
जिल्ला प्रहरी कार्यालय चितवनले बिनाअनुमति औषधि ओसारपसार गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–३ का ३० वर्षीय दिनेश तामाङ, २२ वर्षीय प्रदीप विश्वकर्मा र वडा नम्बर २ का १८ वर्षीय समीर तामाङ रहेका छन् । प्रहरीले भरतपुर–३ मा क...}
पुरा पढ्नुहोस्अबैध विदेशी मुद्रा सहित काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २ भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा इशाक खान र इब्राहिम खान रहेका छन् । प्रहरीका अनुसार विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान एरियामा...}
पुरा पढ्नुहोस्काठमाडौंको त्रिभुवन विमानस्थलबाट अवैध मुद्रासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपालमा प्रतिबन्धित पाँच सयको १ लाख ८ हजार भारतीय रुपैयाँ तथा ६ लाख ५४ हजार बराबरको नेपाली रुपैयाँ लुकाइछिपाई भारत लैजान लागेको अवस्थामा एक व्यक्...}
पुरा पढ्नुहोस्महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने ५ जनालाई गोंगबु बसपार्क र कलंकीबाट पक्राउ गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जारी भएको निषेधाज्ञामा मौकाको फाइदा लिन खोज्ने पोखरा माइक्रो, बुटवल–भैरहवा काउन्टर, कलंकी चोकको काउन्टारका कर्मचारीलाई आज...}
पुरा पढ्नुहोस्सरकारले नेपाल प्रहरीको २९ औं महानिरीक्षक (आईजीपी) मा एआईजी धीरजप्रताप सिंहलाई बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले उनलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । प्रहरीमा आईजीपीका लागि अन्य दाबेदारमा एआईजीहरु विश्वराज पोखरेल, सहकुल थापा र रवीन्द्र धानुक थिए...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला पार्टी एकताविरोधी रहेको भन्दै त्यस्ता गतिविधिमा संलग्न हुने नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एमालेको चियापान कार्यक्रम प्रधानमन्त्...}
पुरा पढ्नुहोस्डोटीको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँकी २८ वर्षीया लक्ष्मी भाटलाई जलाएर जिउँदै मार्न खोज्ने श्रीमान् सन्तोष भाटलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार श्रीमतीलाई प्रज्वलनशील पदार्थ छर्केर जिउँद...}
पुरा पढ्नुहोस्आलु बोक्ने ट्रकमा काठमाडौं भित्रिदैं गरेको थियो १८ हजार थान लागूऔषध काठमाडौं प्रहरीले १८ हजार थान लागूऔषध नोफिन, डायजापाम र फेनारगनका एम्पुल बरामद गरेको छ । ६ हजार सेट हुने यसको बजारमूल्य १५ सय प्रतिथानका दरले करिब ९० लाख रुपैयाँ पर्दछ । महानगरीय प...}
पुरा पढ्नुहोस्आजदेखि रुपन्देहीस्थित भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रुपमा सञ्चालन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थलको उद्घाटन गरेका छन् । योसँगै नेपालमा अब दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका छन् । यसक्रममा विमानस्थलमा आज बिहान ६ः५५ बजे नेपाल वायुस...}
पुरा पढ्नुहोस्डकैती र चोरीमा संलग्न रहेको अभियोगमा २ भारतीय नागरिकलाई बाँकेबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत रुपैडिहा निबिया घर बताउने २६ वर्षीय डब्लु मनिहार र भारत बाबागंज बाबाकुटी घर बताउने २८ वर्षीय निजामुद्दिन कवडिया रहेका छन् । उनीहरुलाई प्रहरीले १ थान कट...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit