छन् : प्रचण्ड  

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको आरोप लगाएका छन् ।     समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको प्रतिगमनविरुद्धको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एमाले अध्यक्ष ओली संसद अवरुद्ध गर...}

पुरा पढ्नुहोस्

बाँकी दुई वर्षको कार्यकाल ओली नेतृत्वमै चल्छ : अर्थमन्त्री पौडेल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारको बहुमत सांसद रहेको बताएका छन् । बिहीबार गृह जिल्ला रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुन आएका अर्थमन्त्रीले पौडेलले अब पनि यही सरकार निरन्तर रहने बताएका हुन् ।    प्रतिनिधिसभामा अविश्वास प्रस्ता...}

पुरा पढ्नुहोस्

नयाँ बानेश्वरमा सडक भासियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको नयाँ बानेश्वरदेखि कोटेश्वरबीचमा पर्ने सडक खण्ड भासिएको छ । नयाँ बानेश्वर चोकबाट निजामती अस्पताल नपुग्दै बीचमा पर्ने सडक खण्डको बायाँ भागमा ठुलो भ्वाङ परेको हो । सोमबार बिहान सडक भासिएको हो ।    यतिबेला ट्राफिक प्रहरीले सो सडक खण्डमा घेरा हालेको छ । अहिले एकतर्फी सवारी चलाउ...}

पुरा पढ्नुहोस्

चौतर्फी आलोचनापछि ओलीले दिए एमाले सांसदलाई यस्तो निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा मर्यादित भएर प्रस्तुत हुन आफ्नो पार्टीका सांसदलाई निर्देशन दिएका छन् ।    एमाले संसदीय दलको आज बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बसेको बैठकमा उनले मर्यादित भएर संसद् अवरुद्ध कायमै राख्न निर्देशन दिएका हुन् ।   ...}

पुरा पढ्नुहोस्

मोरङको उखुबारीमा २ शव फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकको उखुबारीको खाल्डोमा पुरेर राखेको २ शव प्रहरीले फेला पारेको छ ।      बुधबार उखु काट्न पुगेका किसानले शंकास्पद अवस्थामा खाल्डो खनी केही पुरेको देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए । सोही खबर पाएपछि बेलुका खाल्डोको उत्खन...}

पुरा पढ्नुहोस्

प्रहरीमा बढुवाः  ‘जसको शक्ति उसकै भक्ति’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले विहीबार नेपाल प्रहरीका तीनजना नायब महानिरीक्षक (डीआईजी) हरुलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्यो । बढुवा हुनेहरु डीआईजीत्रय वषन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुक हुन् ।    सरकारको बढुवा निर्णय बिरुद्ध तीनजना डीआईजी सर्वोच्च अदालत गएका छन् । यो बढुव...}

पुरा पढ्नुहोस्

होली खेल्ने क्रममा कुटपिट हुँदा एकको मृत्यु, ६ घाइते

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बाराको कलैया उपमहानगरपालिका–२३ भथौडामा होली खेल्ने क्रममा झै–झगडा तथा कुटपिट हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीया संजा देवीको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।   झै–झगडा तथा कुटपिट हुँदा ७ जना घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बारा र अस्...}

पुरा पढ्नुहोस्

मदन आश्रित प्रतिक्षालयबाट बुद्वको मुर्ति चोरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ललितपुरमा रहेको मदन आश्रित प्रतिक्षालयबाट बुद्वको मुर्ति चोरी भएको छ ।     गोदावरी नगरपालिका ३ टौखेल चोकस्थित मदन आश्रित प्रतिक्षालयभित्र राखिएको अन्दाजी १.५ फिट अग्लो करिब ३० हजार रुपैयाँ मूल्य बराबरको बुद्धको मूर्ति शुक्रबार दिउँसो चोरी भएको छ ।     चोरी भएको...}

पुरा पढ्नुहोस्

भारतबाट १० लाख डोज कोरोना खोप ल्याइँदै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारतबाट १० लाख डोज कोरोना खोप अनुदानमा ल्याउन लागेको बताएका छन् । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले उक्त परिमाणमा कोरोना खोप उपलब्ध गराउन भारत सहमत भएको बताएका हुन् ।   भारतले उपलब्ध गराएको खोप बिहीबा...}

पुरा पढ्नुहोस्

बर्दियाबाट हराएका तीन किशोरी बर्दघाटमा भेटिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बर्दियाबाट हराएका तीन किशोरी नवलपरासीको बर्दघाटमा फेला परेका छन् । प्रहरीका अनुसार उनीहरु नेपालगन्ज हुँदै काठमाडौं जाने क्रममा बर्दघाटमा फेला परेका हुन् ।    बर्दियाको ठाकुरबाबा नगरपालिका–९ बेतहनी टोल बस्ने बलबहादुर कामीको १६ वर्षीया छोरी सावित्री बराइली, बमबहादुर परियारको १६ व...}

पुरा पढ्नुहोस्