
सरकारले रक्षा मन्त्रालयको सचिवमा वेगेन्द्रराज शर्मा पौड्यालको सरुवा गरेको छ । यसअघि प्राकृतिक स्रोत तथा वित्त आयोगमा रहेका शर्मालाई सोमबारको मन्त्रिपरिषद बैठकले रक्षामा सरुवा गरेको हो । रक्षा मन्त्रालयमा रहेका सचिव रेश्मिराज पाण्डेले अनिवार्य अवकाश पाएपछि केही महिनादेखि मन्त्रालय...}
पुरा पढ्नुहोस्नेकपा एमालेको लुम्बिनी प्रदेश सांसदबाट बुधबार राजीनामा दिएका अमरबहादुर डाँगी क्षेत्री नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका थिए । डाँगीले प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश सरकारप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए ।...}
पुरा पढ्नुहोस्कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमणको जोखिमको अवस्था मुल्यांकन गरी सबै देशहरुमा उडान अनुमित दिने निर्णय गरेको छ । ९ मंसिरमा बसेको सीसीएमसी निर्देशक समितिको बैठकले अहिले उडानका लागि स्वीकृति पाएका मुलुक बाहेक अन्य मुलुकमा पनि आवश्यकता अनुसार उडान अनुमति दिने निर्णय...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अहिले केही बेरमा प्रहरी वरिष्ठ उपरिक्षक सहित डीआइजी र एआइजीहरुलाई विशेष सम्बोधन गर्दैछन् । प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीको कार्ययोजना २०७७ को चौमासिक प्रगति सामिक्षाको प्रस्तुतिकरण सहित महानिरीक्षक थापा क्षेत्रीले विशेष निर्द...}
पुरा पढ्नुहोस्बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दामा आज पेशी चढेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र हरि फुयालको इजलासमा सुनुवाइ तोकिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त मुद्दामा तत्कालीन मन्त्रीहरुसहितलाई...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको तारागाउँ विकास समितिका अध्यक्ष प्रल्हाद न्यौपानेलाई सरकारले बर्खास्त गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले न्यौपानेलाई बर्खास्त गरेका हुन् । अध्यक्ष न्यौपानेलाई हयात रिजेन्सी होटलसँग मिलेमतो र सेटि...}
पुरा पढ्नुहोस्नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ । यससम्बन्धी अन्तिम प्रस्ताव संयुक्त राष्ट्रसङ्घको आगामी महासभाबाट पारित गर्ने तयारी रहेको छ । उक्त प्रस्ताव अनुमोदन गर्नका लागि राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परि...}
पुरा पढ्नुहोस्राष्ट्रियसभामा रिक्त हुने तीन सदस्यका लागि माघ १२ गते हुने निर्वाचनको प्रक्रिया सुरु भइसकेको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतले कर्णालीबाट निर्वाचित हुने तीन सदस्यका लागि आज मतदाताको अन्तिम नामावली प्रकाशन गर्दै छ भने मंगलबार उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका रहेको जनाएको छ ।  ...}
पुरा पढ्नुहोस्अख्तियार दुुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारले असमानता र अन्यायलाई स्थान दिई विकासोन्मुख राष्ट्रले प्राप्त गर्ने वैदेशिक सहायता र लगानीलाई निरुत्साहित गर्दै गरिबी न्यूनीकरण र विकासमा समेत ठूलो असर पु-याएको बताएका छन् । इजिप्टको शाम एल सेइख शहरस्थित...}
पुरा पढ्नुहोस्राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङदेन पार्टीको स्थापनाकालदेखिकै सदस्य हुन् । विसं २०२२ भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मिएका उनले २०३६ देखि राजनीति सुरुआत गरेका हुन् । उनले राजनीतिसँगै पढाइलाई निरन्तरता दिँदै राजनीतिशास्त्रमा स्नातकोत्तर गरेक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit