Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

वासिङटनमा गोली चल्दा तीनको मृत्यु, तीन गंभिर घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकाको राजधानी वासिङ्टन डीसीमा भएको गोली काण्डमा परी कम्तीमा तीन जनाको मृत्यु भएको र अन्य तीन जना गंभिर घाइते भएको डीसी प्रहरी विभागले जनाएको छ ।    लङफेलो स्ट्रिटको ६०० ब्लक, उत्तरपश्चिममा स्थानीय समय शनिबार साँझ ७ः३० (ग्रीनविच समय ११ः३०) बजे गोली चलेको डीसी प्रहरीले पुष्टि गरेको...}

पुरा पढ्नुहोस्

कपिलवस्तु प्रहरीले समात्यो १२ वर्षअघि भएको ‘शिवपुर गोलीकाण्ड’ का अभियुक्त  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले कपिलवस्तुको शिवपुरमा १४ साउन २०६५ मा भएको गोलीकाण्डमा संलग्न रहेका एक अभियुक्तलाई घटनाको १२ वर्षपछि पक्राउ गरेको छ ।    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले शिवपुरका  ४२ वर्षीय बिश्वनाथ यादवलाई गोली हानेर हत्यामा संलग्न रहेका सोही स्थानमा बसोबासगर्ने असलम मुसलमानलाई...}

पुरा पढ्नुहोस्

सिरहामा औषधि व्यवसायीमाथि गोली चल्यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिरहाका एक औषधि व्यवसायीमाथि अज्ञात समूहले गोली प्रहार गरी घाइते बनाएका छन् ।   सिरहा प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेका अनुसार मिर्चेया नगरपालिका वडा नम्बर ५ स्थित सिद्धी मेडिकल हलका सञ्चालक रामसागर साफीमाथि शनिबार राति गोली चलाइएको हो ।    पसलमा बसिरहेको अव...}

पुरा पढ्नुहोस्

यसरी मारिँदो रहेछ लजालु हाब्रे, पासोसहित समातिए शिकारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सोलुखुम्बु प्रहरीले दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्डा) को चोरी शिकारीमा वर्षौंदेखि संलग्न तीन तहका व्यक्तिलाई पक्राउ गरेको छ । रेडपान्डाको चोरी शिकारी, ओसारपसार र बेचबिखनमा संलग्न ३ जनालाई पक्राउ गरिएको हो ।   जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी कवित कटवालले महाकुलुङ गाउँ...}

पुरा पढ्नुहोस्

दाङबाट नेटवर्किङ व्यवसायमा संलग्न ३ जना  पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

दाङमा नेटवर्किङ व्यवसायमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।     जिल्ला प्रहरी कार्यालयका अनुसार पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा ३ जनालाई नियन्त्रणमा लिएको हो ।   ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।...}

पुरा पढ्नुहोस्

शारीरिक सम्बन्धमा असहमति जनाएपछि कपिलवस्तुमा भाउजुको हत्या

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कपिलवस्तुको वाणगंगा नगरपालिका १० सोनपुर बस्ने एक महिलाको हत्याको आरोपमा १ जनालाई पक्राउ गरिएको छ ।     पक्राउ पर्नेमा वाणगंगा नगरपालिका १० सोनपुर बस्ने ४० को शम्भु लोनिया रहेका छन् । प्रहरीले उनलाई फागुन ५ गते पक्राउ गरेको थियो ।     प्रहरीका अनुसार कपिलवस्तु वा...}

पुरा पढ्नुहोस्

महामारीमा सामाजिक सञ्जाल बन्यो ठगीको औजार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पत्रकार ओम शर्मा, कलाकार सरोज खनाल र दीपाश्री निरौला त देखिएका पात्र भए । यतिबेला सामाजिक सञ्जाल मार्फत कोभिडलाई कारण बनाएर ठग्ने गिरोह सक्रिय छ । यसको औजार बनेको छ सामाजिक सञ्जाल ।    रातोपाटी डटकमका सञ्चालक ओम शर्मा केही दिनअघि कोरोना संक्रमण भएर सशस्त्र प्रहरी बल अस्पतालमा उपचाररत...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका एसएसपी श्रेष्ठ र ठाकुर बने डाक्टर डीआइजी 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहतर्फ दुई प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।    प्रहरीको बढुवा समितिको बुधबार बसेको बैठकले नेपाल प्रहरीमा प्राविधिक समूह, स्वास्थ्य उपसमूहमा एसएसपीद्वय डा सञ्जयविक्रम श्रेष्...}

पुरा पढ्नुहोस्

एसएसपी सुदीप गिरीलाई काठमाडौं प्रहरीको कमाण्ड

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौं महानगरीय प्रहरी परिसरको प्रमुखमा एसएसपी सुदीप गिरीको सरुवा गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा रहेका गिरीले आजदेखि परिसर प्रमुखको जिम्मेवारी सम्हालेका हुन् ।    प्रहरी मुख्यालयले गिरीलाई परिसर प्रमुखमा काज सरुवा गरिएको हो । यसअघि परिसरको प्रमुख रहेका ए...}

पुरा पढ्नुहोस्

किन रोकियो डीआईजी सरुवा ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत बुधबार केही सञ्चारमाध्यममा नेपाल प्रहरीका ‘डीआईजीको सरुवा सिफारिस’ शीर्षकका समाचार आए । डीआईजीको १ वर्षमै सरुवा हुनुपर्नेमा साढे १३ महिना बित्दा पनि नभएका कारण समाचार आउँदा धेरैले चासो दिए ।    समाचारमा कुन प्रदेशमा को सरुवा भए भनेर नामै उल्लेख भएर आएको थियो । तर हालसम...}

पुरा पढ्नुहोस्