Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

गोंगबुबाट पेस्तोल र खुकुरीसहित तीन पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीले काठमाडौँको गोङ्गबुबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।   महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गको आरके रेष्टुराँबाट पेस्तोलसहित धादिङका २४ वर्षीय विकेश मगर भन्ने विपिन मगर, २५ वर्षीय मन्दि...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्माको यस्तो छ निर्वाचन सुरक्षा निर्देशन  

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नको नेपाली सेनाका विभागीय प्रमुखहरुको उपस्थितीमा चारवटै कमान्डका कमाण्ड सेनापतिहरुलाई निर्देशन दिएका छन् ।   प्रधानसेनापति शर्माले आसन्न निर्वाचनमा परिचालित हुन मातहत निकायका सैनिक अधिकृतलाई निर्देशन दिएका हुन् ।...}

पुरा पढ्नुहोस्

किशोरको मृत्युले अछाममा तनाव, प्रहरीद्वारा अश्रुग्यास र हवाई फायर

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा आज एक युवक मृत भेटिएको घटनालाई लिएर गरिएको प्रदर्शनपछि उत्पन्न तनाव सामान्य बन्दै गएको छ ।    यही जेठ १७ गतेदेखि बेपत्ता रहेका भनिएका पञ्चदेवल विनायक नगरपालिका–४ का अन्दाजी १७ वर्षीय विनोद शाही नजिकैको भिरमा आज मृत भेटिएका थिए । निज श...}

पुरा पढ्नुहोस्

मोरङमा मानसिक रुपमा फरक क्षमता भएकी युवतीको बलात्कार 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले मोरङको रंगेलीबाट शारिरीक र मानसिक रुपमा फरक क्षमता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार अपरान्ह दुई बजे रंगेली नगरपालिका–५ बहुवान स्थित कदमगाछि टोल बस्ने ती युवतीलाई २५ वर्षका  बौका भन्ने सुरेन्द्...}

पुरा पढ्नुहोस्

पल शाहविरुद्ध तेस्रो पटक ५ दिन म्याद थप

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा थुनामा परेका नायक पल शाहविरुद्ध तनहुँ अदालतले तेस्रो पटक म्याद थप गरिएको छ । शाहविरुद्ध आज तनहुँ अदालतबाट पाँच दिनको म्याद थप भएको हो ।      शाहविरुद्ध अनुसन्धान नसकिएकाले म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए...}

पुरा पढ्नुहोस्

श्रीमान सन्तोषले गरे श्रीमती सन्तोषीको हत्या 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर काठमाण्डौले काठमाण्डौ महानगरपालिका–१४  बल्खुकी सन्तोषी श्रेष्ठ सापकोटाको हत्या उनकै श्रीमानले गरेको बताएको छ  । महानगरीय प्रहरी परिसर काठमाण्डौले बुधबार पत्रकार सम्मेलन गरी सन्तोषीको हत्या उनका श्रीमान् सन्तोषले गरेको जनाएको हो ।    प्रहरीले हत्य...}

पुरा पढ्नुहोस्

दाङ कारागारका नाईके प्रहरीको मोटरसाइकलमै फरार 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

दाङमा कर्तब्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भई थुनामा रहेका एक व्यक्ति कारगारबाट भागेका छन् । जिल्ला कारागार घोराहीको थुनामा रहेका साविक बेलानउ कर‌गा ग९वा गाउँपालिका  दाङका २८ वर्षीय यमराज परियार बिहीबार अस्पतालबाट भागेको प्रहरीले जनाएको छ ।   घोराही कारागारका नाइके रह...}

पुरा पढ्नुहोस्

कञ्चनपुरमा आफ्नै बुबाको हत्याको आरोपमा छोरा पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आफ्नै बुबाको बञ्चरो हानी हत्या गरेको आरोपमा कञ्चनपुरबाट १ जना पक्राउ परेका छन् ।     कञ्चनपुरको लालझाडी गाउँपालिका २ कञ्ज बस्ने ४२ वर्षीय कोठग्गु रानाको हत्या गरेको आरोपमा उनकै छोरा २६ वर्षीय रामविलास रानालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।     घरायसी झगडा...}

पुरा पढ्नुहोस्

अमृता खत्रीको  ‘शङ्कास्पद’ मृत्युपछि रुपन्देहीको तिलोत्तमा अशान्त

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गत बुधबार राति एक युवतीको ‘शङ्कास्पद’ मृत्युपछि रुपन्देहीको तिलोत्तमास्थित जानकीनगर क्षेत्र अशान्त बनेको छ ।   प्रहरीले तिलोत्तमा नगरपालिका–२ जानकीनगर बस्ने  २८ वर्षकी अमृता खत्रीको विष सेवनबाट मृत्यु भएको प्रारम्भिक निष्कर्ष निकालिए पनि खत्रीका परिवार तथा आफन्तले ह...}

पुरा पढ्नुहोस्

नागढुङ्गामा बरामद भएकाे करोडौंको लागूऔषध र भन्सार छलीका कपडासहितको १० चक्के ट्रक कसको हो? 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आलु बोक्ने ट्रकमा काठमाडौं भित्रिदैं गरेको थियो १८ हजार थान लागूऔषध     काठमाडौं प्रहरीले १८ हजार थान लागूऔषध नोफिन, डायजापाम र फेनारगनका एम्पुल बरामद गरेको छ । ६ हजार सेट हुने यसको बजारमूल्य १५ सय प्रतिथानका दरले करिब ९० लाख रुपैयाँ पर्दछ ।      महानगरीय प...}

पुरा पढ्नुहोस्