Sunday, 25 May 2025 | २०८२ जेठ १२, आईतबार

सम्बन्धित समाचार

चिनियाँ जनमुक्ती सेनाले भारतीय युवा अपहरण गरेको भारतीय पक्षको दाबी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चिनियाँ जनमुक्ति सेना पीएलएले अरुणाचल प्रदेशका १७ वर्षीया मिराम तारोनलाई अपहरण गरेको खबर बाहिर आएको एक दिनपछि भारतीय सेनाले बिहीबार ती युवकलाई खोज्न र 'स्थापित प्रोटोकल' अनुसार उनलाई फिर्ता गर्नू चीनसँग सम्पर्क गरेको छ।   'अरुणाचल प्रदेशबाट मिरम तारोन नामका युवक बेपत्ता भएको...}

पुरा पढ्नुहोस्

सर्लाहीमा बाटो बनाउने विषयमा विवाद, जसपाका सांसद साहमाथि आक्रमण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाटो बनाउने विषयमा विवाद हुँदा जनता समाजवादी पार्टी (जसपा) का संघीय सांसद प्रमोद साहमाथि आक्रमण भएको छ ।    शनिबार सर्लाहीको ईश्वरपुर नगरपालिकाको बयलबास बजारमा बाटो बनाउने विषयमा विषयमा विाद भएको थियो । शनिबार दुई पक्षबीचको विवादमा जसपाका प्रमुख सचेतकसमेत रहेका साहमाथि आक्रमण भएको थि...}

पुरा पढ्नुहोस्

मन्त्रिपरिषदबाट बजेट स्वीकृत, संसदमा पेस गरिँदै

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो । आज नै अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट पेस गर्दै छन् । ४ बजे बजेट सार्वजनिक गर्न लागिएको हो ।    चालू आवको बजेट भने प्रतिनिधिसभा विघटन भएका कारण अध्यादेशमार्फत सार...}

पुरा पढ्नुहोस्

मदिरा सेवन गरेर महिलालाई अभद्र व्यवहार गर्ने अछामका वडाध्यक्ष पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अछाम प्रहरीले मदिरा सेवन गरेर महिलालाई अभद्र व्यवहार गरेको आरोपमा वडाध्यक्षलाई पक्राउ गरेको छ ।    पञ्चदेवल विनायक नगरपालिका–८ का वडाध्यक्ष ताराप्रसाद खनाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । खनालले मदिरा सेवन गरी होहल्ला गरेको र अभद्र व्यवहार गरेका पाएपछि नियन्त्रणमा लिइएको अछा...}

पुरा पढ्नुहोस्

अपराह्न १२ बजेसम्म देशभर ३५ प्रतिशत मत खस्यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज अपराह्न १२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।    कुल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भई जारी छ । केही छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण तथा उत्साहजनकरुपमा...}

पुरा पढ्नुहोस्

अदालतको समस्याका बिषयमा बल्ल बोल्यो सत्तारुढ गठबन्धन 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सत्तारुढ पाँच दलीय गठबन्धन समन्वय समितिले सर्वोच्च अदालतमा देखिएको समस्याको छिटो निकास हुनुपर्छ भन्ने धारणा सार्वजनिक गरेको छ । लामो समयसम्म अदालतको समस्या अदालत स्वयमले सुल्टाउनुपर्ने बनाउँदै आएको गठबन्ध हाल आएर बोलेको हो ।      सत्तारुढ पाँच दलीय गठबन्धनमा आवद्ध शीर्ष नेताह...}

पुरा पढ्नुहोस्

पासो लगाएको डोरी करोडौंमा विक्री हुने प्रलोभनमा परी महिलाको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एक महिनाअघि ललितपुरमा एक महिलाको शव फेला पर्यो । झुन्डिएको अवस्थामा उनको शव भेटिएको थियो । झट्ट हेर्दा उनले आत्महत्या गरेको जस्तो देखिन्थ्यो । मृतक थिइन्, नुवाकोट बेलकोट गढी–९ की ४५ वर्षीया कमला तामाङ ।    ललितपुरको सुनाकोठी बस्ने तामाङको शव उनकै टहरोमा फेला परेको थियो । तर, ता...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीद्वारा यी ५५० हवल्दारको असईमा बढुवा सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीले ५ सय ५० जना हवल्दारहरुलाई प्रहरी सहायक निरीक्षक (असई) मा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सोमबार बसेको बैठकको निर्णयअनुसार बढुवा सिफारिस गरिएको हो ।    यस्तो छ बढुवा सिफारिस हुनेहरुको नामावली :      }

पुरा पढ्नुहोस्

मल ल्याउन नसक्ने शैलुङ र मुक्तिनाथलाई कालोसूचीमा राख्न सिफारिस

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

ठेक्काअनुसार तोकिएको समयमा रासायनिक मल ल्याउन नसक्ने दुई कम्पनी शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीलाई कृषि सामग्री कम्पनी लिमिटेडले कारबाही गरेको छ ।     कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले दुवै कम्पनीको धरौटी रकम जफत गरेर कालोसूचीमा राख्न सार्वजनिक खरीद अनुगमन कार...}

पुरा पढ्नुहोस्

म्यान्मारमा सेनाविरुद्ध दिनहुँ हजारौंको प्रदर्शन    

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

म्यान्मारको सेनाले गत सोमबार गरेको ‘कू’को विरोधमा आइतबार पनि हजारौँ मानिसहरू सडकमा उत्रिएका छन् । आम नागरिकले सेनाले चालेको अप्रजातान्त्रिक कदमको विरोधमा ठूलो संख्यामा दैनिक सडकमा प्रदर्शनमा निस्किन थालेपछि सैनिक नेतृत्वले इन्टरनेट बन्द गरिदिएको छ ।        प्र...}

पुरा पढ्नुहोस्