Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

सैनिक ‘कु’ विरुद्ध म्यान्मारका नागरिकले थाले अवज्ञा आन्दोलन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

म्यान्मारका नागरिकहरुले सैनिक ‘कु’ विरुद्ध अवज्ञा आन्दोलन सुरु गरेका छन् । यसको सुरुवात चिकित्सकहरुले गरेका हुन् ।   कतिपय चिकित्सकले राजीनामा दिइसकेको त्यहाँस्थित नेपाली पत्रकार दीपक भट्टराईले जानकारी दिए । उनका अनुसार अन्य चिकित्सक पनि राजीनामा दिने तयारीमा छन् ।  ...}

पुरा पढ्नुहोस्

सोमाली सेनाको कारबाहीमा १६ जना अल–शबाब विद्रोहीको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सोमालियाको सेनाले जुबाको दक्षिणी क्षेत्रमा गरेको सैन्य कारबाहीमा विद्रोही अल–शबाब समूहका १६ जना लडाकूको मृत्यु भएको छ ।   सैनिक प्रवक्ताका अनुसार आइतबार साँझ गरिएको उक्त कारबाहीमा अरु १५ जना घाइते भएका छन् । सेनाका प्रवक्ता अरब धिग अहमदले किसमायो शहरको बाहिरी इलाकाहरु बरहानी र लिबो...}

पुरा पढ्नुहोस्

भारतद्वारा रुसी खोप ‘स्पुतनिक भी’ लाई अनुमति

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारतले कोभिड–१९ विरुद्धको रुसी खोप स्पुतनिक भी लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । कोभिड संक्रमितको संख्या तिब्र गतिमा बढेसँगै भारतले खोप अभियानलाई गति दिन रुसी खोपलाई अनुमति दिएको खोप उत्पादक कम्पनीले जनाएको छ ।              भारतमा रुसी खोप...}

पुरा पढ्नुहोस्

बाइडेनले उल्ट्याइदिए ट्रम्पका यी नीति

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लागू गरेका केही नीति उल्टाइदिएका छन् । कार्यभार सम्हालेको पहिलो दिन नै अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्यकारी आदेशहरु जारी गर्दै ट्रम्प प्रशासनले गरेका निर्णयहरु उल्टाइदिएका हुन् ।    बाइडेनल...}

पुरा पढ्नुहोस्

दशकौंपछि अमेरिकामा दिइयो एक महिलालाई मृत्युदण्ड

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

संयुक्त राज्य अमेरिकामा झण्डै सात दशकपछि पहिलो पटक एक जना महिलालाई अमेरिकी संघीय कानुन बमोजिम मृत्युदण्ड दिइएको छ ।          एक गर्भवती आमालाई हत्या गरेको अभियोगमा जेल सजाय भोगिरहेकी ५२ वर्षीया लिसा मन्टगमेरीलाई घातक सूई लगाएर बुधबार मृत्युदण्ड दिइएको अमेरिकी न्या...}

पुरा पढ्नुहोस्

चीनका राजदूत बसेको पाकिस्तानी होटलमा शक्तिशाली बम विस्फोट, ४ को मृत्यु, ११ घाइते

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पाकिस्तानको क्वेटा शहरको प्रशिद्ध होटल सेरेनामा भएको  बिस्फोटमा परि कम्तीमा ४ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।    उक्त होटलमा पाकिस्तानस्थित चीनका राजदूत बसेका थिए । उक्त हमलाको निसानामा चिनिया राजदूत रहेको रहेको बीबीसीले जनाएको छ । हमलाको बेला भने राजदूत होटलमा न...}

पुरा पढ्नुहोस्

अमेरिकी लगानीको मलेसियन कम्पनी गुडइयरले नेपाली श्रमिकलाई भुक्तानी दिएन, माग्दा धम्कायो-तर्सायो

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मलेसियाको सेलेङ्गार सालमस्थित अमेरिकी कम्पनी गुडइयर टायर एण्ड रबर उद्योगले नेपाली श्रमिकलाई धम्की दिनुको साथै भेदभाव गरेको भेटिएको छ ।    उक्त कम्पनीले नेपालीसहित विदेशी श्रमिकलाई १४ करोड १९ लाख रुपैयाँभन्दा बढी भुक्तानी नगरेको समेत भेटिएको छ ।  उक्त कम्पनीमा काम  गर्द...}

पुरा पढ्नुहोस्

बंगलादेशमा मोदीविरोधी प्रदर्शनमा चार जनाको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बंगलादेश भ्रमणमा रहेका बेला त्यहाँ भएको ह्रिंसक प्रर्दशनमा कम्तिमा चार जनाको मृत्यु भएको छ ।      शुक्रबार ढाका पुगेका मोदीविरुद्ध चटगावमा विरोध प्रदर्शन भएको थियो । ह्रिंसक झडपमा चार जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार चारजना...}

पुरा पढ्नुहोस्

बंगलादेशका पूर्वप्रधानन्यायाधीशलाई ११ वर्षको जेल सजाय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बंगलादेशका पूर्वप्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हालाई भ्रष्टाचारको आरोपमा ११ वर्षको जेल सजाय सुनाइएको छ ।  ढाकास्थित एक विशेष अदालतले उनलाई सम्पत्ति शुद्धीकरणको अभियोगमा ७ वर्ष र ठगीको आरोपमा ४ वर्षको जेल सजाय सुनाएको छ । विशेष अदालतका न्यायधीश शेख नजमुल आलमले उक्त मुद्दाको फैसला सुनाएक...}

पुरा पढ्नुहोस्

अमेरिकाको मस्ट वान्टेड सूचीमा रहेका यी हुन् दुई नेपाली 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अमेरिकी सुरक्षा निकायहरुले विगत लामो समयदेखि दुई नेपाली युवाहरुको खोजी गरिरहेको छ । उनीहरु दुबैलाई बलात्कार, बालबालिकासँग यौन दुर्व्यवहार र अप्राकृतिक मैथुनको मुद्दा चलिरहेको छ ।    तर उनीहरु अमेरिकी भूमीमै लुकेर बसिरहेको वा अमेरिका नजिकका देशमा हुनसक्ने आशंका गरिएपनि दुबै फेला...}

पुरा पढ्नुहोस्