
नेपाल गुणस्तर तथा नापतौल विभागले वैदेशिक अनुदानको रकम सरकारबाट स्वीकृति नै नलिई खर्च गरेको छ । विभागले करिब २ करोड रुपैयाँ आफूखुसी खर्च गरेको महालेखा परीक्षकको कार्यालयको ५८ औं प्रतिवेदनमा उल्लेख गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभागअन्तर्गत राष्ट्रसंघीय ओजोन कार्यक्...}
पुरा पढ्नुहोस्यातायात व्यवसायीहरुले सवारी साधनमा जोर/बिजोर प्रणाली लागू नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई सुझाव दिएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवाला निकायहरुसँग सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने सम्...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्कालै नलिने भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पार्टीको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले केही दिनपछि पुनः बैठक बसेर समर्थन फिर्ताबारे निर्णय हुने बताए ।  ...}
पुरा पढ्नुहोस्यति एयरलाइन्स र संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (यूएनडीपी) बीच दीगो विकाश लक्ष्य (एसडीजी) प्राप्ति सम्बन्धि सम्झौता भएको छ । काठमाडौंमा बुधबार एक कार्यक्रममा एयरलाइन्स र यूएनडीपी बीच दीगो विकाश लक्ष्य प्राप्ति सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता...}
पुरा पढ्नुहोस्दार्चुलाबाट त्रिदेशीय सीमा जोड्ने गरी निर्माण सुरु गरिएको खलंगा–तिंकर सडकमा सेनाले काम सुरु गर्ने तयारी थालेको छ । ८७ किलोमिटर सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले नेपाल–भारत–चीनको सीमा जोड्ने सडक निर्माणको काम सुरु गर्दै छ । नेपाली सेनाले सो सड...}
पुरा पढ्नुहोस्संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएका सबै रिट निवेदनहरुको आजदेखि संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । आज पनि यसअघि गठन भएको संवैधानिक इजलासलाई नै निरन्तरता दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र्र शम्शेर जबराको नेतृत्वमा गठित इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश...}
पुरा पढ्नुहोस्सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सम्पूर्ण शक्ति परिचालन गरेको दावी गरेका छ । उपसभापति निधिले जहाँबाट ल्याएर भएपनि आम जनतालाई कोरोना खोपको व्यवस्था गर्न सरकार प्रतिवद्ध भएर लागि परेको बताएका हुन् । ...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट केचनाले लामो समयदेखि हराइरहेको नेपाल–भारत सीमा स्तम्भ फेला पारेको छ । झापा कचनकवल गाउँपालिका– ४ पूर्व लोडावारी र भारततर्फ किसनकंज जिल्ला ताप्फुवा पंचायत सुरुभिट्टाको नेपाल भारत सीमा ईलाकामा रहेको सानो सीमा स्तम्भ बाढिको कारण हराइरहेको थिय...}
पुरा पढ्नुहोस्नेपाल र चीनबीच भएको समझदारीअनुसार दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको काम चिनियाँ टोली नफर्किँदा दुई वर्षदेखि अलपत्र परेको छ । २०७६ मा प्रारम्भिक चरणको अध्ययन गरेको चिनियाँ टोली स्वदेश फर्किएपछि फेरि नेपाल नआएको हो । कोरोनाका कारण देखाउँदै चीनले आफ्नो टोली नेपालमा पठाएको छैन । झन्...}
पुरा पढ्नुहोस्सरकारले हालै ल्याएको नागरिकता अध्यादेश खारेज गर्न माग गरिएका ६ वटा रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गरेका छन् । इजलासमा दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवड...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit