Sunday, 25 May 2025 | २०८२ जेठ १२, आईतबार

सम्बन्धित समाचार

एमसीसी र चुनावबारे देउवा, दाहाल र ओलीबीच छलफल हुँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सत्ता गठबन्धनका दुई दल र विपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरुबीच आज भेटवार्ता हुने भएको छ ।   नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज  छलफल हुन लागेको हो ।  &nb...}

पुरा पढ्नुहोस्

ओलीको निर्णय नमान्ने भन्दै दाहाल–नेपालले बोलाए स्थायी र केन्द्रीय कमिटी बैठक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपाको दाहाल–नेपाल पक्षको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।   सोमबार नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सचिवालय बैठकले पछिल्ला राजनीतिक घटनाक्रमको सन्दर्भमा छलफल गर्न छिटै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय ग...}

पुरा पढ्नुहोस्

सेयर बजारका खेलाडी हर्षद, जसले छोटो समयमै सफलता र पतन भोगे

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालमा सेयर बजारमा दिनप्रतिदिन आकर्षण बढिरहेको छ । लाखौं मान्छेहरु सेयर कारोबारमा संलग्न छन् । मुलुकको कुल गार्हस्थ्य उत्पादनभन्दा पनि बढी सेयर बजारको आकार जनाउने कुल बजार पुँजीकरण गत बुधबार ४३ खर्ब पुगेको थियो ।    तर, सेयर बजारमा हुने अवैध गतिविधिका समाचार पनि सार्वजनिक हुन थालेका...}

पुरा पढ्नुहोस्

नक्कली फेसबुक आइडीबाट सीडीओ नै पीडित, यसरी खुल्यो पोल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको नक्कली फेसबुक आइडी बनाएर रकम माग गरेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी महतोको तस्बीर राखेर नक्कली फेसबुक आइडी बनाई धेरैलाई साथी बनाएर रकम माग गर्दै आएको पाइएको हो ।        ‘नक्कली आइडी बनाएर धेरै जनासँग रकम माग गरेको प...}

पुरा पढ्नुहोस्

अन्नपूर्णको चुचुरोमा चढ्यो पाकिस्तानी टोली

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पाकिस्तानको एक टोलीले अन्नपूर्ण हिमालको सफल आरोहण गरेको छ ।    नेपालस्थित पाकिस्तानी दूतावासका अनुसार चार जनाको उक्त टोलीले यसैहप्ता अन्नपूर्ण हिमालको सफल आरोहण गरेका हुन् ।   ८ हजार ९१ मिटरको अन्नपूर्ण हिमालमा पाकिस्तानका सिरबाज खान र अब्दुल जोशीले सफल आरोहण गरेका हुन् ।...}

पुरा पढ्नुहोस्

अध्यादेश जारी भएसँगै चल्ने भयो जयनगर–जनकपुर रेल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुरसम्म रेल सञ्चालनको बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा सञ्चालनको तयारी गरिएको हो ।    यसअघि गत मङ्सिरमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जार...}

पुरा पढ्नुहोस्

कास्कीमा हाइसमा लैजाँदै गरेको एक किलो सुनसहित एक जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कास्की प्रहरीले पोखरा महानगरपालिका–३० पावर हाउसचोकबाट करिब १ किलो बराबरको बिस्कुटको आकारमा रहेको सुनसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा–१५ रामबजार बस्ने २५ वर्षीय रेशम सुनार छन् ।    सुनारलाई शनिबार राति पक्राउ गरेको जिल्ला प्रहरी कास्कीले जनाएको छ । काठमा...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरी जवानको परीक्षामा नक्कली परीक्षार्थी !

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको भेटिएको छ ।     प्रहरीले उक्त अभियोगमा सुनसरी, जुम्ला र सुर्खेतबाट १४ जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ ।       नक्कली परीक्षार्थी बनी परीक्षामा सामेल भएको...}

पुरा पढ्नुहोस्

उच्च र जिल्ला अदालतका २१ न्यायाधीशकाे काज सरूवा 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानन्यायाधीश चाेलेन्द्र शम्सेर राणाले उच्च अदालतका ६ र जिल्लाका १५ न्यायाधीशहरूकाे काज सरूवा सदर गरेका छन् । काज सरूवाका लागि न्यायपरिषद्को निर्णय आवश्यक नपर्ने भएकाले प्रधानन्यायाधीश राणाले निर्णय सदर गरेका हुन् ।    उच्च अदालतका छ जना र  जिल्लाका १५ जना न्यायाधीशको काज सरुव...}

पुरा पढ्नुहोस्

नियमावली संशोधनपछि किन बढ्यो नेपाल प्रहरीमा गुनासो र आक्रोस 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी (नवौं संशोधन)  नियमावली २०७८ सोमबार राजपत्रमा प्रकाशित भएको छ । योसँगै प्रहरीमा थपिएका तीनपदमा बढुवा, बढुवा समय, पदकको अंक र नामहरुको बिषयले औपचारिक आधिकारिता पाएका छन् ।      नेपाल प्रहरीको तल्लो तहमा देखिएको बढुवाको समस्या समाधानका लागि ३ वटा नयाँ दर्जा थप्न प्र...}

पुरा पढ्नुहोस्