Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

१३ इन्स्पेक्टर डिएसपीमा बढुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

१३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।बढुवा समितिले शनिबार राति चार १३ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवाको लागि सिफारिस गरेको हो।      }

पुरा पढ्नुहोस्

मानव बेचविखनमा परेका ४ जनाको उद्दार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले मानव बेचविखनमा परेका ४ जनालाई भारतबाट उद्दार गरेको छ ।   मानव बेचविखनमा परेका २ महिला तथा २ बालबालिकाको भारत, विहार राज्यस्थित छौँडादानो भन्ने स्थानबाट प्रहरीले बिहीबार उद्दार गरेको छ ।   झापा जिल्लाबाट २ वर्ष अगाडि नाबालक छोराछोरी सहित हराएका १८ वर्षीया र १९ वर्षीया २...}

पुरा पढ्नुहोस्

प्रहरी थर्काउने तथा हिरासतमै बामपन्थी नेतृ कुटने ज्वाला संग्रौलासहित तीनजना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले ज्वाला संग्रौलासहित तीनजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकुले युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान थालेको हो ।   पक्राउ पर्नेमा कथित अभियन्ताहरु  ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा छन् ।...}

पुरा पढ्नुहोस्

२२ वर्षीय आमाले गरिन् आफ्नै नवजात शिशुको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आफ्नै नवजात शिशुको कर्तव्य गरी हत्या गरेको अभियोगमा कास्कीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा बागलुङ ढोरपाटन नगरपालिका–३ घोसाखानी घर भई हाल अन्नपूर्ण गाउँपालिका–२ नौडाँडा बस्ने २२ वर्षीया गीता कुँवर सुनार रहेकी छन् ।   कुँबरले ४२ दिनको आफ्नै नव...}

पुरा पढ्नुहोस्

प्रहरीको इन्स्पेक्टर भर्ना रोक्न माग गर्दै असईले हाले उच्च अदालतमा मुद्दा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका एक जना विभागीय सहायक निरीक्षक (असई) ले प्रहरी निरीक्षक (इन्स्पेक्टर) भर्नामा बदनियत राखेको आरोपसहित उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गराएका छन् । उनको रिट निवेदन उपर सोमबार बसेको इजलासले विपक्षीलाई छलफलका लागि बोलाएको छ ।    प्रहरीका असई आशीष घिमिरेले प्रहरी प्रधान क...}

पुरा पढ्नुहोस्

बाँकेमा बाघको आक्रमणबाट नरैनापुरका लखन गडरियाको मृत्यु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बाँकेको नरैनापुर गाउँपालिकास्थित राष्ट्रिय वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा नरैनापुर गाउँपालिका–४ पण्डितपुरुवाका लखन गडरिया रहेको छ । गाई चराउन वनमा गएको बेला बाघको आक्रमणमा परी उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रहरी निरीक्षक वसन्त गौत...}

पुरा पढ्नुहोस्

भारत तस्करी हुन थालेका दुई वटा हात्ती सहित मानिस नियन्त्रणमा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले नेपालबाट भारत तर्फ विक्री वितरणका लागि तस्करी भइरहेका दुईवटा हात्तीसहित माउतेलाई नियन्त्रणमा लिएको छ । यी हात्तीहरु चितवनबाट त्यहाँ ल्याइएको प्रहरीले जनाएको छ ।    जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले शनिवार उनीहरुलाई नियन्त...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ४८८ जना सईको चौथो सूचीमा वरिष्ठ सईमा बढुवा सिफारिस

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ नायब निरीक्षक पदमा आइतबार  ४८८ जनालाई बढुवा सिफारिस गरेको छ ।    यसअघि तेस्रो सूचीमा शनिवार ३२२ जनाको बढुवा सिफारिस भएको थियो । बढुवा सिफारिस हुनेहरु २०७० र २०७१ &nb...}

पुरा पढ्नुहोस्

तीर्थयात्री बोकेको बोलेरो ओखलढुङ्गामा दुर्घटना, तीनजनाको मृत्यु, १४ घाइते

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

तीर्थयात्री बोकेको बोलेरो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ  भने १४  घाइते भएका छन् ।    प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका–९ को सिकारीडाँडामा आज विहान दुर्घटना भएको थियो । बलेरोमा यहाँस्थित चम्पादेवी ककनी मन्दिर दर्शन त...}

पुरा पढ्नुहोस्

वीरगञ्जमा चालकसँग एक मिनेट कार्यक्रमबाट ट्राफिकले उठायो १६ लाख राजस्व

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले  ट्राफिक सचेतना अभियानअन्तर्गत चालकसँग एक मिनेट कार्यक्रम सञ्चालन गर्दै आएको छ ।      जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी चालकलाई ट्राफिक सचेतना अभिवृद्धि गराई सवारी दुर्घटना न्यूनीकरणका गर्ने उद्देश्यले सो कार्यक्रम गर्...}

पुरा पढ्नुहोस्