Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

ब्राउन सुगरसहित सुर्खेतबाट ३ पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित सुर्खेतबाट तीन जनालाई पक्राउ गरेको छ ।     प्रहरीले गुर्भाकोट नगरपालिका–८ सुर्खेतका ३२ वर्षीय लक्ष्मण परियार र सोही नगर वडा नं ९ का ३० वर्षीय रमेश ओलीलाई पक्राउ नियन्त्रणमा लिएको हो ।     सोमबार नेपा...}

पुरा पढ्नुहोस्

ओखलढुङ्गामा भेटिएको पाइप बम सेनाद्वारा डिस्पोज

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

ओखलढुङ्गामा पाइप बम फेला परेको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर ७ र ८ को सिमानामा पर्ने गुन्छा खोलामा पाइप बम फेला परको हो ।    घाँस काट्न जाँदा शङ्कास्पद वस्तु देखेपछि स्थानीयवासीले प्रहरी चौकी रावादोलुमा खबर गरेका थिए । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेर प्ला...}

पुरा पढ्नुहोस्

प्रहरीका ‘पत्रकार’ बने प्रदेशमा सर्वोत्कृष्ट

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल प्रहरीका ‘पत्रकार’ का रुपमा परिचित प्रहरी निरीक्षक (इन्स्पेक्टर) रोशन थापा वाग्मती प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।    आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक सम्पादन गर्दै आएकाले थापालाई चैत महिनाको उत्कृष्ट प्रहरीको रुपमा सम्मानित गरिएको वाग्मती प्रदेश...}

पुरा पढ्नुहोस्

उपत्यकामा एकै दिन दुई ठाउँमा बलात्कार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

२७ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा काभ्रे बेथानचोक गाउँपालिकाका ४३ वर्षीय अर्जुनप्रसाद तिमल्सिना लगायत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।      ललितपुर महानगरपालिका–१७ ग्वार्खोस्थित लुम्बिनी गेष्ट हाउसमा ती महिलालाई शुक्रबार दिउँसो प्रलोभनमा पारी...}

पुरा पढ्नुहोस्

मोरङमा छोरासँगको विवादमा बाबुको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मोरङमा बाबुछोराको विवादमा बाबुको ज्यान गएको छ । विराटनगर महानगरपालिका–८ बलुवाइ गाउँका ५४ वर्षीय विको सहनी मुखियाको मृत्यु भएको हो ।   मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार शनिबार राति बुबा छोराबीचको विवादका क्रममा छोराले धकेल्दा मुखिया लडेको र उनको घाटीमा बासको भाटाले...}

पुरा पढ्नुहोस्

ब्रेथलाइजरमा किन बढ्दै छ गुनासो ? ट्राफिक प्रहरी भन्छ– ‘टेक्निकल इरर’ ले समस्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको कालिमाटी घर भएका रियुस श्रेष्ठ केही दिनअघि माइतीघरस्थित कार्यालयबाट राति १० बजेतिर घर फर्किंदा थापाथलीमा ट्राफिक प्रहरीको जाँचमा परे । ट्राफिक प्रहरीको ब्रेथलाइजरमा उनले मापसे गरेको देखियो, जब कि उनले मापसे नै गरेका थिएनन् ।    आफूले मापसे नै नगरेको भन्दै उनले प्रहरीलाई बत...}

पुरा पढ्नुहोस्

राजस्वको स्टीकरसहित ३ भारतीय र २ नेपाली नागरिक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलाली प्रहरीले आन्तरिक राजस्व विभागको स्टीकरसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले सोमबार गौरीगंगा नगरपालिका–७ तालबन्दस्थित सडकखण्डबाट उनीहरुलाई पक्राउ गरेको हो ।   पक्राउ पर्नेमा भारतीय भारतको लखिमपुर खिरीका १९ वर्षीय संजित कुुमार र सोही ठाउँका २० वर्षीय रिङ्कु...}

पुरा पढ्नुहोस्

ललितपुरबाट २ लाख नगदसहित ७ जुवाडे पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले ललितपुरकाे ताल्छिखेलबाट जुवा खेलिरहेका ७ जनालाई पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा बाराको गढीमाई नगरपालिका ४ घर भई हाल ललितपुर महानगरपालिका ५ बस्ने बर्ष २४ को रोशन कुमार साह, चितवन रत्ननगर नगरपालिका ४ घर भई हाल ललितपुर महानगरपालिका ८ बस्ने बर्ष २९ को विनोद नेपा...}

पुरा पढ्नुहोस्

बिद्यालय गएकी १७ वर्षीय किशोरीको शव जंगलमा भेटियो, बलात्कारपछि हत्याकाे आशंका

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बैतडीको दोगडाकेदार गाउँपालिका–७ स्थित चडेपानीकी १७ वर्षीय किशोरी भागरथी भट्टको शव बिभत्स अवस्थामा भेटिएको छ । उनको शव फालेको अवस्थामा स्थानीय  लवलेक जङ्गलमा भेटिएको हो ।    प्रहरीको प्रारम्भीक अनुसन्धानमा उनलाई कुटपीटपछि हत्या गरेको फालेको खुलेको छ । उनका शरिरमा घाउचोटका न...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीका ७ जना एसपीलाई कायममुकायम एसएसपीको जिम्मेवारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलका ७ जना एसपीलाई कायममुकायम एसएसपीको जिम्मेवारी दिइएको छ । सशस्त्रका विभिन्न समूहतर्फ रिक्त रहेको प्राविधिकतर्फको उक्त पदमा जिम्मेवारी दिइएको छ ।    सशस्त्र प्रहरीको प्राविधिक समूह स्वास्थ्यतर्फ डा. मिना कुँवर र सुरेन्द्रमान श्रेष्ठ बढुवामा परेका छन् । यस्त...}

पुरा पढ्नुहोस्