
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको विवादमा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा पेसी तोकिएको हो । ऋषि कट्टेलले २०७५ मंसिर २१ गते आफूले निर्वाचन आयोगमा पहिले नै दर्ता गरेको नाममा पुनः नेकपा दर्त...}
पुरा पढ्नुहोस्नेपाली सेनाले प्रयोगविहीन रहेको आफ्नो हेलिकोप्टर मनमोहन प्राविधिक विश्वविद्यालयलाई हस्तान्तरण गरेको छ । सैनिक वायु सेवाका महानिर्देशक पाइलट उपरथी आशिष नरसिंह राणाले आज प्रदेश १ का सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनालीलाई हेलिकोप्टर हस्तान्तरण गरेका हुन् । ...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षको विद्यार्थी संगठन अनेरास्ववियूले दिउँसै लाल्टिन जुलुस निकालेर विरोध प्रदर्शन गरेको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले बुधबार लाल्टिन जुलुस गरी सरकारले प्रतिनिधि सभा विघटन गरेको कदमप्रति विरो...}
पुरा पढ्नुहोस्तेह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–४ का २२ वर्षीय आसमान निरालेलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलाशले आज आरोपितलाई १८ वर्ष कैद सजाय र १० हजार क्षतिपूर्ति भराउने फैसला गर...}
पुरा पढ्नुहोस्सत्ता गठबन्धनका दुई दल र विपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरुबीच आज भेटवार्ता हुने भएको छ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज छलफल हुन लागेको हो । &nb...}
पुरा पढ्नुहोस्तीव्र रूपमा शहरीकरण भइरहेको रूपन्देहीको गाउँ–शहरका खेतबारी मात्र होइन सरकारी र सार्वजनिक जग्गामा समेत अवैध कब्जा र किर्ते किनबेच भइरहेको छ । र यो किर्ते धन्दामा जनप्रतिनिधिकै संलग्नता देखिन्छ । अमृता अनमोल | खोज पत्रकारिता केन्द्र २१ भदौम...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षा गर्दै संविधानको समयानुकुल परिमार्जन गर्ने उद्देश्यको जगमा पाँच दलीय गठबन्धन सम्भव भएको जानकारी गराएका छन् । बिहीबार विपक्षी गठबन्धनको सम्पादकहरुसँगको छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले विपक्षी दलहरु...}
पुरा पढ्नुहोस्नेपालमा सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षा चुनौती बढेपछि गृह मन्त्रालयमा मंगलबार सरोकारवाला निकायबीच छलफल भएको छ । डिजिटल प्रविधिको प्रयोगसँगै साइबर सुरक्षा सम्बन्धमा बढ्दै गएको चुनौती तथा जोखिम न्यूनीकरणको वर्तमान व्यवस्था, नेपालमा हुने साइबर आक्रमण प्...}
पुरा पढ्नुहोस्प्रधानसेनापति ट्रफीअन्तर्गत कमाण्डतर्फ मध्य कमाण्ड हेडक्वार्टर पोखरा प्रथम भएको छ । शुक्रबार प्रधानसेनापति प्रभुराम शर्माले मध्य कमाण्डका सेनापति उपरथी बाबुराम श्रेष्ठलाई नगद पुरस्कार तथा ट्रफी प्रदान गरेका हुन् । त्यस्तै बाहिनी अड्डातर्फ २८ नम्बर बाहिनी र गणतर्फ जगदल गण प्...}
पुरा पढ्नुहोस्सिन्धुलीमा शुक्रबार एक सशस्त्र प्रहरी जवानले आफैले बोकेको हतियारले आफैलाई गोली प्रहार गरेका छन् । गोली प्रहारबाट कमलामाई नगरपालिका–११ घर भएका मदन श्रेष्ठ गम्भीर घाइते भएका छन् । श्रेष्ठ सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण काभ्रे दरबन्दी भई हाल स.प्र.बल आश्रित गुल्म सिन्धुलीमा क...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit