
एम्नेस्टी इन्टरनेसनलले नेपालका सुरक्षा बलले शान्तिपूर्ण प्रदर्शनमा अत्याधिक बल प्रयोग गर्ने गरेको प्रतिवेदन सार्वजनिक गरेको छ। बुधबार सन २०२०/२०२१ को प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा हुँदै आएका शान्तिपूर्ण प्रदर्शनका प्रदर्शनकारी तथा अधिकारकर्मीहरुमाथि सुरक्षा बलले अत्याधिक बल प्रयोग गरी हिरासतमा ल...}
पुरा पढ्नुहोस्सुनसरी प्रहरीले सीमावर्ती क्षेत्रबाट १ सय ८० किलो तयारी अवस्थाको गाँजा बरामद गरेको छ । ट्याक्टरको डालामा पाता थपेर बनाइएको क्याबिनमा लुकाइएको सो परिमाणको गाँजा प्रहरीले देवानगञ्जबाट गाँजा बरामद गरेको हो । पराल लिन सीमापारी जानुपर्ने भन्दै मोटरसाइकल चालकले इजाजत माग्दै ग...}
पुरा पढ्नुहोस्चितवन राष्ट्रिय निकुञ्जमा बुधबार दुई वर्षको पोथी गैँडा (केटी) मृत फेला परेको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोती नगरपालिका–१७ स्थित अमलटारीअन्तर्गत गुन्द्राही ढकाह मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रम...}
पुरा पढ्नुहोस्सामाजिक सञ्जालबाट चिनेको भरमा र धेरै पैसा कमाउने लोभमा मानिस फस्दा ठूलै नोक्सानी बेहोर्नुपरेका घटना बेलाबेलामा सार्वजनिक हुने गरेको छ । पटकपटक त्यस्ता घटना सार्वजनिक भइरहेपनि घटना दोहोरिने क्रम भने रोकिएको छैन । महानगरीय अपराध नियन्त्रण महाशाखाले यस्तै एउटा घटना मंगलबार सार्वजनि...}
पुरा पढ्नुहोस्नेपालको ८ घण्टे कार्यगत भ्रमणमा रहेका चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर जनरल वेइ फेङगेलाई नेपाली सेनाको मुख्यालय जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापाले स्वागत गरेका छन् । नेपाली सेनाले रक्षामन्त्री फेङगेलाई सम्मान गारद अर्पण गरेको थियो । रक्षामन्त्री फेङगे र प्रधानस...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय सुर्खेतले सुर्खेतको पञ्चपुरी नगरपालिका–७ धनबोटमा मदिरा सेवन गरेर अभद्र व्यवहार गर्ने वरिष्ठ सई नरेन्द्रप्रसाद भट्टलाई निलम्बन गरेर अनुसन्धान अघि बढाएको छ । इलाका प्रहरी कार्यालय सुगरखाल कैलाली दरबन्दी भई हाल कर्णाली प्रदेश सशस्र प्रहरी गण मुख्यालय सुर्...}
पुरा पढ्नुहोस्नेपालमा केही दिनयता रोहिंग्या शरणार्थी अनाधिकृत रुपमा भित्रिएको फेला परेको छ । बच्चासहित १४ जना रोहिंग्या शरणार्थी अवैध रुपमा नेपालमा भित्रिएको प्रहरीले फेला पारेको हो । महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार उनीहरु बंगलादेशस्थित रोहिंग्या शरणाथी क्याम्पबाट भारत हुँदै काकडभित्ता नाकाबाट नेप...}
पुरा पढ्नुहोस्सशस्त्र द्वन्द्वकालमा हत्या गरिएकी काभ्रेकी मैना सुनुवारको बुधबार १७ औं स्मृति दिवस आयोजना गरिएको छ । सो अवसरमा मैना बाल विकास समिति र एड्भोकेसी फोरमले विज्ञप्ति सार्वजनिक गर्दै घटनाका मुख्य आरोपीलाई पक्राउ गर्न सरकारसँग माग गरेको छ । उक्त घटनामा अदालतले दोषी ठहर गरेका अपराधीहरू...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका ३ हजार एकसय ५६ हवल्दारहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभागले फागुन महिनादेखि सरुवा भएकै इकाईबाट तलब तथा भत्ता पाउनेगरि उनीहरुको सोमबार सरुवा गरेको हो । हेर्नुहाेस सरुवा सूची: }
पुरा पढ्नुहोस्प्रहरीभित्र बढ्दो नैराश्यताले त्यहाँ कार्यरत वरिष्ठदेखि कनिष्ठ प्रहरी अधिकारीहरु मानसिक रुपमा कमजोर भएका हुन कि भन्ने बहस चलिरहेका बेला महानगरीय प्रहरी वृत्त स्वयम्भुको ब्यारेकमा एकजना महिला प्रहरी जवानले आत्महत्याको प्रयास गरेकी छन् । वृत्तमा कार्यरत उनले आइतबार बिहान सवा आठबजे ब...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit