Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

बंगलादेशबाट आइपुग्यो ४५ हजार मेट्रिक टन युरिया मल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बङ्गलादेशबाट खरीद गरिएको ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा सो परिमाणको युरिया मल आइपुगेको हो ।        जिटुजी सम्झौता...}

पुरा पढ्नुहोस्

सौताको हत्या आरोपमा बैतडीबाट महिला पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

हत्याको आरोपमा बैतडीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  दोगडाकेदार गाउँपालिका २ मल्लागाउँकी ५५ वर्षीया नारु महरा रहेकी छिन् ।     महरालाई उनकी सौता ४० वर्षीया चन्द्रा महराको हत्याको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राज...}

पुरा पढ्नुहोस्

क्याटविरुद्ध परिषद्ले थाल्यो अनुसन्धान, ४ करोड रकम रोक्का

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं उपत्यकाका सामुदायिक कुकुर (मनुमित्र) हरुको उपचार र व्यवस्थापनमा संलग्न काठमाडौं एनिमल ट्रिटमेन्ट (क्याट) सेन्टरका पदाधिकारीमाथि दाताको रकम हिनामिना गरेको आरोपमा समाज कल्याण परिषदले अनुसन्धान सुरु गरेको छ ।   मनुमित्रको सेवा र सुरक्षाका लागि आएको करिब ४७ लाख (४० हजार डलर) रकम समेत...}

पुरा पढ्नुहोस्

चीन–नेपाल सम्बन्धको चिसोपना, विज्ञको विश्लेषणमा ‘अघोषित नाकाबन्दी’

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पछिल्लो केही महिनायता नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता अघिल्लो सरकारको तुलनामा केही घटेकोमात्र होइन, न्यून प्रायः छ ।    उनी अघिल्लो सरकारमा जस्तो कहिले गृह त कहिले परराष्ट्र मन्त्रालयमा, महिनामा तीन÷चार पटक प्रधानमन्त्री र माओवादी केन्द्रका नेता भेट्ने यान्छी...}

पुरा पढ्नुहोस्

आज पनि बस्दै एमाले स्थायी कमिटी बैठक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।  बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ । शुक्रबार पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो ।  उक्त बैठकमा दुई समूहका कार...}

पुरा पढ्नुहोस्

शेयर बजारमा निरन्तर गिरावट 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

पछिल्लो एक सातामा नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ ।    नेप्से यो सातामा तीन दिन मात्रै कारोबार भएको छ । तीन दिनको कारोबारमा नेप्से परिसूचक ११४.०४ अंकले गिरावट आएको छ । गत हप्ताको बुधबार देखि नेप्सेमा निरन्तर रुपमा गिरावट आएका छ । नेप्से परिसूचकमा गत साताको अन्तिम कारोबारको...}

पुरा पढ्नुहोस्

बिम्स्टेक प्रक्रियालाई थप सुदृढ बनाउन नेपालको प्रतिबद्धता

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) का महासचिव तेन्जिङ लेकफेलले भेटवार्ता गरेका छन् ।      बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा बिम्स्टेकमा हालसम्म भएका प्रगतिलाई कसरी अघि बढाउने तथा बिम्स...}

पुरा पढ्नुहोस्

उम्मेदवार छनौटको सम्बन्धमा नेपाली कांग्रेसभित्र कुनै समस्या छैनः मन्त्री कार्की 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाली कांग्रेसले उम्मेदवार छनौटको विषयमा नेपाली कांग्रेसभित्र कुनै समस्या नरहेको बताएको छ । उसले पाँच दलिय गठबन्धनको निर्णय अनुसार नेपाली कांग्रेस अघि बढने समेत स्पष्ट पारेको हो ।    सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकपछि संचारकर्मीहरुसँग बोल्दै सरका...}

पुरा पढ्नुहोस्

सुर्खेत र बर्दियामा एक साता निषेधाज्ञा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दोस्रो चरणको कोरोना संक्रमणको अवस्था भयावह बन्न थालेपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक सातासम्म निषेधाज्ञा जारी हुने भएको छ । कोरोना संक्रमण तीव्र बन्दै गएका अवस्थालाई ध्यानमा राखी जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको आज बसेको बैठकले एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय ग...}

पुरा पढ्नुहोस्

पूर्वराजदूत केदारभक्त माथेमालाई ‘द अर्डर अफ जापान’ अवार्ड

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जापानका लागि पूर्व नेपाली राजदूत तथा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमालाई जापानले ‘द अर्डर अफ जापान (द अर्डर अफ द राइजिङ सन, गोल्ड एण्ड सिल्भर स्टार) अवार्ड प्रदान गरेको छ ।     यही १४ चैतमा बसेको मन्त्रिपरिषदले उक्त अवार्ड प्रदानका लागि स्वीकृति दिने निर...}

पुरा पढ्नुहोस्