Wednesday, 11 June 2025 | २०८२ जेठ २९, बुधबार

सम्बन्धित समाचार

प्रहरी हिरासतको ग्रिल काटेर लहानबाट थुनुवा फरार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका एक थुनुवा आज फरार भएका छन् ।   लागुऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहाको नवराजपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय पशुपति यादव बिहान २ बजेट बजेतिर हिरासतको ग्रिल काटेर फरार भएका हुन् ।            &n...}

पुरा पढ्नुहोस्

गैंडाको खाग सहित ३ जना पक्राउ   

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बुटवलबाट प्रहरीले गैंडाको खाग सहित ३ जनालाई पक्राउ गरेको छ ।    बुटवल उपमहानगरपालिका–५ स्थित हरियाली होटल एण्ड लजको ११८ नम्बरको कोठाबाट ४  इन्च गोलाई र ४ इन्च लम्बाई भएको गैंडाको खाग जस्तो देखिने वस्तु सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   पक्र...}

पुरा पढ्नुहोस्

कांग्रेस महाधिवेशनः प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेस प्रदेश २ को पहिलो अधिवेशनबाट सभापतिमा कृष्ण यादव विजयी भएका छन् । नेतृत्व चयनका लागि भएको मतदानमा पार्टीका प्रदेश २  संसदिय दलका  नेता राम सरोज यादवलाई पराजित गर्दै रौतहटका सभापति कृष्णाप्रसाद यादव विजयी भएका हुन् । उनले १ सय ४१ मतान्तरले राम सरोजलाई पराजित गरे । ...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचकको पहिरो जारी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक शुक्रबार पनि ओरालो लाग्यो ।     शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार बिहान ११ बजेदेखि मध्याह्न १ बजेसम्म भएको कारोबारमा नेप्से परिसूचक ७.५६ अङ्कले  ओरालो लागेर एक हजार ९७१.३८ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कार...}

पुरा पढ्नुहोस्

संघीय सरकारको छायामा प्रदेश सरकार पर्‍यो : केशव पाण्डे (अन्तर्वार्ता)

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेभित्रको आन्तरिक राजनीतिको असर प्रदेश सरकारहरुमा देखिएको छ । यहीक्रममा वैशाख १५ गते बुधबार वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रीमण्डल विस्तार गरेका थिए ।  नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक केशव पाण्डे वाग्मतीका आन्तरिक मामिला तथा कानूनमन्त्री बनेका छन् । प्रदेश स...}

पुरा पढ्नुहोस्

सिभिल ठगी प्रकरण : १३७ को जाहेरी, ७१ करोड ठगी, १२ पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिभिल बैंकका अध्यक्ष तथा पूर्वसांसद इच्छाराज तामाङले १३७ जना निक्षेपकर्ताको ७० करोड ८७ लाख रुपैयाँ ठगी गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । सीआईबीले आज विज्ञप्ति जारी गर्दै तामाङसहितका व्यक्तिले सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका निक्षेपकर्ताको उक्त रकम ठ...}

पुरा पढ्नुहोस्

प्रावधान मिचेर नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सरकारको पालामा नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ओली सरकारले पछिल्लो पटक सिफारिस गरेको निर्णय नियम बिपरित भएको भन्दै फिर्ता गर्ने निर्णय गरेको हो ।   ...}

पुरा पढ्नुहोस्

सर्वोच्च अदालतका न्यायाधीशसहितको टोली कालापत्थर पुग्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लसहितको टोली लबुचेबाट गोरप्सेपतर्फ प्रस्थान गरेको छ । आइतबार लबुचेमा बसेको उक्त टोली आज बिहान गोरप्सेपतर्फ प्रस्थान गरेको हो ।   यही १६ फागुनमा लुक्ला आएको ४० महिलाको टोली अहिलेसम्म सकुशल रहेको आयोजक संस्था (साथ साथै)की अध्यक्ष प्रजिता कार्कीले बत...}

पुरा पढ्नुहोस्

२२ किलो सुन तस्करीमा संलग्न बाबुछोरीलाई १८ करोडको राजस्व मुद्दा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राजस्व अनुसन्धान विभागले सुन तस्करीमा संलग्न बाबुछोरीविरुद्ध भन्सार चोरी पैठारीको मुद्दा दायर गरेको छ ।   विभागले भारतीय घर भई पर्साको वीरगन्ज महानगरपालिका–५ रेशमकोठी बस्ने निवेदिका सिन्हा र उनका बुबा अशोककुमार सिन्हाविरुद्ध उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा बुधबार मुद्दा...}

पुरा पढ्नुहोस्

जापानबाट आयो पाँच लाख मात्रा खोप, कसकसलाई लगाइन्छ ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब पाँच लाख मात्रा खोप आज काठमाडौं आइपुगेको छ ।   कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको पाँच लाख मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए ।     ...}

पुरा पढ्नुहोस्