Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

सम्बन्धित समाचार

सांसदहरुले लगाए कोरोनाविरुद्धको खोप, समुदायमा कहिले ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड–१९ कोरोना भाइरस विरुद्धको खोप दिन सुरु गरिएको छ ।   बुधबार बिहान १० बजेदेखि सिभिल अस्पाल नयाँ बानेश्वरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड–१९ कोरोना भाइरस विरुद्धको खोप दिन सुरु गरिएको हो ।   पहिलो...}

पुरा पढ्नुहोस्

सत्ता गठबन्धनको वार्ता सकियो, एमसीसीमा अझै निष्कर्षविहीन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा बोलाएको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ । शनिबार सत्तारुढ दलबहरुबीच अमेरिकी अनुदान सहयोग परियोजना (एमसिसी)बारे छलफल भए पनि पारित गर्ने विषयमा सहमति हुन नसकेको हो ।    छलफलमा प्रधानमन्त्री देउवासँगै नेकपा माओवादी केन्द्रका अध्य...}

पुरा पढ्नुहोस्

इजरायली प्रधानमन्त्री युएई भ्रमणमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेट संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा छन् ।  आफ्नो पहिलो आधिकारिक भ्रमणका लागि उनी आइतबार आइतबार युएई आइपुगेका हुन् ।    प्रधानमन्त्री नाफ्ताली बेनेट संयुक्त अरब इमिरेट्स (युएई्र) को पहिलो आधिकारिक भ्रमणका क्रममा त्यसतर्फ प्रस्थान गरेका हुन...}

पुरा पढ्नुहोस्

रहेनन् कांग्रेस नेता जोशी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार नेता जोशीको आज साँझ ८ः२४ मा निधन भएको हो ।            गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल लगिएको थियो । वीर...}

पुरा पढ्नुहोस्

नेपालमा पुष्टि भएको बर्डफ्लु कति खतरनाक? विज्ञ यसो भन्छन् 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव  डा. विमलकुमार निर्मलले अहिले देखिएको बर्डफ्लुबाट आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्  ।    उनका अनुसार अहिले नेपालमा देखिएको बर्डफ्लुको भाइरस एच फाइभ एन एट हो । जुन भाइरस विगतमा देखिएको एच फाइभ एन वान भन्दा कम खतरा रहेको डा. निर...}

पुरा पढ्नुहोस्

मेलम्चीले सात घर बगायो, बाहुनेपाटी बजार जोखिममा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मेलम्ची खोलामा आएको निरन्तरको बाढीले गए राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको  हो । मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको एक घर बगाएको स्थानीयवासी नेत्र खड्काले जानकारी दिए ।     शनिबारदेखि मेलम्ची खोला...}

पुरा पढ्नुहोस्

साथीसँग घुम्न निस्किँदा कञ्चनपुरमा सामूहिक बलात्कार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कञ्चनपुरको वेदकोट–५ धरमपुरकी १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही ठाउँका २२ वर्षीय धनबहादुर विक रहेको जिल्लाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले पर्दाफासलाई जानकारी दिए ।    उनका अनुसार आरोपी र पीडित साथी रहे...}

पुरा पढ्नुहोस्

टेकनारायण पाण्डेलाई गृहसचिव बनाउने सरकारको तयारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले गृहसचिवमा टेकनारायण पाण्डेलाई ल्याउने तयारी गरेको छ । सरकार परिवर्तन भएसँगै विभिन्न मन्त्रालयहरुमा सचिव सरुवाको तयारीको क्रममा पाण्डेलाई गृह मन्त्रालयको जिम्मा दिन लागिएको हो ।    हाल पाण्डे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव छन् । बौद्धिक व्यक्तित्वले पर...}

पुरा पढ्नुहोस्

तमु ल्होसारको अवसरमा बिहिबार सरकारले दियो सार्वजनिक विदा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

तमु ल्होसार पर्वको अवसरमा सरकारले बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।     बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।     मन्त्रालयको विज्ञप्ति अनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेशस्थित कुटनैतिक...}

पुरा पढ्नुहोस्

पाल्पामा स्याललाई हानेको गोली छोरालाई लागेर मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाल्पामा स्याल मार्न चलाएको बन्दुकको गोलीले लागेर आफ्नै छोराको मृत्यु भएको छ ।   पाल्पाको रिब्दीकोट गाउँपालिका–६ ठिमुरेको तल्लोताल गाउँमा ५६ वर्षीय कर्णबहादुर लम्तरीले स्याललाई बन्दुक हान्दा आफ्नै ३५ वर्षीय छोरा धनबहादुर लम्तरीको मृत्यु भएको हो ।   कर्णबहादुरले शुक्रबार ब...}

पुरा पढ्नुहोस्