
गृहमन्त्री बालकृष्ण खाणले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधि सभाबाट पास गरिएको बताएका छन् । नेपाल निजामती कर्मचारी संगठन गृह विभागीय १२औं अधिवेशनको सोमबार गृह मन्त्रालयमा उद्घाटन गर्दै गृहमन्त्री खाणले एमसीसी पास भएका कारण कुनै विदेशी...}
पुरा पढ्नुहोस्२७ वर्षीया लेफ्टिनेन्ट हिनाशा थापा नेपालकी सेना अधिकारीका साथै एक चिकित्सक हुन् । उनी हाल भने संयुक्त राष्ट्र संघले दक्षिण सुडानमा सञ्चालन गरेको अनमिस मिसनमा आबद्ध छिन् । कोरोना महामारीको बेलामा पनि उनी विश्वकै कान्छो राष्ट्रमा पर्ने दक्षिण सुडानमा शान्ति स्थापनार्थ सञ्चालित मिसनम...}
पुरा पढ्नुहोस्काठमाडौँको खिचापोखरीस्थित एक आइएमई लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयवासी प्रवेश राजभण्डारीले सञ्चालन गरेको ग्लोबल जिपाङ टुर्स एण्ड ट्राभल्स नामक आइएमईबाट रु छ लाख लुटपाट गरेको आरोपमा प्रहरीले दाङको तुलसीपुर घर भई हाल काठमाडौँको पुरानो बानेश्वर बस्ने १७ वर्षीय दिपुन...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित सहायक वन अधिकृतलाई पक्राउ गरेको छ । नीलकण्ठ सब–डिभिजन वन कार्यालय, धादिङका सहायक वन अधिकृत तथा कार्यालय प्रमुख कृष्ण प्रसाद पौडेललाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए । ‘सेवाग...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाको आधिकारिक प्यानल सार्वजनिक गरिएको छ । आइतबार अबेर राती अन्तिम निर्णय भएको सूचीमा यसअघिका केही नाम हटाइएको छ । यस्तै केही नाम थपिएको छ । हेर्नुहोस सूचीः }
पुरा पढ्नुहोस्काठमाण्डौको खाजा घरमा काम लगाउने बहानामा नाबालिकालाई जबरजस्ती यौन कार्यमा लगाउने १ व्यक्ति पक्राउ परेका छन् । कोटश्वर ३२ स्थित एक नेवारी खाजा घरमा काम लगाउने बहानामा जबरजस्ती यौन कार्यमा लगाउने गुल्मी साबिक लिम्घा गाविस ४ हाल सत्यावती गाउँपालिका ४ घरी भई हाल ललतिपुर महालक्ष्मी नगर...}
पुरा पढ्नुहोस्प्रहरीले काठमाडौंको कलंकीबाट दुई महिला पाकेटमारलाई पक्राउ गरेको छ । गोंगबु–११ की २४ वर्षीया सम्झना परियार र सिन्धुपाल्चोक लिसंखु घर भई हाल काठमाडौं मनमैजु बस्ने २३ वर्षीय सिर्जना उप्रेती पक्राउ परेका हुन् । उनीहरुलाई महानगरीय प्रहरी प्रभाग कलंकीका प्रमुख प्रहरी नायव न...}
पुरा पढ्नुहोस्सरकारले विश्व बैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने भएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर करिब १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सह...}
पुरा पढ्नुहोस्गरिब देशहरूलाई दिगो ऋण दिने र त्यस्ता देशहरूलाई आर्थिक संकटको खाडलमा छाडेर बेइजिङको दबाबको सामना गर्न बाध्य बनाएको भन्दै चीनले आलोचनाको सामना गर्नुपरेको छ । चीनले प्रायः ऋण र भ्रष्टाचार जस्ता विभिन्न माध्यमबाट आउने आर्थिक बोझलाई प्रोत्साहन गरेर गरिब देशहरूको निर्भरतालाई ठूलो मात्र...}
पुरा पढ्नुहोस्दोलखामा नवजात शिशुसहित दम्पती मृत फेला परेका छन् । बुधबार तामाकोशी गाउँपालिका–२, झुलेमा एकै परिवारका ३ जना मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रमुख डीएसपी भेषराज रिजालका अनुसार मृत्यु हुनेमा स्थानीय २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २५ वर्षीया अम्बिका त...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit