
संकट व्यवस्थापन विज्ञ डाक्टर राम थपलियाले कोरोना महामारीले निम्त्याएको संकट व्यवस्थापन गर्न सरकार असफल भएको दाबी गरेका छन् । कोरोना महामारी रोक्न बहुपक्षीय र बहुसरोकारवाला व्यवस्थापन रणनीति अपनाउन नसक्दा कोरोना संक्रमणको जोखिम बढेको उनको तर्क थियो । शुक्रबार न्युज एजेन्सी नेपालसं...}
पुरा पढ्नुहोस्पूर्वी नवलपरासी गैंडाकोटकी विना सापकोटा एक सातादेखि बेपत्ता भए पनि फेला पर्न सकेकी छैनन् । २१ वर्षीया सापकोटा १४ असार अपराह्न साढे ४ बजेदेखि हराएकी हुन् । बुबा जागेश्वरका अनुसार उक्त दिन विना साथीलाई भेट्न भनेर चितवनतर्फ गएकी थिइन् । त्यसबेलादेखि उनी हराएकी हुन् । ...}
पुरा पढ्नुहोस्नेपाली सेनाले प्रधानसेनापति पूर्णचन्द्र थापाको अवकाशको मुखमा अत्याधुनिक हातहतियारले सुसुज्जित बख्तरबन्द गाडीको मार्चपास गराउने भएको छ । सेनाले काठमाडौंमा भदौंदेखि चैत्रसम्म बख्तरबन्द गाडीको मार्चपास गराउने भएको हो । यस्तै कैलालीमा साउन र भदौं तथा सुुनसरीमा साउन महिनामा मार्चपास गर...}
पुरा पढ्नुहोस्अखिल नेपाल महिला संघ (अनेमसंघ) ले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनीय र अराजक नाराबाजी गर्नेहरु बिरुद्ध कारबाहीको माग गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ । नेकपा ओली पक्षको अनेमसंघले आइतबार गृहमन्त्री रामबहादुर थापा समक्ष ज्ञापनपत्र बुझाउँदै विभिन्न सार्वजनिक...}
पुरा पढ्नुहोस्सयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले नेपाली समय अनुसार बुधबार बिहान पद तथा गोपनियताको सपथ लिनेछन् । योसँगै उनलाई राष्ट्रपति भवन ह्वाइट हाउसमा स्वागत गरिनेछ । परम्पराअनुसार लिंकन बाइबलमा हात राखेर राष्ट्रपतिले प्रधानन्यायाधीशबाट शपथ लिने गरिन्छ । ...}
पुरा पढ्नुहोस्भारतस्थित नेपाली दूतावासले कोरोना भाइरस संक्रमणको चपेटामा परेका ६० हजार नेपालीलाई तत्काल भारतबाट उद्धार गर्नुपर्ने आवश्यक रहेको बताएको छ । दिल्लीस्थित नेपाली दूतावासका अनुसार भारतका मुख्य शहर दिल्ली र मुम्बईमा ३० हजारभन्दा धेरै नेपाली अलपत्र परेका छन् । त्यहाँ लकडाउन लागु हुँदा ने...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजीको) र १५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ। सरकारले निर्वाचन लक्षित भनेको यो सरुवामा प्रदेश कमाण्ड पछिल्लो बढुवामा परेका डीआईजीहरुलाई दिइएको छ । यस्तै बिशिष्टकृत अनुसन्धान इकाई केन्द्रीय अनुसन्धान...}
पुरा पढ्नुहोस्मूल्यवृद्धि हुन थालेपछि भारतले गहुँ निर्यातमा रोक लगाएको छ । तर, यस्तो प्रतिबन्ध नेपालसहित छिमेकी देशमा भने लागू नहुने भएको छ । भारतीय सरकारको सूचनाअनुसार अन्य देशका सरकारको अनुरोधको आधारमा भने निर्यातका लागि अनुमति दिइनेछ । भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो समय भारतमा गहुँको प...}
पुरा पढ्नुहोस्मोटरसाइकल र ट्याक्सीबाट राइड सेयरिङ सेवा दिँदै आएको पठाओ कम्पनीका राइडरहरु आन्दोलित भएका छन् । कम्पनीले आफूखुसी निर्णय लिने गरेको, राइडिङ बापत धेरै कमिसन लिने गरेको र कुनै पनि सेवा सुविधा नदिएको भन्दै राइडरहरुले आज काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले मध्य बानेश्वरस्थ...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध संसदीय सुनुवाइ प्रक्रियामा कुनै पनि उजुरी परेन । संघीय संसदको संसदीय सुनुवाइ समितिले १० दिनको समय दिएर उजुरी माग गरेको थियो। बिहीबारसम्म तोकिएको अवधिमा &n...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit