Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

सभामुखसँग छलफल गरेर एमसीसी अघि बढाउँछौं : कानुनमन्त्री श्रेष्ठ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले संसदमा अड्किएको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अगाडि बढाउने भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सभामुखसँग कुरा गरेर एमसीसी सम्झौताको प्रक्रिया बढाउने जानकारी दिएका हुन् ।    आज संसद सचिवालयमा सञ्चारकर्मीसँगको कुराकान...}

पुरा पढ्नुहोस्

ओलीको दम्भका कारण पार्टीमा एकताको सम्भावना क्षीण भयो: वरिष्ठ नेता नेपाल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताएका छन् ।    पार्टीको धनुषा जिल्ला कार्य समितिद्वारा शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी अध्यक्ष दम्भको वायुपङ्खी घोडामा चढेका कारण एकता क्षीण हुँदै गएको स्पष्ट पारे । पा...}

पुरा पढ्नुहोस्

स्थानीय निर्वाचन २०७९: आज र भोलि उम्मेदवारी दर्ता

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

वैशाख ३० मा हुन लागेको स्थानीय निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गरिँदैछ ।   निर्वाचन आयोगले दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता गर्न अपिल गरेको छ । यी दुई दिन अर्थात आज बिहान १० बजेदेखि अपरान्...}

पुरा पढ्नुहोस्

सरकार र विप्लव नेकपाबीच पहिलो चरणको वार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच पहिलो चरणको वार्ता सकिएको छ । दुवै पक्षबीच आज बिहान वार्ता भएको थियो ।    सरकार पक्षले वार्ता सकारात्मक रहेको र अर्को चरणमा पुनः वार्ता गर्ने समझदारी भएको जनाएको छ । ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)...}

पुरा पढ्नुहोस्

नेपाली कांग्रेसको प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली कांग्रेसले पार्टीको केन्द्रिय प्रवक्तामा नेता डा प्रकाशशरण महतलाई जिम्मेबारी तोकेको छ । प्रवक्ता रहेका विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी भएपछि पार्टी प्रवक्ताको जिम्मेबारी निभाउने नेताको खोजी भइरहेको थियो ।      पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सोमब...}

पुरा पढ्नुहोस्

मन्त्री हेरफेरको निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्रीसँग खनालको आग्रह 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेकपा (एकीकृत समाजवादी)का नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।    शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीले राखेका जिज्ञसाको जवाफ दिने क्रममा खनालले पार्टीको त...}

पुरा पढ्नुहोस्

लोसपा अध्यक्ष ठाकुर अस्पताल भर्ना 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर अस्पताल भर्ना भएका छन् ।  बुधबार उनको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई हेलिकोप्टरमा काठमाडौं ल्याई ग्राण्डी अस्पतालमा भर्ना गरिएको हो ।  पार्टी कामको सिलसिलामा भैरहवा पुगेका ठाकुरको स्वास्थ्यमा समस्या आएपछि उनलाई भैरहवाबाट हेलि...}

पुरा पढ्नुहोस्

संसद बैठक आइतबारसम्मका लागि स्थगित

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित भएको छ । संसद सचिवालयले आइतबार (१५ गते) सम्मका लागि बैठक स्थगित गरेको जनाएको हो ।    बिहीबार बोलाइएको संसदको बैठक आज एक बजेका लागि स्थगित गरिएको थियो । सरकारले संसदमा टेबल गरेको एमसीसीबारे छलफल संसदको मुख्य एजेन्डा छ । }

पुरा पढ्नुहोस्

विपद्का बेला राजनीतिभन्दा माथि उठेर काम गर्न प्रधानमन्त्रीको आग्रह

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले प्राकृतिक विपत्तिका बेला राजनीतिभन्दा माथि उठेर पीडित जनताको उद्धार र राहतको काममा लाग्न नेपाली कांग्रेसका कार्यकर्तालाई निर्देशन दिएका छन् ।    बिहीबार साँझ धनगढीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापतिसमेत रहेका देउवाल...}

पुरा पढ्नुहोस्

न्यायालय राजनीतिक एजेण्डा बनेन : नेताहरु

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले न्यायपालिकाभित्र देखिएको समस्याको समाधान न्यायपालिका भित्रैबाट खोज्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेता गुरुङले न्यायापालिका भित्र देखिएको हालको समस्या राजनीतिक दलहरुको एजेण्डा नबनेको बताएका छन् । उनले भ...}

पुरा पढ्नुहोस्