Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

प्रदेश २ मा मन्त्रिपरिषद् हेरफेर, कांग्रेसबाट तीन मन्त्रीले लिए सपथ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले बुधबार साँझ नेपाली कांग्रेसका तीन प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गरेका हुन् ।   नवनियुक्त मन्त्रीमा राम सरोज यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, ओम प्रकाश शर्मा खानेपानी तथा ऊर्जा विकास मन्त्रालय...}

पुरा पढ्नुहोस्

नयाँ सरकारबारे छलफल गर्न देउवाले बोलाए बैठक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनबारे छलफलका लागि बैठक बोलाएका छन् । बैठकमा कांग्रेसका शीर्ष नेता, नेकपा माओवादी केन्द्र, जसपालगायत दलहरूका शीर्ष नेताहरुलाई बोलाइएको हो ।    छलफलका लागि नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षलाई पनि बोलाइएको छ ।  ...}

पुरा पढ्नुहोस्

राप्रपा अध्यक्षमा निर्वाचित लिङदेनको यस्तो छ राजनीतिक यात्रा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङदेन पार्टीको स्थापनाकालदेखिकै सदस्य हुन् । विसं २०२२ भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मिएका उनले २०३६ देखि राजनीति सुरुआत गरेका हुन् ।   उनले राजनीतिसँगै पढाइलाई निरन्तरता दिँदै राजनीतिशास्त्रमा स्नातकोत्तर गरेक...}

पुरा पढ्नुहोस्

अयोध्यापुरी रामको जन्मभूमि हो भन्ने आधिकारिकता प्रमाणित गर्नुपर्छ : प्रचण्ड    

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीको अयोध्यापुरीमा रामको जन्मभूमि भन्ने विषय प्रमाणित गर्नुपर्ने बताएका छन् । मन्दिरलगायतका संरचना बन्दै गरेको सो ठाउँको आज निरीक्षणपश्चात् उनले यसको गम्भीर अनुसन्धान गरेर प्रमाणित गर्नुपर्ने बताएका हुन् ।     ...}

पुरा पढ्नुहोस्

अध्यादेश फिर्ताको चुरो, ‘ब्याकफायर’ भएपछि गले ओली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं । मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएपछि तातिएको मुलुकको राजनीतिक माहोल बुधबार अध्यादेश फिर्ता हुने सहमतिले केही शान्त भएको छ । सरकारले पेश गरेको क्षणभरमै राष्ट्रपति कार्यालयबाट अध्यादेश जारी भएपछि राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी आलोचना...}

पुरा पढ्नुहोस्

१३ फागुनमा कांग्रेसका यी १६ जिल्लाको अधिवेशन 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली कांग्रेसले कोभिड १९ का कारण स्थगित गरेका १६ जिल्लाको अधिवेशन १३ फागुनमा गर्ने भएको छ ।    कांग्रेस केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले कोभिड १९ को जोखिम र सङ्क्रमण न्यून हुदै गइरहेको अवस्थामा ती जिल्लाको अधिवेशनको मिति तोकेको हो ।      कांग्र...}

पुरा पढ्नुहोस्

भूलसुधार सम्बन्धमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

न्युज सोसाइटी प्रालिद्वारा सञ्चालित यस पर्दाफास डटकममा ३ वैशाखमा ‘के हो रअ प्रमुख गोयल र प्रधानमन्त्री ओलीबीच भएको भनिएको ४ बुँदे गोप्य सहमतिको रहस्य ?’ शीर्षकको समाचार असावधानीकासाथ प्रकाशित हुन गएकोमा क्षमाप्रार्थी छौं ।   उक्त समाचारका विषयमा प्रेस काउन्सिल लगायत बौद्धिक जग...}

पुरा पढ्नुहोस्

एमालेले ५ प्रतिशत प्रतिनिधि मनोनित गर्दै

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आज दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा महाधिवेशनको छलफल र प्रतिनिधि मनोनितका लागि एमालेको स्थायी कमिटी बैठक बस्दैछ ।   नेकपा एमालेको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनमा ५ प्रतिशत मनोनित प्रतिनिधिलगायतका विषयमा छलफल गर्न आज एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ । महाधिवेशनमा निवार...}

पुरा पढ्नुहोस्

राप्तीसोनारीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बाँकेको राप्तीसोनारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्ष पदका उम्मेदवार तप्तबहादुर पौडेलले १० हजार ११२ र उपाध्यक्षमा मनिषासिंह थारुले १० हजार १३४ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत टोपेन्द्र केसीले बताए ।    पौडेलका निकटतम प्रतिस्पर्धी नेकपा...}

पुरा पढ्नुहोस्

देशभरबाट महाधिवेशनका लागि प्रतिनिधि छान्दै एमाले 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उच्च समझदारीका साथ आसन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न पार्टी सदस्यलाई आह्वान गरेका छन् ।     महाधिवेशनका लागि एमालेका आठ लाख सङ्गठित सदस्यले आज मुलुक भरबाट एकैसाथ महाधिवेशन प्रतिनिधि छान्दै छन् । त्यसरी छानिएका प्रतिनिध...}

पुरा पढ्नुहोस्