
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले न्यायालयभित्रको झगडा अन्त्यका लागि आयोग गठन गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ६ प्रदेश ९ कले आज आयोजना गरेको क्षेत्रीय प्रतिनिधिको परिचयात्मक तथा चियापान कार्यक्रममा उनले न्यायालयको झगडा अन्त्यका लागि सरकारले पू...}
पुरा पढ्नुहोस्विशेष अदालतले भ्रष्टाचार मुद्दामा पप्पु कन्स्ट्रक्सनका प्रमुख हरिनारायण रौनियारलाई साढे ३ करोड रुपैयाँ जरिवाना सुनाएको छ । उक्त निर्माण कम्पनीमार्फत बनाइएको पुल गुणस्तरहीन भएको भन्दै दायर मुद्दामा सुनुवाइ गर्दै अदालतले जरिवानाको फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...}
पुरा पढ्नुहोस्डडेल्धुरामा खोप पुर्याउन हिँडेकी स्वास्थ्यकर्मीको शव फेला परेको छ । परशुराम नगरपालिका–८को जमरानी आधारभूत स्वास्थ्य इकाइ केन्द्रमा कार्यरत २६ वर्षीया अस्मितादेवी धामीको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार उनको शव परशुराम–९ को ह...}
पुरा पढ्नुहोस्महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवाका दम्पती बेपत्ता भएको १५ दिन बिते पनि फेला परेका छैनन् । घरमा सुतिरहेको अवस्थामा अज्ञात समूहले दम्पतीलाई बेपत्ता पारेको हो । ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झा १० फागुनमा बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय महोत्त...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट नेकपा एमालेका शंकर पोखरेलले राजीनामा दिएपछि सम्भवतः आज नै नयाँ सरकार बन्ने भएको छ । मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा लगायतको गठबन्धनले माओवादीका कुलप्रसाद केसी (सोनाम)लाई अघि सारेको छ । केसीले गठबन्धनका ४२ सांसदको प...}
पुरा पढ्नुहोस्कोभिड–१९ को तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य सुरु भएको छ । शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आज शिक्षा क्षेत्रका अधिकारी र सरोकार भएकाहरुसँग ग...}
पुरा पढ्नुहोस्कोरोनाभाइरसबाट अति प्रभावित मुलुक भारतमा पनि ‘भ्याक्सीन पासपोर्ट’को बारेमा छलफल सुरु भएको छ । जापानलगायतका विश्वका कतिपय देशहरुले ‘भ्याक्सीन पासपोर्ट’ प्रयोगमा ल्याउने निर्णय गरिसकेका बेला भारतमा यस बारेमा छलफल सुरु भएको हो । कोरोनाभाइरस विरुद्...}
पुरा पढ्नुहोस्निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिको गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रातारात प्रदेशसभा अधिवेशन अन्त्य गरेका छन् । पोखरेल नेतृत्वको प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत बजेट फेल हुने देखेपछि बुधबार मध्यराति अधिवेशन अन्त्य गरिएको हो । ब...}
पुरा पढ्नुहोस्काठमाडौंको मित्रपार्कमा एक युवकको शव फेला परेको छ । आइतबार राति युवक बेहोस अवस्थामा प्रहरीले फेला पारेका थियो । उनलाई उपचारका लागि चाबहिलस्थित नेपाल–भारत मैत्री अस्पतालमा उपचार गराउन लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए । युवकको पहिचान हालसम्म नखुलेको महानगरीय प्रहरी परिसर...}
पुरा पढ्नुहोस्नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा जाने तयारी भइरहेका बेला अमेरिकी सेनाका एक उच्च अधिकारीको जारी नेपाल भ्रमण अर्थपूर्ण रुपमा हेरिएको छ । पछिल्लो समय अमेरिकाबाट नेपालमा भइरहेको उच्च अधिकारीको भ्रमणको सिलसिलाको रुपमा बिहीबार अमेरिकी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit