
लुम्बिनी प्रदेशको अन्य समूहका तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन आगामी जेठ १७ गते हुने भएको छ । सो समूहबाट निर्वाचित चन्द्रबहादुर खड्काको रिक्त पदपूर्तिका लागि सरकारको निर्णयानुसार सो दिन बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदानका लागि समय निर्धारण गरिएको छ । &...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र र संघिय गणतन्त्रको मान्यतालाई आत्मसातगर्दै यसपटक एउटा ऐतिहासिक निर्णय गरेका छन् । उनले पार्टीका दुई महत्वपूर्ण भातृ संगठन नेपाल बिद्यार्थी संघ र तरुण दलको अध्यक्षमा योग्य दुई युवालाई जिम्मेबारी दिएका छन् । संयोगवस दु...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले संखुवासभा सामुहिक हत्याकाण्डको सफल अनुसन्धानगर्ने प्रदेश १ प्रहरी कार्यालय प्रमुख डीआईजी अरुण बिसीसहित पाँच प्रहरी अधिकारीलाई पुरस्कृत गरेको छ । महानिरीक्षक शैलेश थापा क्षेत्रीले डीआईजी बिसी, संघिय प्रहरी कार्यालयका एसपी भीमबहादुर दाहाल, संखुवासभा प्रहरी प...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी वृत्त बौद्धले बूढानीलकण्ठ नगरपालिका–११ पौटार गैरीगाउँबाट शुक्रबार जुवातास खेलिरहेका १६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–४ का कमल परियार, श्रीराम श्रेष्ठ, रोशन पौडेल, नवराज श्रेष्ठ, बुढानिलकण्ठ–११ का गणेश उप्रेती, कुमार...}
पुरा पढ्नुहोस्सिरहाको लहानमा सुनचाँदी व्यवसायीको हत्यामा संलग्नको आरोपमा शंकास्पद दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाका प्रहरी प्रमुख एसपी सुदीपराज भण्डारीले लहान नगरपालिका–७ का रामकृष्ण चौधरीलाई पक्राउ गरेको पर्दाफासलाई जानकारी दिए । घटनास्थल नजिकै रहेका उनी फलामको ‘छैनी&rs...}
पुरा पढ्नुहोस्नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न भएको हो । बैठकमा अन्तरदेशीय सीमा अपराध र अवैध हातहतियार तथा बन्दोबस्ती ओसारपसार नियन्त्रणसम्बन्धी सूचना आदानप्रदान एवं शान्ति सुव्यवस्था कायमलगायत विषयमा दुवै पक्षबी...}
पुरा पढ्नुहोस्सरकारी पक्षले प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदन बृहत् पूर्ण इजलासमा लैजान असहमति जनाएको छ । व्यवसायी वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले संसद विघटनविरुद्ध परेका रिट निवेदन बृहत् पूर्ण इजलासमा पठाउनुपर्ने माग राख्दै बहस सुरु गरेका थिए । तर, सरकारी पक्षले त्यसमा असहम...}
पुरा पढ्नुहोस्उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त भएका गजेन्द्र हमालले पदबाट राजीनामा दिएका छन् । शुक्रबार मात्र नियुक्त भएका उनी मन्त्री बनेको झन्डै ४० घन्टा मात्र भएको थियो । तर, उनको नियुक्तिलाई लिएर विवाद भएपछि हमालले राजीनामा दिएको जनाएका छन् । मन्त्रिपरिषद्मा प्रधानन्यायाधी...}
पुरा पढ्नुहोस्कृष्ण आचार्य गाडी पार्क गरेर वीर अस्पतालको इमरजेन्सी वार्डमा छिरेँ । बेड नम्बर १०७ । १२–१३ वर्षीया बालिका बेडमा पल्टिरहेकी थिइन् । तर, उनको हातमा कुनै ब्यान्डेज थिएन । मैले मज्जैसँग नियालेँ । हात भाँचिएको कुनै पनि संकेत पाइनँ । बरु अनुहारमा केही चोट देखियो । दिदीले अफ...}
पुरा पढ्नुहोस्नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा धर्ना कार्यक्रम गरेको छ । बुधबार उक्त पक्षका विघटित प्रतिनिधि सभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेश सभा सदस्यहरुले माइतीघर मण्डलामा धर्ना दिएका हुन् । दाहाल–नेपाल पक्षका स्थायी कमिटी सदस्य त...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit