
महानगरीय ट्राफिक महाशाखाले आज देखि ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभुपेको किअस्क मेसिनको प्रयोग गरी तिर्ने व्यवस्था मिलाएको छ । ट्राफिक महाशाखाले जरिवाना भुक्तानी गर्ने प्रविधिहरुलाई क्रमश परिस्कृत गर्दै आजदेखि मेसिनमा नगद प्रयोग गरी जरि...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर काठमाण्डौले काठमाण्डौ महानगरपालिका–१४ बल्खुकी सन्तोषी श्रेष्ठ सापकोटाको हत्या उनकै श्रीमानले गरेको बताएको छ । महानगरीय प्रहरी परिसर काठमाण्डौले बुधबार पत्रकार सम्मेलन गरी सन्तोषीको हत्या उनका श्रीमान् सन्तोषले गरेको जनाएको हो । प्रहरीले हत्य...}
पुरा पढ्नुहोस्नेपाली सेनाको सैनिक सचिवालयले एकजना विवादास्पद प्रमुख सेनानी (लेफ्टीनेन्ट कर्णेल ) लाई दोहोराएर एकै बिषयको तालिममा संयुक्त राज्य अमेरिका पठाउन छनौट गरेको छ । सन् २०१९ मा सोही तालिममा सहभागी भएका उनलाई फेरि दोहोराएर छनौट गरिएको हो । सैनिक सचिव सहायक रथी पदमबहादुर सिंहले ५ माघ...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीको टोलीले सप्तरीको इँटा उद्योगमा लुकाएर राखिएका टेम्पोहरु बरामद गरेको छ । डाक्नेश्वरी नगरपालिका–९ स्थित जय माता दी इँटा उद्योग र बाबा धर्मराज इँटा उद्योगमा लुकाएर राखिएका ९ वटा टेम्पो सोमबार नियन्त्रणमा लिइएको हो । सशस्त्र प्रहरी बल नेपाल ६ नम्बर गणका सशस्त्र प्रहर...}
पुरा पढ्नुहोस्हत्यामा संलग्न भई नौ वर्षदेखि फरार रहेका बेथानचोक गाउँपालिका–४ का ३३ वर्षीय निलबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । नौ वर्षअघि साविक चलालगणेशस्थान गाविस–२ का १८ वर्षीीय एन्जल तामाङको हत्यामा संलग्न भई निलबहादुर फरार रहेको प्रहरीले जनाएको छ । &nb...}
पुरा पढ्नुहोस्राहदानी बनाई दिने भनी रकम ठगी गर्ने १ जनालाई काठमाडाैंबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका ५ संगमचोक बस्ने ३५ वर्षीय मनोज सापकोटा रहेका छन् । काठमाडौं महानगरपालिका ११ त्रिपुरेश्वरस्थित राहदानी विभागमा राहदानी बनाउन आएक...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी परिवार महिला संघले रौतहटको जुडिबेला—२ मा शीतलहरबाट प्रभावित स्थानीयहरुलाई न्यायो कपडा वितरण गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा २ सय २३ थान पोलार ब्ल्यांकेट र २ सय २३ थान झुल वितरण गरिएको हो । कार्यक्रम सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अधयक्ष श्री...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरीमा गैरव्यावसायिक आचरण सह्य र क्षम्य नहुने बताएका छन् । प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक सिंहले प्रहरी संगठनको श्रीवृद्धिमा जोड दिँदै उक्त कुरा...}
पुरा पढ्नुहोस्दोलखाको एक सहकारी लुटपाट र सुरक्षा गार्डको हत्या गरी फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोलखा गौरीशंकर गाउँपालिका–१ जुगुका २७ वर्षीय विक्रम कार्की र सोही ठाउँका २० वर्षीय सुमन कार्...}
पुरा पढ्नुहोस्इटाली पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले उदयपुर त्रियुगा नगरपालिका–७ स्थायी घर भई हाल काठमाडौँ बुढानिलकण्ठ बस्ने ३६ वर्षीय उमेश रेग्मीलाई पक्राउ गरेको हो । रेग्मीले रामेछाप उमाकुण्ड–३ बस्ने वर्ष २३ का सौगात सुनुवार स...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit