
भारतको प्रमुख आर्थिक राजधानी हो मुम्बई । यही सहरका पूर्व प्रहरी प्रमुख परमवीर सिंह भने केही महिनादेखि गायब छन् । मुम्बई प्रहरीले खोजी गरिरहेका उनी गत मे महिनादेखि गायब भएका हुन् । उनी गायब भएको विषयमा गत १ अक्टोबरमा महाराष्ट्रका अधिकारीहरुले बताएका थिए । आखिर कहाँ गए त उनी ?...}
पुरा पढ्नुहोस्शेयर बजार मापक नेप्से परिसूचक बुधबार गिरावट आएको छ । आइतबार ५०.३० अंकले वृद्धि भएको नेप्से परिसूचक बुधबार १९.८४ अंकले घटेर २ हजार ७३४.४४ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.४७ अंक, फ्लोट इण्डेक्स ३.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अंकले गिरावट आएको छ...}
पुरा पढ्नुहोस्हुन्डाईका लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो नयाँँ वर्ष योजना ‘यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं’ सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिनेछ । यो योजना...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका पदाधिकारीको बैठकले सत्ता समीकरणबारे संसद बैठकसम्म कुर्ने निर्णय गरेको छ । यसको अर्थ तत्काल नै कांग्रेसले नेकपाका कुनै पनि समूहलाई समर्थन गर्ने छैन । कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार बैठकले अहिले नै हतारिएर कसैलाई समर्थन गर्न नहुने निष्कर्ष निक...}
पुरा पढ्नुहोस्काठमाडौं । झण्डै फुटको संघारमा पुगिसकेको सत्तारुढ नेकपाका नेताहरु फेरि भेटवार्तामा जुटेका छन् । शनिबार बिहानै नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भेट गर्न उनकै निवास खुमलटार पुगे । ओलीको साथमा पार्टीका उपाध्यक्ष वामदेव गौतम पनि थिए । ओली निस्किएपछि दाहालसँग...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आजको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो । पछिल्लो पटक सात दिनका लागि थप भएको निषेधाज्ञा २० जेठ बिहीबार सकिँदै छ । उक्त अवधिमा प्रशासनले कडाइ गर्दै किराना तथा डिपार्टमेन...}
पुरा पढ्नुहोस्बिलभन्दा कम सामान दिएर उपभोक्तालाई ठगी गरेको पाइएको छ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले शुक्रबार र शनिबार उपभोक्ताले दिएको उजूरीका आधारमा गरेको बजार अनुगमनमा बिलभन्दा कम सामान दिएर उपभोक्ता ठगी गरेको पाएको हो । ठगी गर्नेमा राजेश हार्डवेयर प्रालि बालाजु शाखा रहेको छ...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शंकर पोखरेलले माओवादी आन्दोलनसँग जोडिएका नेता–कार्यकर्तालाई पार्टी एकताको भावनाअनुसार नै एमालेमा सहजरुपमा व्यवस्थापन गरिनुपर्ने बताएका छन् । जननेता मदनकुमार भण्डारी र नेत...}
पुरा पढ्नुहोस्नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को प्रमख कार्यकारी अधिकृत (सीईओ) छनोटका लागि आइतबार अन्तर्वार्ता हुने भएको छ । सीईओको लागि ११ जनाले आवेदन दिएका थिए । आवेदन दिएको मध्ये ५ जनालाई सर्टलिस्ट गरी छनोट समितिले आइतबार बोलाएको छ । छनोट हुनेहरुमा डा.केशवप्रसाद श्रेष्ठ,...}
पुरा पढ्नुहोस्नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउने विषयमा कुनै छलफल नभएको बताउका छन् । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीको क्रममा उनले यस्तो बताएका हुन् । नेता नेपालले व...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit