Thursday, 22 May 2025 | २०८२ जेठ ९, बिहिबार

सम्बन्धित समाचार

नेकपा एकीकृत समाजवादीले तय गर्यो राष्ट्रियसभा सदस्यका ५ उम्मेदवार 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एकीकृत समाजवादीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार तय गरेको छ ।     पाँच दलीय स्रत्तारुढ गठबन्धनमा अन्तर्गत नेकपा एसले १९ मध्ये पाँच सिट प्राप्त गरेको थियो । सोही अनुरुप आज नेकपा एसले राष्ट्रियसभा निर्वाचनका लागि ५ उम्मेदवार टुंगो लगाएको हो । &...}

पुरा पढ्नुहोस्

लिपुलेकमा भारतले गरिररहेको सडक विस्तारप्रति एमालेको आपत्ति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेले भारतले नेपाली भूभागमा सडकलगायत संरचना निर्माण गरेकामा आपत्ति जनाएको छ ।     एमालेको परराष्ट्र मामिला विभागका प्रमुख डा. राजन भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै नेपाली भूभागमा सडकलगायत संरचा निर्माण गरेकामा एमालेको ध्यानाकर्षण भएको बताएका छन् । साथै उनले सीमालगायत...}

पुरा पढ्नुहोस्

गठबन्धन कायम राख्न कांग्रेस प्रतिबद्ध छः गृहमन्त्री खाण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाणले सत्ता गठबन्धन कायम राख्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताएका छन्  । नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३  ‘ख’ रुपन्देहीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा गृहमन्त्री खाणले मुलुकमा आइपरेको अफ्ठेर...}

पुरा पढ्नुहोस्

बाँकेको कांग्रेस सभापतिमा गौडेलले यसरी हात पारे जित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संस्थापन पक्ष एकजुट हुन नसक्दा इतर पक्षका नारायण गौडेल नेपाली कांग्रेस बाँकेको सभापतिमा निर्वाचित भएका छन् ।    पहिलो चरणको मतदानमा सभापतिका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि निकटतम प्रतिस्पर्धीका बीचमा शुक्रबार पुनः मतदान भएको थियो ।  &nb...}

पुरा पढ्नुहोस्

८ स्थानमा होल्डिङ सेन्टर स्थापनाको काम अघि बढ्यो: ईश्वर पोखरेल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

उपप्रधानमन्त्री तथा कोभिड – १९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)का संयोजक ईश्वर पोखरेलले देशभरका ८ स्थानमा होल्डिङ सेन्टर स्थापनाको काम अघि बढेको बताएको छ ।   बुधबार मारवाडी सेवा समिति नेपालले पशुपति गौशाला धर्मशालामा गरेको निःशुल्क आइसोलेसन सेवा सञ्चालनको शुभारम्भ गर्दै उपप्रधानमन्...}

पुरा पढ्नुहोस्

कांग्रेसको क्रियाशील सदस्यताको टुंगो असार ७ मा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली कांग्रेसले १४औं महाधिवेशन तयारीका लागि क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची आगामी असार ७ गते केन्द्रीय निर्वाचन समितिलाई बुझाउने तयारी गरेको छ ।        कांग्रेसले महाधिवशेनको नयाँ मिति आगामी भदौ ७ देखि १० गतेसम्म प्रस्ताव गरेसँगै क्रियाशील सदस्यतासम्बन्धी विवा...}

पुरा पढ्नुहोस्

जसपाद्धारा तीन सदस्यीय हेडक्वाटर गठन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जनता समाजवादी पार्टी (जसपा) नेपालले तीन सदस्यीय पार्टी मुख्यालय (हेडक्वाटर) गठन गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव, सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई रहने गरी पार्टी हेडक्वाटर गठन गरेको हो ।   ...}

पुरा पढ्नुहोस्

लोकतन्त्रका लागि पनि गठबन्धनका उम्मेदवारले जित्नु जरुरी छः देउवा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेस र सत्ता गठबन्धनका उम्मेदवारले जित्नु जरुरी रहेको बताएका छन् ।   नेपाल प्रेस युनियनका केन्द्रीय पदाधिकारीसँगको भेटमा बुधबार देउवाले  संविधान, लोकतन्त्र र गणतन्त्र जोगाउन यही स्था...}

पुरा पढ्नुहोस्

‘नाफा घाटा नहेरी एमसीसी संसदबाट पारित गर्नुपर्छ’

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बुधबार संसदमा एमसीसी पेश हुने कुरामा प्रधानमन्त्री शेरबहादुर देउवा विश्वस्त रहेको बताएका छन् ।     मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले...}

पुरा पढ्नुहोस्

जसपाका तीन मन्त्रीको गुम्यो सांसद पद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जनता समाजवादी पार्टी (जसपा)बाट लुम्बिनी प्रदेशमा मन्त्री बनेका तीन जनाको सांसद पद गुमेको छ ।    प्रदेश सभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै  सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त गरेको हो ।    प्रदेश मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वक...}

पुरा पढ्नुहोस्