Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

कीर्तिपुरमा लागुऔषध लुट्ने क्रममा साथीको हत्या, दुई पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंको कीर्तिपुरमा लागुऔषध लुट्ने क्रममा साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका–३ बाघभैरव बस्ने २६ वर्षीय अजय नापित र २२ वर्षीय सन्तोष महर्जन छन् ।    उनीहरुले आफ्नै साथी चन्द्रागिरी नगरपालिका–१० बोसिगाउँ बस्ने उदयपु...}

पुरा पढ्नुहोस्

राम्रो पढाउने र खेल सिकाउने भन्दै बालिकालाई यौन दुर्व्यवहार गर्ने शिक्षक र प्रशिक्षक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डुका १३ वर्षीया बालिकालाई दुर्व्यवहार गर्ने एक शिक्षक र तेक्वाण्दो प्रशिक्षकलाई प्रहरीले फक्राउ गरेको हो ।     पक्राउ पर्नेमा गुण्डुका शिक्षक हरिकृष...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ३१५६ हवल्दारको सरुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका ३ हजार एकसय ५६ हवल्दारहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभागले फागुन महिनादेखि सरुवा भएकै इकाईबाट तलब तथा भत्ता पाउनेगरि उनीहरुको सोमबार सरुवा गरेको हो ।    हेर्नुहाेस सरुवा सूची:     }

पुरा पढ्नुहोस्

श्रीमती हत्याको आरोपमा एक पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आफ्नै श्रीमतीको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले मोरङबाट एकजनालाई पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ३५ वर्षीया श्रीमती गीता देवी राजभरको हत्याको आरोपमा जहदा गाउँपालिका–२ का  ४३ वर्षीय दिनेश कुमार राजभरलाई पक्राउ गरेको हो ।   घरायसी विवादमा उ...}

पुरा पढ्नुहोस्

शिवरात्रिका लागि पशुपति क्षेत्रमा यस्तो छ ट्राफिक व्यवस्थापन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको भरपर्दो ट्राफिक व्यवस्थापन मिलाएको छ ।   पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एव दर्शनार्थीहरुको भिडभाडलाई मध्यनजर गरि सहज आवत जावतको प्रबन्ध मिलाएको छ भने विभिन्न नाका भई भित्रिने भक्तजनहरुका लागि छु...}

पुरा पढ्नुहोस्

भारतबाट २० वर्षअघि भित्रिएको युरेनियम कति खतरनाक? किन छ बहुमूल्य ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शुक्रबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीले विस्फोटक पदार्थ युरेनियमसहित पक्राउ परेका ४ जनालाई सार्वजनिक गर्‍यो । बिहीबार काठमाडौंबाट पक्राउ परेका उनीहरुको साथबाट साढे २ किलो युरेनियम बरामद गरिएको थियो । सम्भवतः नेपालमा युरेनियम बरामद भएको पहिलो घटना हो ।    प्रहरीका अनुसा...}

पुरा पढ्नुहोस्

एउटा नक्कली अपहरण जसले धन्नै आफ्नै ज्यान लिएन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

एक अल्लारे युवाको असुरक्षित यौन सम्पर्कको यो कथा अझै पनि उत्तिकै समसामयिक छ । तत्कालिन अवस्थामा यसको अनुसन्धानमा जुटेका प्रहरी अधिकारीलाई सोच्न बाध्य बनाएको यो घटनाको निर्माण तथा प्रस्तोता एभिन्युज टेलिभिजनका लागि पर्दाफासका सम्पादक दीपक खरेलले गरेका हुन्।}

पुरा पढ्नुहोस्

प्रधानसेनापति थापाले यसरी सुम्पिए शर्मालाई सेनाको नेतृत्व

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति पूर्णचन्द्र थापाले आज औपचारिक रुपमा सेनाको नेतृत्व कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई सुम्पिएका छन् । जंगीअड्डामा आयोजित एक कार्यक्रममा थापाले शर्मालाई नेतृत्वको जिम्मेवारी दिएका हुन् ।   थापाको कार्यकाल अझै एक महिना बाँकी भए पनि सेनाको परम्पराअनुसार उनी बिदा बस्न ला...}

पुरा पढ्नुहोस्

नौ महिनामा मरे ३० गैंडा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैंडा मरेका छन् । तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका हुन् भने चारवटा चोरीशिकारीले मारेका हुन् ।   निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लोपटक वैशाख १ गते गैंडा मृतावस्थामा फेला परेको थियो ।...}

पुरा पढ्नुहोस्

सिरहाबाट ठुलो परिमाणमा लागूऔषधसहित तीनजना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले ठुलो परिमाणमा लागूऔषधसहित दुई भारतीय र एकजना नेपालीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले दुई हजार थान भन्दा बढि विभिन्न लागूऔषधसहित उनीहरुलाई आईतबार राती पक्राउ गरेको हो ।    जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार आईतबार राती ११ बजे इलाका प्रहरी कार्यालय लहान सि...}

पुरा पढ्नुहोस्