
कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ । सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायब निरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको...}
पुरा पढ्नुहोस्सरकारले नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) स्वीकृत गरेसँगै प्रहरी प्रधान कार्यालय, विभाग, प्रशिक्षण प्रतिष्ठान र ब्यूरोहरुको संरचना परिवर्तन भएको छ । यस्तै थपिएका तीन नयाँ अतिरिक्त महानिरीक्षकहरुलाई जिम्मेवारीसमेत बढेको छ । प्रहरीको अपराध अनुसन्...}
पुरा पढ्नुहोस्प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दोहोरो नागरिकता बनाउने एक व्यक्तिलाई पक्राउ गरेको छ । बाग्लुङको गलकोट नगरपालिका–२ घर भई काठमाडौं–४ सुकेधारा ३७ वर्षीय कमल सुनारलाई पक्राउ गरिएको हो । सुनारले बाग्लुङ जिल्ला प्रशासन कार्यालयबाट एउटै मितिमा एउटै नागरिकता...}
पुरा पढ्नुहोस्घटना २०५३ माघ ३० को हो । त्यतीबेला पिप्रा गाबिस–४ का भरतलाल बहडखेर यादवको भैसी चोरी भयो । उनले प्रहरीमा जाहेरी दिए । उनको जाहेरीमा प्रहरीले अनुसन्धान गर्यो । दोषी देखिए हाल कंचनरुप नगरपालिका–४ भएको पिप्राकै ५० वर्षीय लक्षण सरदार बाँतर । उनको मुद्दाको फैसला घटना भएको १८...}
पुरा पढ्नुहोस्प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रबहादुर राना वाग्मती प्रदेशकै उत्कृष्ट प्रहरी अधिकारी घोषित भएका छन् । इलाका प्रहरी कार्यालय रत्ननगर, टाँडी चितवनमा कार्यरत उनलाई वाग्मती प्रदेश प्रहरी कार्यालयले मंसिर महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरेको हो । प्रदेशका प्रमुख...}
पुरा पढ्नुहोस्प्रहरीले मोरङमा सिटिजन बैंक लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका आरोपी मोरङमा भएका अन्य लुटपाटका घटनामा समेत संलग्न रहेको दाबी गरेको छ । प्रहरीले घटनामा संलग्न थप एकजनालाई पक्राउ गरेसँगै उनीहरुको संलग्नता खुलेको दाबी गरेको हो । प्रहरीले बिराटनगर महानगरपालिका-७ स्थित सेन्ट्रल...}
पुरा पढ्नुहोस्काठमाडौं जिल्ला अदालतले चर्चित रेमण्ड सपका संचालक तथा सार्वजनिक ब्यक्तित्व सञ्जय अधिकारी र उनका छोरा समिर अधिकारी सहित चारजनालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । प्रहरीले अधिकारी सहित चारजनालाई किर्ते तथा ठगी आरोपमा पक्राउ गरेर मुद्दा चलाएको थियो । क...}
पुरा पढ्नुहोस्जङ्गलको गोठमा बिरामी परेका एक स्थानीय बासिन्दालाई नेपाली सेनाले बुधबार उद्धार गरेको छ । स्वास्थ्य समस्याले गम्भीर अवस्थामा पुगेका रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका–५ निवासी १९ वर्षका सन्तोष तामाङलाई नेपाली सेना विष्णु दल गणले भारी वर्षाको प्रवाह नगरी उपचारार्थ बोकेर जि...}
पुरा पढ्नुहोस्ठगहरुको समूहले मृगौलाको उपचार गराइरहेकी महिलालाई समेत बक्सेनन् । उनीहरुले सुन देखाएर ती महिलालाई ठगेका हुन् । भक्तपुर नगरपालिका–१ स्थित औद्यौगिक क्षेत्रबाट सिन्धुपाल्चोक लिशंखु गाउँपालिका– १ घर भई मानव अंग प्रत्यारोपण केन्द्र दुधपाटीमा मृगौलाको उपचार गराईरहेकी ४५ वर...}
पुरा पढ्नुहोस्प्रहरीले लोकन्थलीमा गरिरहेको नियमित चेकजाँचकाक्रममा बुधबार राती एकजना ३० लाख रुपैयाँसहित पक्राउ परेका छन् । स्कुटीमा सवार उनले त्यसको डिकीमा रकम राखेका थिए । प्रहरीले थप अनुसन्धानका लागि कोटेश्वरस्थित उनको डेरामा खानतलासीगर्दा थप ५० लाख रुपैयाँ फेला पारेको छ । महानगरीय प्रहरी परिस...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit