
नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गतको निर्वाचन प्रक्रियामा ५७ उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज दिउँसो १ बजेसम्म निर्धारण गरिएको थियो । फिर्ता लिनेमध्ये सभापति पदका उम्मेदवार युवराज न्यौ...}
पुरा पढ्नुहोस्नेपाली सेनाको ‘प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगिताको उपाधि सेनाका कृष्णबहादुर बस्नेतले जितेका छन् । शनिबार आयोजित प्रतियोगितामा बस्नेतले २ घन्टा १९ मिनेट ५७ सेकेन्डमा दौड पूरा गरेका हुन् । प्रतियोगितामा सेनाका खड्कबहादुर खड्का दोस्रो र सशस्त्र प्रहरी बलका किरण सिं...}
पुरा पढ्नुहोस्३८ किलो सुन तस्करी प्रकरणका आरोपित विदेशमा पक्राउ परे पनि नेपालसँग सुपुर्दगी सन्धि नहुँदा छुटेका छन् । नेपाल प्रहरीको सक्रियतामा संयुक्त अरब इमिरेट्स (युएई)को प्रहरीले उक्त प्रकरणमा फरार आरोपित रमेश उप्रेती र किसनकुमार अग्रवाललाई दुई वर्षअघि पक्राउ गरेको थियो । तर, दुई देशबीच सुपु...}
पुरा पढ्नुहोस्सङ्घीय संसद् सचिवालयले कोभिड–१९ संक्रमणलाई हेक्का राख्दै यही वैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनमा सांसदका लागि सीट व्यवस्थापन गरेको छ । विशेषज्ञ चिकित्सकको रायपरामर्शमा सचिवालयले कोरोना संक्रमणको पक्षलाई ध्यान दिँदै एक र अर्काे सांसदबीच दुई कुर्सी खाली रहने गरी बस्...}
पुरा पढ्नुहोस्कर्णाली प्रदेश सरकारले यही असार १ गते बजेट प्रस्तुत गरे यता कुनै दिन त्यसमाथि छलफल हुन सकेको छैन । सरकार सञ्चालनको मेरुदण्ड मानिने बजेटजस्तो महत्वपूर्ण विषयमा छलफल प्रक्रिया नै थालनी हुन नसक्दा यहाँको अवस्था अन्योलग्रस्त बनेको छ । प्रदेशसभाको बैठक पटकपटक बस्छ तर कार्...}
पुरा पढ्नुहोस्काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–५ मा नेकपाका केन्द्रीय नेताहरु चूडामणि गौतम, रीता ढकाल र प्रकाश गौतम चढेको गाडी आइतबार राति तोडफोड गरी आगजनीको प्रयास भएको छ । गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने सोमबारको कार्यक्रमका लागि त्यहाँ गएका नेता बास बसेको घर नजिकै रोकिराखि...}
पुरा पढ्नुहोस्प्रधानसेनापति गौरव शमशेर जबराले कमाण्ड सम्हालेको दोस्रो वर्ष चल्दै थियो । जंगी अड्डाभित्रैबाट उनीविरुद्ध भइरहेका र हुने गरेका षड्यन्त्रसँग जुध्दै गरेका राणा सेनाभित्र ‘उमेर विवाद’ का विपक्षमा थिए । उनको एउटै तर्क थियो, सेनाको उमेरका विषय अन्तिम अधिकार सेनासँगै हुनुुपर्छ । जस...}
पुरा पढ्नुहोस्उपप्रधानमन्त्री राजेन्द्र महतोले धनुषाको मुखियापट्टी मुसहरनियाँमा शुक्रबार पाँच बालिकाको पोखरीमा डुबेर मृत्यु भएको घटनाप्रति शोक व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् । घटना उपप्रधानमन्त्री महतो निर्वाचित धनुषाको निर्वाचन क्षेत्र नं ३ मा पर्ने मुखियापट्टी मुसहरनिया...}
पुरा पढ्नुहोस्कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड मर्मतका लागि चार दिन बन्द हुने भएको छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले आज जारी गरेको सूचनाअनुसार उक्त सडकखण्ड चार दिन पूर्ण रुपमा बन्द हुने भएको हो । प्रशासनका अनुसार १४ चैतदेखि १७ गतेसम्म सडक बन्द हुनेछ । मुस्...}
पुरा पढ्नुहोस्पर्यटन क्षेत्रका सरकारी तथा निजी क्षेत्रका अगुवा संस्थाले विदेशी पर्यटकलाई आकर्षण गर्न हवाईमार्ग तथा स्थलमार्गबाट नेपाल भित्रिने सम्पूर्ण नाकाबाट प्रवेशाज्ञा (भिसा) अनअराइभल सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । निजी क्षेत्रसँग साझेदारी गरी पर्यटन प्रवद...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit