Sunday, 25 May 2025 | २०८२ जेठ १२, आईतबार

सम्बन्धित समाचार

प्रधानसेनापति थापाले यसरी सुम्पिए शर्मालाई सेनाको नेतृत्व

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति पूर्णचन्द्र थापाले आज औपचारिक रुपमा सेनाको नेतृत्व कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई सुम्पिएका छन् । जंगीअड्डामा आयोजित एक कार्यक्रममा थापाले शर्मालाई नेतृत्वको जिम्मेवारी दिएका हुन् ।   थापाको कार्यकाल अझै एक महिना बाँकी भए पनि सेनाको परम्पराअनुसार उनी बिदा बस्न ला...}

पुरा पढ्नुहोस्

लागूऔषधसहित मृत भेटिए डडेल्धुराका एक युवक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

डडेल्धुरा जिल्ला सदरमुकाम बागबजारमा एक युवक मृत फेला परेका छन् । शुक्रबार बिहान आफ्नै घरनजिक २३ वर्षीय युवक दीपेन्द्र धामी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डीएसपी रमेशबहादुर पालले पर्दाफासलाई जानकारी दिए ।    उनका अनुसार युवकले लगाएको पाइन्टको अगाडिको बायाँ खल्ती...}

पुरा पढ्नुहोस्

डोटीका एसपीमाथि १ किलो सुन र १७ लाख हिनामिना गरेको आरोप

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालयको टोली डोटीद्वारा बरामद गरिएको सुन तथा १७ लाखभन्दा बढी रकममा अनियमितता गरेको आरोप लागेको छ । प्रहरीले गत फागनुमा चोरीको भन्दै डोटीको केआइसिंह गाउँपालिका–६ भीताणीबाट उक्त सुन र रकम बरामद गरेको थियो ।            रकम र सुन भारतबाट चोरी गरी...}

पुरा पढ्नुहोस्

यातायात कार्यालयबाट फेरि १६ विचौलिया पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चन्द्रागिरि नगरपालिका–५ गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयमा सर्वसाधारणलाई हैरानी दिई अशान्ति मच्चाएको आरोपमा प्रहरीले आज १६ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–६ का सुवीन लामा, सौरभ श्रेष्ठ, राजेश खड्गी, रबिन कार्की, अजय महर्जन र हरिकृष्ण पहरी...}

पुरा पढ्नुहोस्

महासंघको निर्वाचनका दिन ‘चोर पत्रकार’को कथा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल पत्रकार महासंघको नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदै गर्दा आफूलाई ‘पत्रकार’ बताउने एक जना व्यक्ति भने प्रहरी हिरासतमा छन् । उनी हुन्, रामेछापको दोरम्बा गाउँपालिका–३ का धनलाल थापा मगर ।    काठमाडौंको सीतापाइला बस्ने ३२ वर्षीय मगर गत शुक्रबार पक्राउ परेका...}

पुरा पढ्नुहोस्

साइबर सुरक्षा चुनौती बढेपछि गृहले थाल्यो छलफल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालमा सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षा चुनौती बढेपछि गृह मन्त्रालयमा मंगलबार सरोकारवाला निकायबीच छलफल भएको छ ।      डिजिटल प्रविधिको प्रयोगसँगै साइबर सुरक्षा सम्बन्धमा बढ्दै गएको चुनौती तथा जोखिम न्यूनीकरणको वर्तमान व्यवस्था, नेपालमा हुने साइबर आक्रमण प्...}

पुरा पढ्नुहोस्

रुपन्देहीबाट १८ लाख रुपैयाँ बराबरको बाटाका अवैध जुत्ता बरामद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुपन्देही प्रहरीले भन्सार छली ल्याइएका लाखौं मूल्य बराबरको बाटा लगायत कम्पनीका अवैध जुत्ता बरामद गरेको छ ।    कपिलवस्तुको नाका हुँदै भन्सार छलेर बुटवल ल्याउन लागिएको जुत्ता आज बिहान साढे ६ बजे जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले बरामद गरेको हो ।   रुपन्देहीको...}

पुरा पढ्नुहोस्

अजोड इन्स्युरेन्सको शेयर उकालो लागेपछि ‘इन्साइडर ट्रेडिङ’ आशंका !

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल स्टक एक्सेन्ज (नेप्से) मा दर्ता भएर दोस्रो बजारमा कारोबार गरिरहेको अजोड इन्स्युरेन्सको शेयर एकाएक उकालो लाग्नुको कारण व्यवस्थापन पक्षले नै दोस्रो बजारबाट ठुलो मात्रामा शेयर खरिद गरेको आशंका गरिएको छ ।    अजोड इन्स्युरेन्सका तर्फबाट केशव कोइरालाको नामले महानगरीय प्रहरी कार्यालय...}

पुरा पढ्नुहोस्

सत्य बोल्दा समातिए अभियन्ता सौरभ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय पर्साले सामाजिक अभियन्ता सौरभ साहलाई पक्राउ गरेको छ ।    सामाजिक सञ्जालमा चिकित्सकमाथि आँच आउने गरि लेखेको भन्दै उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।    पर्सामा कमेडियन आदर्श मिश्राको बुबाको उपचारका क्रममा निधन भएको थियो । अस्पतालको लापरवाही...}

पुरा पढ्नुहोस्

त्रिपुरेश्वरमा चौधरी समूहको निर्माणाधीन भवनमा पुरुषको शव फेला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंको त्रिपुरेश्वरमा एक भवन परिसरमा पुरुषको शव फेला परेको छ । चौधरी समूहको निर्माणाधीन भवन परिसरमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको हो ।    परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले आज बिहान शव फेला परे पनि पहिचान खुलिनसकेको पर्दाफासलाई जानकारी दिए । ‘प्रारम्...}

पुरा पढ्नुहोस्