
ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा एक महिलाले आत्महत्या गरेकी छन् । अस्पतालमा उपचाररत कोभिड संक्रमित श्रीमानको मृत्यु भएपछि श्रीमतीले पनि आत्महत्या गरेको महानगरीय प्रहरी प्रभाग हरिसिद्धीकी प्रमुख असई वाल्मीकि वलीले पर्दाफासलाई जानकारी दिइन् । ...}
पुरा पढ्नुहोस्युक्रेनमा रहेका नेपालीहरुलाई स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ । दूतावासले जारी गरेको विज्ञप्तिमा युक्रेनसँग सिमाना जोडिएका स्लोभाकिया, पोल्यान्ड र हङ्गेरीले नाका खुला गरेकाले सुरक्षित तरिकाले नेपाल फर्कन ती देशतर्फ जान सकिने...}
पुरा पढ्नुहोस्कैलालीको जुगेडामा भएको प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्याकाण्डका मुख्य योजनाकार सुकबहादुर भन्ने अमर रानालाई कैलाली प्रहरीले पक्राउ गरेको छ । राना घटनापछि भारततर्फ फरार रहेका थिए । उनलाई आइतबार भारतीय सीमावर्ती क्षेत्र धनगढी उपमहानगरपालिका&...}
पुरा पढ्नुहोस्पाकिस्तानमा हिंसा भड्केपछि फसेका ८१८ जना भारतीय सिख धर्मालम्बीहरुको समूह अन्ततः बुधबार गन्तव्य रावलपिन्डीमा पुगेको छ । पाकिस्तानमा एक कट्टर इस्लामी पार्टीका समर्थकले सडक बन्द गरेका कारण बैसाखी मनाउँन पन्जा साहिब गुरुद्धारा जानेक्रममा ती सिखहरुले हैरानी ब्यहोनु परेको थियो । ...}
पुरा पढ्नुहोस्प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र प्रहरी उपरीक्षक चक्रराज जोशीले काभ्रेपलाञ्चोकको विकट क्षेत्र कोसीपारिस्थित भुम्लु गाउँपालिका र चौँरीदेउराली गाउँपालिका क्षेत्रमा रहेका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीको स्थलगत अनुगमन तथा निरीक्षण गरी त्यहाँका वस्तुस्थितिका बारेमा जानकारी लिएका छन् ।  ...}
पुरा पढ्नुहोस्पदको दुरुपयोग गरी अकूत सम्पत्ति आर्जन गरेको आरोपमा पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले विशेष अदालतमा आज मुद्दा दायर गरेको अदालतका उपरजिष्टार तथा सूचना अधिकारी नारदप्रसाद भट्टराईले जानकारी दिए । ...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपाको दाहाल–नेपाल समूहले काठमाडौंमा विरोध प्रदर्शन सुरु भएको छ । पुलचोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, त्रिचन्द्र कलेजबाट निकालिएको जुलुस निकालिएको हो । ती जुलुस भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत हुने जनाइएको छ । जुलुसका कारण राजधानीको ट्...}
पुरा पढ्नुहोस्गत वैशाख १६ गतेदेखि जारी भएको निषेधाज्ञाको स्वरुपमा परिवर्तन भएको छ । बुधवार काठमाडौं उपत्यकाका (काठमाडौं, ललितपुर र भक्तपुर) तीन जिल्ला प्रमुखहरुको बैठकले वैशाख १६ गतेदेखि जारी निषेध आदेशको स्वरुपमा परिवर्तन गरेको हो । बैठकपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा ६ पुस देखि एक युवती छिन् । सुनसरी घर भएकी उनले आफूलाई सामाजिक अभियन्ता भनेर चिनाउँदै आएकी छन् । उनी भारतसहित मलेशिया र इन्डोनेशिया घुुम्छिन् । काठमाडौंका महँगा बार र रेष्टुरेन्टमा उनले आफ्नो र साथीको जन्मदिन भब्यताका साथ मनाउछिन् । राजन...}
पुरा पढ्नुहोस्मोरङ जिल्ला अदालतले उर्लाबारी–५ का ३१ वर्षीय प्रविन बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा पक्राउ परेका दुई जनामध्ये एकलाई पुर्पक्षका लागि थुनामा राख्न र अर्कालाई धरौटी लिएर तारिखमा छाड्न आदेश दिएको छ । जिल्ला न्यायाधीश सुदर्शन लामिछानेको इजलासले बिहीबार थुनछेक बहसपछि उक्त आदेश...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit