Tuesday, 15 October 2024 | २०८१ असोज २९, मङ्गलबार

सम्बन्धित समाचार

बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको ट्र्याकको आज गति परीक्षण गरिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज रेल्वे ट्र्याकको गति परीक्षण गरिने भएको छ । रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्र्याकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए ।   उनका अनुसार रेल्वे लिकको ‘स्पिड’...}

पुरा पढ्नुहोस्

निराधार आरोपमा ‘शूली’ चढिन् उदयपुरकी कृशला चौधरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत १३ साउनमा उदयपुरकी कृशला चौधरी दिउँसो घास काट्न भनेर घरबाट निस्किइन् । सधैंझैं घाँसदाउरा गर्न जाने भएकाले आमाबुबाले पनि उनी कता गइन् भन्ने वास्ता गरेनन् । तर, राति अबेरसम्म पनि उनी आइनन् ।    उनै कृशला गत १९ साउनमा घरनजिकै त्रियुगा नगरपालिका–६ राजदेवी सामुदायिक वन क्षेत्रको...}

पुरा पढ्नुहोस्

विद्युतको नयाँ महसुल दर प्रस्ताव, यस्तो छ नयाँ शुल्क

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल विद्युत प्राधिकरणले विद्युतीय महसुल समायोजनका लागि विद्युत नियमन आयोगमा प्रस्ताव गरेको छ । आयोगले बुधबार सार्वजनिक सूचना निकालेर प्राधिकरणको उक्त प्रस्तावमा सरोकारवाला निकायसँग सुझाव माग गरेको छ ।    नयाँ प्रस्ताव अनुसार ५ एम्पियरका लागि ११ देखि २० किलोवाट (घण्टा) खपत गर्ने ग्र...}

पुरा पढ्नुहोस्

प्रदेश २ सरकारले दुई वर्षमा बनायो ३५६ किमी सडक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

करिब २ वर्षमा प्रदेश सरकारले ३५६ किलोमिटर पक्की सडक निर्माण गरेको छ । आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म उक्त सडक निर्माण गरेको प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको हो ।   भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा सार्वजनिक गरिएको वार्षिक प्रगति विवरणमा प्रदेश नं २ को भौति...}

पुरा पढ्नुहोस्

बुटवलको चर्चभित्र मृत भेटिए बालक

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

रुपन्देहीको एक चर्चभित्र बालकको शव फेला परेको छ । बुटवल उपमहानगरपालिका–११ बुद्धनगरस्थित चर्चमा ९ वर्षका बालक आरएस खड्गी झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।    शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बुटवलले शवलाई पोस्टमार्टमका लागि पठाएको ज...}

पुरा पढ्नुहोस्

प्रदेश प्रमुख: सरकारले 'बिटुलाए' काे एउटा महत्वपूर्ण पद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शेरबहादुर देउवा प्रधानमन्त्री भएर आएपछि पूर्व सरकारकै सिको गर्दै मंगलबार प्रदेश प्रमुखलाई हटाइयो र आफू अनुकुलका व्यक्ति र स्थानमा नियुक्ति गरियो ।      मङ्गलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनीमा धर्मनाथप्रसाद यादव र गण्डकीमा सीता पौडेललाई हटाएर उनीहरूका ठाउँमा अ...}

पुरा पढ्नुहोस्

किन अचानक बिग्रियो मौसम ? कहिलेसम्‍म रहन्छ यस्तो ?

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बंगालको खाडी र मध्य भारतमा रहेको (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा वर्षा गराएको छ ।        उक्त मौसमी प्रणालीको प्रभावले हाल देशको अधिकांश भू–भागमा सामान्य बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भ...}

पुरा पढ्नुहोस्

जाजरकोटमा वडाध्यक्षद्वारा सब–इञ्जिनियरमाथि कार्यकक्षमै कुटपिट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जाजरकोटमा शिवालय गाउँपालिकाका–७ का वडाध्यक्ष वीरबल खत्रीले सोही वडामा कार्यरत सब–इञ्जिनियर रवीन्द्रबहादुर शाहीलाई आइतबार कार्यकक्षमै कुटपिट गरेका छन् ।    वडाध्यक्ष खत्रीले आफ्नो वडाभन्दा बाहिरको काम गर्ने गरेको तर वडाका कामकाजमा ध्यान नदिएको र ढिलासुस्ती गरेको भन्दै वडा...}

पुरा पढ्नुहोस्

राज्यले गर्न नसकेको काम सहकारीले गरेको छ : गृहमन्त्री खाण

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले राज्यले गर्न नसकेको काम सहकारीले गरेको बताएका छन् ।    नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) को आयोजना एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहआयोजनामा आजदेखि राजधानीमा सुरु चौथो ‘साकोस शिखर गोष्ठी’ समुद्घाटन समारोहम...}

पुरा पढ्नुहोस्

काठमाडौं प्रहरीले निकाल्यो तपाई-हामीलाई 'रामे' बनाउने समूहको 'बारात'

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उनीहरु समूहमा हुन्छन् । एकअर्कालाई परिस्थिती अनुसारको जिम्मा दिइएको हुन्छ । वा स्थिती अनुसार उनीहरु त्यो भुमिका र जिम्मेबारी निभाउन पोख्त हुन्छन् ।    उनीहरुको भाषा समेत अलि भिन्न हुन्छ । उनीहरु त्यही सांकेतिक भाषामा कुरा गर्छन् । र काम सकिएपछि उनीहरु तपाई हामीलाई रामे भन्दै बाहिरी...}

पुरा पढ्नुहोस्