Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

अख्तियारमा आधाभन्दा बढी उजुरी तामेलीमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७६/७७ मा  आधाभन्दा बढी उजुरीलाई तामेलीमा राखेको छ । आयोगको तीसौं वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा फछ्र्योट भएका १६ हजार ९ सय ५२ उजुरीमध्ये ९ हजार ३ सय ८७ वटालाई प्रारम्भिक छानबिनबाट तामेलीमा राखिएको हो ।...}

पुरा पढ्नुहोस्

झापामा साढे २ करोड रूपैयाँ बराबरका ओरियन्स कम्पनीका अवैध सामाग्री बरामद   

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय झापाले भारतको चेन्नईमा मुख्य कार्यालय रहेको ओरियन्सका २२ प्रकारका उत्पादन भण्डारण गरिएको गोदाममा छापा मारेर करिब साढे दुई करोड रुपैयाँ बराबरको सामाग्री बरामद गरेको छ ।    शरिरलाई आवश्यक शक्तिवर्द्वक तत्वहरु रहेको दाबीसहित नेपाली बजारमा बेचबिखन भइरहेको ओरियन्सको...}

पुरा पढ्नुहोस्

टिभिएस एनटर्क १२५ को नेपाली बजारमा ५० हजार युनिट बिक्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

टिभिएस मोटर कम्पनीको उत्पादन टिभिएस एनटर्क १२५ स्कुटर नेपाली बजारमा ५० हजार युनिट बिक्री भएको छ । एनटर्क स्कुटरले सुरुआतको तीन वर्ष भित्रमा यो लक्ष्य हासिल गरेको कम्पनीले एक कार्यक्रमबीच जानकारी दिएको छ ।   सन् २०१८ मा टिभियस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा सुर...}

पुरा पढ्नुहोस्

कोरोनाविरुद्ध लड्न अमेरिकाले नेपाललाई एक अर्ब ३० लाख अनुदान दिँदै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अमेरिकाले नेपाललाई एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने भएको छ ।   नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन आफ्नो देशले अतिरिक्त सहायतास्वरुप उक्त रकम प्रदान गर्ने बताए ।   शनिबार अपराह्न ट्विट गर्दै उनले अमेरिकाको प...}

पुरा पढ्नुहोस्

गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ ।    सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ ।    }

पुरा पढ्नुहोस्

गुणस्तरहीन सेनिटाइजर उत्पादन गर्ने इमाडोलको कम्पनीमा महाशाखाको छापा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गुणस्तरहीन सेनिटाइजर उत्पादन गर्ने कम्पनीमा महानगरीय अपराध महाशाखाको टोलीले आज छापा मारेको छ । ललितपुरको इमाडोलमा रहेको पर्सा नेपाल इन्डस्ट्रिज प्रालिमा प्रहरीले छापा मारेको हो ।    औषधि व्यवस्था विभागको ल्याबमा परीक्षण गर्दा उक्त कम्पनीको सेनिटाइजरमा २२ प्रतिशतसम्म मानव स्वास्थ्यका...}

पुरा पढ्नुहोस्

न्यायालयभित्रको झगडा अन्त्यका लागि आयोग गठन गर्नुपर्छ : नेता केसी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले न्यायालयभित्रको झगडा अन्त्यका लागि आयोग गठन गर्नुपर्ने बताएका छन् ।    नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ६ प्रदेश ९ कले आज आयोजना गरेको क्षेत्रीय प्रतिनिधिको परिचयात्मक तथा चियापान कार्यक्रममा उनले न्यायालयको झगडा अन्त्यका लागि सरकारले पू...}

पुरा पढ्नुहोस्

नेप्सेमा ५८ अंकले गिरावट, यी हुन् धेरै शेयर कारोबार गर्ने कम्पनी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ ।    बुधबार १५ अंकले गिरावट आएको नेप्से बिहीबार ५८.९९ अंक घटेर २ हजार ६६१.४४ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स २.१७ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१४ प्रतिशत घट...}

पुरा पढ्नुहोस्

नेप्सेमा ९२ अंकले वृद्धि

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

एक महिना देखि निरन्तर रुपमा गिरावट हुँदै आएको शेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि बढेको छ ।    गत सोमबार नेपाल राष्ट्र बैंकले पछिल्लो समय आयात अत्याधिक रुपमा बढेको भन्दै बस्तु आयात गर्दा बैंक ऋण प्रयोग गर्न नपाइने ब्यवस्था र स्थानीय तहको सञ्चित कोषमा जाने रकमको ८० प्रतिशत निक्षे...}

पुरा पढ्नुहोस्

प्रभावकारी बन्दै काठमाडौं महानगरको ‘कल सेन्टर’: दैनिक ३०० गुनासो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाले केही दिनअघि सञ्चालनमा ल्याएको गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र (कल सेन्टर) प्रभावकारी बनेको छ ।    महानगरले गुनासो सुन्न र तत्काल सम्बोधन गर्न गत मंगलबारदेखि कल सेन्टर पुनःसञ्चालनमा ल्याएको थियो । महानगर प्रमुख बालेन्द्र साहको संयोजकत्वमा यही जेठ १६ गते भए...}

पुरा पढ्नुहोस्