
प्रहरीले बाराको सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन कुमार श्रीवास्तवलाई धम्काएर १५ लाख रुपैयाँ फिरौती मागेको आरोपमा सोही कार्यालयका सहयोगीलाई पक्राउ गरेको छ । उनले अपरचित एनसेल नम्बरबाट श्रीवास्तवलाई पटक–पटक फोन तथा एसएमएस गरेर रकम मागेको प्रहरीले जनाए...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले संयुक्त राष्ट्र संघको विशेष राजनीतिक मिशन रहेका देशसहित सुडान र कंगोमा पठाउने अधिकारीहरुका बिषयमा नयाँ मापदण्ड लागू गरेपछि यसले संगठनभित्र लफडा सुरु भएको छ । प्रहरीले संयुक्त राष्ट्र संघबाटै पूर्ववर्ती शर्त अनुसार सहमतीको कोटा घटाएको भन्दै नयाँ मापदण्ड लाग...}
पुरा पढ्नुहोस्गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १२२ ग्राम सुनको गहनासहित एकजना पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले पाल्पाका राम्दिकोट–१ (हाल बागनासकाली गाउँपालिका) का ३४ वर्षीय राजेन्द्र कामीलाई पक्राउ गरेको हो । कतारबाट ट्रान्जिट भएर कुव...}
पुरा पढ्नुहोस्सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा ३० वर्षे सेवा अवधिको प्रावधान हटाउने तयारी गरेको छ । गृह मन्त्रालय उच्च स्रोतका अनुसार दुवै सुरक्षा निकायमा ३० वर्षे सेवा अवधिको प्रावधान हटाएर ३२ वर्षे बनाउन मन्त्रालयले प्रस्ताव तयार पारी मन्त्रिपरिषदमा स्वीकृतिका लागि पठाउन थालेको हो । ...}
पुरा पढ्नुहोस्पाँचथरमा बाढीपहिराका कारण मृत्यु भएका २६ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले हालसम्म २६ जनाको मृत्यु भएको पुष्टि गरेको हो । यद्यपि मृत्युको सङ्ख्या केही बढी रहेपनि प्रहरीले सो सङ्ख्या पुष्टि गरेको छैन् । पाँचथरमा बाढीपहिरामा परी छ जना बेपत्ता भएका छन् भने आठ जना...}
पुरा पढ्नुहोस्साइबर आक्रमण गरी बौद्धिक सम्पत्ति चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । साइबर ब्युरोका अनुसार ‘राजस्व व्यवस्थापन’ नामक सफ्टवयेरको सोर्स कोडमा अनधिकृत पहुँच पुऱ्याई चोरी गरी पीडितको बौद्धिक सम्पत्तिमा आघात पुऱ्याई आर्थिक लाभ लिने मनसायले नेपालक...}
पुरा पढ्नुहोस्नेपाली सेना र अमेरिकी सेनाले संयुक्त रुपमा ‘ब्यालेन्स नेल’ नामक संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । सेनाको छाउनी र नगरकोटमा अभ्यास सुरु भएको हो । अभ्यासका लागि अमेरिकी सेना शुक्रबार नेपाल आएको थियो । अमेरिकी सेनाको टोलीमा २० जना छन् । यो अभ्यास १३ वैशाखसम्म चल्नेछ । अभ्यास...}
पुरा पढ्नुहोस्सरकारले रक्षा मन्त्रालयको सिफारिसमा महासेनानी (फुल कर्णेल) रविन्द्र खत्रीको सहायक रथी (ब्रिगेडियर जर्नेल) मा बढुवा गरेको छ । उनलाई संगठन निर्देशनालयमा पदस्थापन गरिरहेको छ । विदेशमा एनडीसी कोर्ष गरिरहेका खत्री लामो समय सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा बसेका परिपक्क, व्यवसायि...}
पुरा पढ्नुहोस्झापाको दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरको सेक्टर डी–४ मा आगलागी हुँदा छाप्रा नम्बर ३२५ बस्ने ६० वर्षका देशमान राईको जलेर मृत्यु भएको छ । टिनको छाना भएको राईको छाप्रामा अचानक आगलागी हुँदा प्यारालाइसिसका बिरामी उनी भाग्न नसकी त्यही जलेर मृत्यु भएको झापा प्रहरी...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमुद ढुंगेलविरुद्ध परेको मुद्दामा जिल्ला अदालत काठमाडौंकै फैसलालाई सदर गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारी र प्रकाश ढुंगानाको शुक्रबारको इजलासले साधारण तारेखमा छाड्ने जिल्ला अदालतको फैसला सदर गरेको हो । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit